Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 51)

प्रदेश

बेपत्ता भएको दुध बोक्ने गाडीका चालक र सहचालकको शव रूपन्देहीको घाघरा खोलामा भेटियो

बेपत्ता भएको दुध बोक्ने गाडीका चालक र सहचालकको शव रूपन्देहीको घाघरा खोलामा भेटियो

संसारपोस्ट संवाददाता · १४ आश्विन २०८१ · 0

भैरहवा । रुपन्देहीको घाघरा खोलामा बगेर बेपत्ता भएका दूध बोक्ने गाडीका चालक र सहचालक मृत अवस्थामा फेला परेका छन् । शनिबारदेखि बेपत्ता भएका दुईजनाको शव घाघरा खोलामा भेटिएको हो । शनिबार बिहान रूपन्देहीकै मर्चवारबाट दूध लिएर भैरहवा आउँदै गरेको भे १ च २६७६ नम्बरको जीपमा सवार चालक प्रकाश तामाङ र सहचालक उमेश लोधको शव सोमबार […]

दाउन्नेमा सडक भासिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

दाउन्नेमा सडक भासिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

संसारपोस्ट संवाददाता · १४ आश्विन २०८१ · 0

बुटवल । नवलपरासीको दाउन्नेमा सडक भांसिएपछि पूर्वपश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दघाट नगरपालिका –४ दाउन्ने जंगल स्थित खुर्सानेखोलामा सडक भासिएपछि सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो । डिएसपी बोहोराका अनुसार सडकको माथिल्लो भागमा रहेको पर्खाल भत्किएपछि विद्युत हाइटेन्सन लाइन सडकमा […]

अबैध लागु औषध सहित १ जना र फरार प्रतिवादी २ जना पक्राउ

अबैध लागु औषध सहित १ जना र फरार प्रतिवादी २ जना पक्राउ

संसारपोस्ट संवाददाता · १४ आश्विन २०८१ · 0

भैरहवा । रुपन्देही प्रहरीले अबैध लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं. ७ सिसवामा लागु औषधको कारोवार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय छपिया र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला कपिलवस्तु कपिलबस्तु नगरपालिका वडा नं. १० जगदिशपुर बस्ने […]

बाढी र पहिरोमा परी हालसम्म मृत्यु हुनेको संख्या १७० पुग्यो

बाढी र पहिरोमा परी हालसम्म मृत्यु हुनेको संख्या १७० पुग्यो

संसारपोस्ट संवाददाता · १३ आश्विन २०८१ · 0

काठमाडौँ । असोज १० गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी हालसम्म मृत्यु हुनेको संख्या १७० पुगेको छ । गृहमन्त्रालयका अनुसार आइतबार राति ७ः ३० बजेसम्मको अपडेट अनुसार १७० जनाको मृत्यु भएको हो । अद्यावधिक विवरणअनुसार, ४२ जना अझै बेपत्ता छन् । बाढीपहिरोबाट उद्धार गरिएका १११ जना घाइते रहेको मन्त्रालयले जनाएको छ […]

नेपाली कांग्रेसका सांसदको १५ दिनको पारिश्रमिक बाढी पहिरो पीडितलाई

नेपाली कांग्रेसका सांसदको १५ दिनको पारिश्रमिक बाढी पहिरो पीडितलाई

संसारपोस्ट संवाददाता · १३ आश्विन २०८१ · 0

काठमाडौँ । नेपाली कांग्रेसका सांसदले आफ्नो १५ दिनको पारिश्रमिक बाढी पहिरो पीडितलाइ दिने भएका छन् । विपद्को घडीमा राहत व्यवस्थापनका लागि कांग्रेस सांसदहरुले १५ दिनको पारिश्रमिक प्रदान गर्ने भएका हुन् । आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पीडितको सहयोगका लागि पचास लाख रुपैयाँ सरकारको राहत कोषमा जम्मा गर्ने र यसका लागि सबै सांसदहरूको १५ […]

हराइरहेको दुध बोक्ने गाडी रूपन्देहीको घाघरा खोलामा फेला पर्यो, चालक र सहचालक बेपत्ता

हराइरहेको दुध बोक्ने गाडी रूपन्देहीको घाघरा खोलामा फेला पर्यो, चालक र सहचालक बेपत्ता

