Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ रोकेको ट्रकमा पिकअप भ्यान ठोकिदा दुईजनाको ज्यान गयो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोकेको ट्रकमा पिकअप भ्यान ठोकिदा दुईजनाको ज्यान गयो

संसारपोस्ट संवाददाता · १३ असार २०७७ · 0
रोकेको ट्रकमा पिकअप भ्यान ठोकिदा दुईजनाको ज्यान गयो
80
SHARES
ShareTweet

बुटवल, १३ असार । सडकमा रोकिराखेको ट्रकमा पिकअप भ्यान (छोटा हात्ती) ठोक्किँदा बुटवलमा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा परी पिकअप भ्यानमा सवार बुटवल–११ कालिकानगरका २१ वर्षीय सुशील कुवंर र सियारी गाउँपालिका–६ अमुवाका २२ वर्षीय रोशन गुरुङको मृत्यु भएको हो ।

बुटवल उपमहानगरपालिका १० रामनगर स्थित पूर्व–पश्चिम राजमार्गमा विग्रेर रोकिराखेको ना ६ ख ६२४ नम्बरको ट्रकमा बा १४ च ६८७९ नम्बरको छोटा हात्ती शुक्रवारराति ठोक्किँदा छोटा हात्तीमा सवार दुईजनाको ज्यान गएको ५ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल रुपन्देहीले जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको छोटा हात्ती ट्रकको पछाडी ठोक्किंदा गुरुङको घटनास्थलमै र कुवंरको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।
छोटा हात्तीका चालक बुटवल उपमहानगरपालिका ११ प्रगतिनगर बस्ने २५ वर्षीय गोपाल दंगाल सामान्य घाइते भएका छन् । पूर्वतर्फ जाँदै गरेको ट्रक बिग्रिएर वडा प्रहरी कार्यालय रामनगर बुटवलदेखि २०० मिटर पुर्व मर्मतका लागि सडकमै रोकेर राखेको अवस्थामा सो दुर्घटना भएको हो । ट्रक, ट्रक चालक र छोटा हात्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

≪ Previous Post

आज मिति २०७७ आषाढ १३ गते शनिवार तदनुसार 27 june 2020

Next Post ≫

नियमित रक्तदाता संघले आयोजना गरेको पहिलो कार्यक्रममा १५३ जनाद्धारा रक्तदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क