Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ राशिफल ≫ आज मिति २०७७ आषाढ १४ गते आइतवार तदनुसार 28 june 2020
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज मिति २०७७ आषाढ १४ गते आइतवार तदनुसार 28 june 2020

संसारपोस्ट संवाददाता · १४ असार २०७७ · 0
आज मिति २०७७ आषाढ १४ गते आइतवार तदनुसार 28 june 2020
110
SHARES
ShareTweet

आज मिति २०७७ आषाढ १४ गते आइतवार तदनुसार 28 june 2020 प्रमादीनाम संवत्सर रवि उत्तरायण, ग्रीष्मऋर्तु, आषाढशुक्लपक्ष, तिथिः– अष्टमी ४७ घडी १७ पला, रात्रिः १२ बजेर ०७ मिनेटसम्म, नक्षत्र– उत्तरफाल्गुनी ९ घडी ३४ पला, बिहान ९ बजेर ०२ मिनेट सम्म, योग – वरियान, करण – भद्रा आनन्दादियोग – मित्र, चन्द्रमा– कन्या राशिमा, सूर्य– मिथुन राशिमा, बृहस्पति – मकर राशिमा, सूर्य उदय बिहान ५ बजेर १२ मिनेटमा, सूर्यास्त – सायं ७ बजेर ०२ मिनेटमा ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मनमा द्विधा बढेर जाला शान्ति खाेज्नु पर्ला, कुटुम्बको सहयोग होला । मिष्ठान भोजन प्राप्ति होला यात्राले लाभ देला, पठनपाठनमा रुचि जाला ।

वृष – (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
धन आगमनका श्रोत फेला पर्ने छन् , स्वास्थ्यमा लाभ होला । बन्धु बान्धवको सहयोग मिल्नेछ , प्रेममा सफलता हात लाग्नेछ

मिथुन – (का,की,कू,घ,ङ,छ,के,को,हा)
स्वजनको विवाद चुलिन सक्छ , वोलीको गलत अर्थलाग्ने छ । मन चञ्चल होला, स्त्री सुखमा कमी आउला पठनपाठन मार्ग अधुरा ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
हिम्मत तथा जोश जाँगर बढेर जाला तर काम गर्दा जाेश गुमाउनु हुदैन । घरपरिवारमा खुसीको महोल वन्नेछ , रोगवाट मुक्ति मिल्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
अभिष्टकार्य सिद्धि होला , वनाएका योजनाहरू कार्यनयन होला । व्यापरमा वृद्धि हुनेछ , प्रेम तथा विद्याको मार्ग सफल होला ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
आय आर्जनमा वृद्धि हुनेछ, व्यापारवाट भरपूर लाभ लिन सकिने छ । साथीभाइ सँग हास्य परिहास्यमा हुनेछ । तरल पदार्थले लाभ मिल्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त)
शारीरिक पीडाले सताउला , कमाई भन्दा खर्च अधिक होला । यात्रा वाट लाभलिन सकिने छैन, मानसिक चिन्ताले सताउनेछ । विद्यामा अरुचि ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
वाद विवदमा निकै अल्झेर विजय मिल्ला , सरकारी काम कार्य ढिलाेगरेर  पूरा होलन् । विरोधी पछि पर्ने छन्, पुत्र–पौत्र सन्ततिबाट सन्तोष मिल्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
अधिक प्रयत्नले समस्याको हल गर्न सकिनेछ, रोगनाश होला, समाजिक काममा चनाखाे हुनुपर्नेछ  । बौद्धिक क्षमतामा वृद्धि होला , घरयासी कार्यमा खर्चको भने वृद्धि हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
धनलाभको मार्ग फेला पर्नेछ, छोटोदूरीको यात्राले सुख देला । साथीभाइ संग रमाईलो यात्रा हुनसक्नेछ , सवारीसाधन तथा पशुचौपाय वाट लाभ हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
पाचन प्रकृया कमजोर वन्नेछ, खान पिनमा ख्याल गर्नुपर्ने हुन्छ । आपसी विवादले सताउला, विद्यामा रुचि जानेछैन ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
स्वास्थ्यमा सुधार होला, सन्तानले सुख देलान् । धार्मिक कार्यमा मन जानेछ , गौरव तथा प्रतापको वृद्धि हुनेछ , विद्यामा मन जानेछ । 

≪ Previous Post

कोरोना जितेर तिलोत्तमा आइसोलेशनबाट दुई जना घर फर्किए

Next Post ≫

कार दुर्घटनामा रुपन्देहीका पत्रकार पाण्डेको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क