Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ राशिफल ≫ आज मिति २०७७ आषाढ १३ गते शनिवार तदनुसार 27 june 2020
लालपूर्जा वितरण गर्न बुटवलमा जग्गा नापजाँचको काम शुरु

लालपूर्जा वितरण गर्न बुटवलमा जग्गा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अपमानजनक शब्द राखेर जारी भएका नागरिकता सच्याउन गृह मन्त्रालयको निर्देशन

अपमानजनक शब्द राखेर जारी भएका...

प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कपिलवस्तु नगरपालिकाले सामुदायिक विद्यालयलाई भन्यो : विद्यार्थीहरुसंग शुल्क नलिनु

कपिलवस्तु नगरपालिकाले सामुदायिक विद्यालयलाई भन्यो...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago

आज मिति २०७७ आषाढ १३ गते शनिवार तदनुसार 27 june 2020

संसारपोस्ट संवाददाता · १३ असार २०७७ · 0
आज मिति २०७७ आषाढ १३ गते शनिवार तदनुसार 27 june 2020
110
SHARES
ShareTweet

आज मिति २०७७ आषाढ १३ गते शनिवार तदनुसार 27 june 2020 प्रमादीनाम संवत्सर रवि उत्तरायण, ग्रीष्मऋर्तु , आषाढशुक्लपक्ष, तिथिः– सप्तमी ५३ घडी २२ पला, रात्रिः २ बजेर ३३ मिनेटसम्म, नक्षत्र– पूर्वफाल्गुनी १३ घडी २५ पला, बिहान १० बजेर ३४ मिनेट सम्म, योग – ब्यतिपात, करण – गर आनन्दादियोग – लुम्ब चन्द्रमा– सिंह राशिमा साँझ ४ बजेर १२ मिनेट सम्म, सूर्य– मिथुन , बृहस्पति – मकर राशिमा, सूर्य उदय बिहान ५ बजेर १२ मिनेटमा, सूर्यास्त – सायं ७ बजेर ०२ मिनेटमा ।

मेष – (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
वाद विवाद तथा अदालती फैसलामा जीत हासिल गर्न सकिन्छ , आफ्नो काममा तदारूकता संग लागिने छ । अध्यन अध्यापनका मार्ग सफल होला, व्यावसायको दिशामा गरिएको प्रयासले सफलता दिनेछ । नवीन सम्बन्ध स्थापना गर्न सकिनेछ । आज हजुरको वाणीले सबैलाई मोहित गर्नेछ , यात्राको सोंचको उद्गम होला ।

वृष – (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
मानसिक तनावले थकानको महसुश होला , स्त्री एवं महिला साथी सँग मनमुटाव हुनसक्छ । मातृ सुखमाकमी आउला, शरीरमा आलश्य पन बढ्नेछ, मन दोधार होला । स्वजनमा बिवाद बढ्न सक्ने । प्रेममा असफलता हात लाग्न सक्छ , लामो यात्रा लाई परै सारेको राम्रो हुन्छ । कारोवारी हरुका लागि खासै राम्रो दिन रहेको छैन ।

मिथुन– (का,की,कू,घ,ङ,छ,के,को,हा)
साथीहरू सँगको मेल जोलले मनसिक थकान हटेर जानेछ , घरमा नयाँ नवीन कार्यको योजना बन्नेछन् । समाजमा मान सम्मानको वृद्धि हुनेछ, सजिलै चुनौती पूर्ण कार्य सम्पन्न गर्न सकिनेछ । दाजुभाइको सहयोग साथ पाईएला । सानातिना अल्झनहरू आफै सुल्झने छन् ,तपाईंको कामको सवैले प्रशंसा गर्लान् ।

कर्कट – (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
ठूला व्यक्ति सँग सम्पर्क बढ्नेछ, धन धर्मको प्राप्ति हुनेछ, शरीरिक फूर्ति बढेर जाला । प्रेममा सफलता मिल्ला, घर परिवारबाट सहयोग मिल्लनेछ । वोली व्यवाहारले सवैको मन आफूतिर आकर्षित गर्न सकिनेछ । आर्थिक आय– व्यय समानरहेता पनि मनमा प्रशन्नता भनेरही रहनेछ, परिवारमा समय दिन सकिनेछ ।