संसारपोस्ट संवाददाता · १३ आश्विन २०८१ · 0

बुटवल । हिजो (शनिबार) बिहान देखि हराइरहेको दुध बोक्ने गाडी रूपन्देहीको भैरहवा स्थित घाघरा खोलामा फेला परेको छ । रूपन्देहीको सम्मरीमाई बाट दुध बोकेर भैरहवातर्फ आइरहेको भे १ च २६७६ नम्बरको जीप शनिबार बिहानदेखि हराइरहेको थियो । जीपका चालक प्रकाश तामाङ र सह–चालक उमेश लोध भने अझै बेपत्ता रहेका रुपन्देही प्रहरीले जनाएको छ । जिल्ला […]

बुटवलबाट काठमाडौँ जाँदै गरेको विङ्गर गाडी पहिरोमा पुरिँदा १४ जनाको ज्यान गयो

बुटवलबाट काठमाडौँ जाँदै गरेको विङ्गर गाडी पहिरोमा पुरिँदा १४ जनाको ज्यान गयो

संसारपोस्ट संवाददाता · १२ आश्विन २०८१ · 0

बुटवल । बुटवलबाट काठमाडौँ जाँदै गरेको विङ्गर गाडी पहिरोमा पुरिँदा चालक सहित बुटवलका १४ जनाको ज्यान गएको छ । पहिरोमा पुरिएर जिप चालक रमेश लुइँटेलको समेत ज्यान गएको छ । पृथ्वी राजमार्गको नागढुंगा–नौबिसे सडक खण्डमा माथिबाट झरेको पहिरोमा परेर अहिलेसम्म १४ जनाले ज्यान गुमाएका छन् । ती मध्ये १३ जनाले बुटवलबाट टिकट लिएको र १ […]

डिङ्गरनगर दूरगामी सहकारी संस्थाले पाल्पा, पोखरा र काठमाडौंमा बजार विस्तार गर्ने

डिङ्गरनगर दूरगामी सहकारी संस्थाले पाल्पा, पोखरा र काठमाडौंमा बजार विस्तार गर्ने

संसारपोस्ट संवाददाता · १२ आश्विन २०८१ · 0

तिलोत्तमा । बचत तथा ऋणको कारोवार संगै दुध तथा दुग्धजन्य पदार्थ खरिद विक्री र उत्पादन गर्दै आएको रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर तीनमा रहेको डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाले रुपन्देही, पाल्पा, काठमाडौं र पोखरामा दुध तथा दुग्धजन्य पदार्थको विक्री वितरणका लागि बजार बिस्तार गर्ने प्रस्ताव पारित गरेको छ । शनिबार सम्पन्न सहकारीको चौथो साधारण सभाले […]

सदुपयोग सहकारीको वार्षिक साधारण सभा : उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सुझाव

सदुपयोग सहकारीको वार्षिक साधारण सभा : उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सुझाव

संसारपोस्ट संवाददाता · १२ आश्विन २०८१ · 0

बुटवल । तिलोत्तमामा सञ्चालित सदुपयोग बचत तथा ऋण सहकारी संस्थाले वार्षिक साधारण सभा गरेको छ । सहकारीले बुटवल ११ योगिकुटी स्थित मणिमुकुन्द कलेजमा शनिबार १३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । वार्षिक साधारण सभामा बोल्ने वक्ताहरुले सहकारीलाई सही ढंगले सञ्चालन गर्नका लागि सबैले सहकारीका सिद्वान्त पालना गर्नुपर्नेमा जोड दिए । उनीहरुले सहकारी संस्थाहरुले […]

बाढी, पहिरो र डुबानमा परेर हालसम्म ६६ जनाको मृत्यु, ३५ जना घाइते, ७९ जना बेपत्ता

बाढी, पहिरो र डुबानमा परेर हालसम्म ६६ जनाको मृत्यु, ३५ जना घाइते, ७९ जना बेपत्ता

संसारपोस्ट संवाददाता · १२ आश्विन २०८१ · 0

काठमाडौँ । तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर हालसम्म ६६ जनाको मृत्यु भएकोछ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयका अनुसार शनिबार साँझ ५ बजेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको छ भने ७९ जना बेपत्ता भएका छन् । विपदमा परेर हालसम्म ३५ जना घाइते भएको सशस्त्र प्रहरीका प्रवक्ता, सशस्त्र प्रहरी […]

Posts pagination

Previous 1 … 50 51 52 … 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क