सिंह – (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आज धरै दिन देखि रोकिएका कार्यहरू सुचारू हुनेछन्, रोग, शोक, मुक्त होला । जोश, जाँगर बढेर जानेछ , रमाइलो यात्रामा जाने अवसर प्राप्तहुन सक्नेछ । व्यापारबाट पर्याप्त लाभ होला, कार्यमा प्रगति हुनेछ, सामाजिक कार्यमा मन जानेछ । आतिथ्यता ग्रहणको अवसर जुट्न सक्नेछ, रचनात्मक कार्यमा सहभागी हुने अवसर जुट्नेछ ।

कन्या – (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
शारीरिक तथा मानसिक चिन्ताले सताउँनेछ , झै–झगडा वाद बिवादमा महत्व पूर्ण समय गुम्न सक्छ ध्यान दिनुपर्ला । आँखामा विकार पैदा हुनसक्छ । कमाई भन्दा खर्च अधिक हुने संभावना छ । कार्यमा विलम्बता आउने छ । आफन्तसगँ भना–भन हुनसक्छ कमवोलेको वेश । मान हानी हुनसक्नेछ, सन्तानको सहयोग मिल्नेछैन ।

तुला – (रा,री,रु,रे,रो,ता,ती,तू,त)
वनाएका योजना पूरा होलान् , पति पत्नीबीचमा माया प्रेम गाढा होला, हाकिमलाई प्रसन्न बनाउन सकिनेछ । आज पुराना साथीहरू सँग भेट हुनाले मनमा हर्ष छाउला, बौद्धिक तथा तार्किक क्षमतामा बृद्धि होला । धनलाभको मार्ग मिल्नेछ , नजीकको यात्रा लाभदायी रहनेछ । वाणिज्य तथा व्यावसायमा लाभ होला ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
पैतृक सम्पत्तीबाट लाभको संकेत देखापर्ला, आर्थिक कार्यदिशामा कुनै ठोश कार्योजना अघिबढ्नेछ । न्यायमार्ग सफल रहला, रोकिएको धन माल हात लाग्ने छ । स्त्रीको सहयोगले रोकिएको काम प्रगतिको पथमा लम्कनेछ । तथा सुख मिल्नेछ, पारिवारिक समस्या समाधान हुनेछ , मान सम्मान बढेर जाला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
प्रेमगर्नेहरूको सहयोग साथ मिल्ला, ठूला व्यक्ति सँग सम्पर्क बढ्नेछ । स्वास्थ्यमा सुधार होला, शरीर फूर्तिलो वन्नेछ , रोकिएको धन हात लाग्नेछ । आत्म विश्वासले गर्दा कार्य क्षेत्रका चुनौती सहजै पार गरिएला, लेखन तथा सहित्यका विधामा लाग्नेहरूका लागि पहिचान बनाउने अवसर मिल्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
मनामा क्रोधको भावना पैदा होला , निषेधात्मक तथा नकारात्मक विचार देखि सावधान हुनुपर्नेछ । मन भ्रमित रहला , पेटमा बिकार पैदा हुनसक्छ । प्रेममा धोका हुन सक्छ, काममा अनेकौ झंझट खेप्नु पर्ला, आफन्तसँग भना–भन हुनसक्छ कमवोलेको वेश । चोटपटकको सम्भावना तथा भय हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
पठन–पाठनको दिशामा सकारात्म सोंच वन्नेछ । स्वजन तथा मित्रहरूको साथमा भोज एवं हासखेल रमाइलो गरिनेछ , यशकीर्तिमा बृद्धि होला । सरकारी कार्यवाट लाभ होला । तपाईंले गरेको कामले सबैलाई प्रसन्नगर्न सक्नु हुनेछ ,अभिष्टकार्य सिद्धि होला, वैचारिक मार्ग सफल । मनका द्विधा हटेर जाला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
स्वास्थ्य राम्रो रहला । नवीन कार्योजनाले आगामी आर्थिक उन्नतीको ढोका खोल्न सक्ने योजना वन्नेछ , साथीहरू सँग आपसमा रमाईलो गरिनेछ ।महिला साथीको सहयोगले कुनै नयाँ कार्योजना सुरू हुनसक्छ , रोग व्याधी शरीरबाट दूरहोलान् । आजको दिन तपाईंको परोपकार तथा साथीहरूलाई सहयोग गरेर व्यतित गरिनेछ ।

#आजकाे राशिफल

≪ Previous Post

रोहिणी गाउँपालिकाले उपाध्यक्ष सुत्केरी प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने

Next Post ≫

रोकेको ट्रकमा पिकअप भ्यान ठोकिदा दुईजनाको ज्यान गयो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क