Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 35)

प्रदेश

बिभिन्न मुद्धाका ७ जना फरार अभियुक्त पक्राउ

बिभिन्न मुद्धाका ७ जना फरार अभियुक्त पक्राउ

संसारपोस्ट संवाददाता · २६ माघ २०८१ · 0

भैरहवा । जिल्ला अदालत रुपन्देहीको बिभिन्न मितिको फैसला बमोजिम बिभिन्न मुद्धामा कैद तथा सजाय भई हाल सम्म फरार भएका ७ जना अभियुक्तहरुलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले मिति २०६७ साल मंसिर ५ गतेको अदालतको फैसला बमोजिम कुटपिट लुटपिट मुद्धामा जरिवाना फैसला भई हालसम्म फरार अभियुक्त […]

माधव सेवा र मानव सेवा गर्न श्रृङ्गेश्वर धाम जाम

माधव सेवा र मानव सेवा गर्न श्रृङ्गेश्वर धाम जाम

संसारपोस्ट संवाददाता · २५ माघ २०८१ · 0

तिलोत्तमाको शृङ्गेश्वर धाममा धार्मिक महा महोत्सव शुरु तिलोत्तमा । मानव जीवनको अमुल्य काम माधव सेवा र मानव सेवा गर्न श्रृङ्गेश्वर धाम जाम भन्ने मुल नाराका साथ रुपन्देहीको तिलोत्तमामा श्रीमद्भागवत श्रृङ्गेश्वर धार्मिक महा महोत्सव तथा श्रृङ्गारिक महाआरती २०८१ शुरु भएको छ । विहिवार माघ २४ गतेदेखि फागुन २ गतेसम्म संचालन हुने महायज्ञमा प्रमुख कथा वाचक आचार्य […]

पाल्पामा टिप्पर दुर्घटना ः देवदहका ३१ वर्षीय युवाको मृत्यु

पाल्पामा टिप्पर दुर्घटना ः देवदहका ३१ वर्षीय युवाको मृत्यु

संसारपोस्ट संवाददाता · २३ माघ २०८१ · 0

पाल्पा । पाल्पामा बुधबार दिउँसो टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी रुपन्देहीको देवदह नगरपालिका– २ का ३१ वर्षीय सुनिल गरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पाल्पाको माथागढी गाउँपालिकापा–५ सुर्काबास स्थित रहबास–खैरेनी भित्री कच्चि सडक खण्डमा रहबास खानीबाट चुनढुङ्गा लिएर खैरेनीतर्फ आउँदै गरेको लु २ ख […]

बुटवलमा दोस्रो चरणको हाइमास्ट लाइट तथा डिजिटल विज्ञापन बोर्ड जडान कार्य सुरु

बुटवलमा दोस्रो चरणको हाइमास्ट लाइट तथा डिजिटल विज्ञापन बोर्ड जडान कार्य सुरु

संसारपोस्ट संवाददाता · २३ माघ २०८१ · 0

बुटवल । बुटवलका थप ३१ स्थानमा हाईमास्ट लाईट जडान हुने भएको छ । उज्यालो सहरको नारा दिएर यसअघि बुटवलका विभिन्न स्थानमा हाईमास्ट लाईट जडान गरेको बुटवल उपमहानगरले थप ३१ स्थानमा हाईमस्ट लाईट जडान गर्न लागेको हो । बुधबार बुटवलको ट्राफिक चोकमा जडान गर्ने हाईमास्ट लाईटको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे र उप प्रमुख सावित्रादेवि अर्यालले […]

सहकारी ठगी प्रकरण : रवि लामिछाने न्यायिक हिरासतमा

सहकारी ठगी प्रकरण : रवि लामिछाने न्यायिक हिरासतमा

संसारपोस्ट संवाददाता · २३ माघ २०८१ · 0

चितवन । चितवनको सहारा बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ । बुधबार जिल्ला अदालत चितवनमा लामिछानेको मुद्दामा बहस नसकिएपछि न्यायाधीश दयाराम ढकालको इजलासले हिरासतमा पठाउन आदेश दिएको हो । आज थुनछेक बहस नसकिएपछि बिहीबार उपस्थित गराउने गरी अदालतले लामिछानेलाई न्यायिक हिरासतमा राख्न […]

रूपन्देही सुपरलिगः तिरुपति सेमिफाइनल प्रवेश

रूपन्देही सुपरलिगः तिरुपति सेमिफाइनल प्रवेश

संसारपोस्ट संवाददाता · २३ माघ २०८१ · 0

भैरहवा । तिरुपति क्रिकेट क्लब भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बुधबार भएको ‘ए’ डिभिजनको खेलमा सैनामैना क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्दै तिरुपति सेमिफाइनल पुगेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सैनामैनाले निर्धारित ४३ ओभरमा २२ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १ […]

बिभिन्न मुद्धाका १२ जना फरार अभियुक्त पक्राउ

बिभिन्न मुद्धाका १२ जना फरार अभियुक्त पक्राउ

संसारपोस्ट संवाददाता · २३ माघ २०८१ · 0

भैरहवा । जिल्ला अदालत रुपन्देहीको बिभिन्न मितिको फैसला बमोजिम बिभिन्न मुद्धामा कैद तथा सजाय भई हाल सम्म फरार भएका १२ जना फरार अभियुक्तलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मातहतका बिभिन्न प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी कैद तथा जरिवाना भुक्तानको लागि जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ । […]

तिलोत्तमाको श्रृङ्गेश्वरधाममा श्रीमद्भागवत ज्ञान–विज्ञान धार्मिक महामहोत्सवको तयारी

तिलोत्तमाको श्रृङ्गेश्वरधाममा श्रीमद्भागवत ज्ञान–विज्ञान धार्मिक महामहोत्सवको तयारी

संसारपोस्ट संवाददाता · २२ माघ २०८१ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ स्थित श्रृङ्गेश्वर धाम एवं ज्येष्ठ नागरिक मिलन केन्द्रको गुरुयोजना पूरा गर्न धाम परिषरमा बिहीबारदेखि महायज्ञ लगाइने भएको छ । मन्दिर परिषरको संरचनासंगै ज्येष्ठ नागरिक मिलन केन्द्रको भवन निर्माणका लागि आवश्यक पर्ने आर्थिक सहयोग जुटाउन महायज्ञ गर्न लागिएको मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । १८ कठ्ठा क्षेत्रफलमा […]

सिद्धार्थनगरको स्थापना दिवसः औद्योगिक र पर्यटकीय विकासमा जोड

सिद्धार्थनगरको स्थापना दिवसः औद्योगिक र पर्यटकीय विकासमा जोड

संसारपोस्ट संवाददाता · २२ माघ २०८१ · 0

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका स्थापना भएको ५७ वर्ष पुगेको छ । ५७ औं स्थापना दिवसका अवसरमा मंगलबार नगरपालिकाले भैरहवास्थित महेन्द्र सभागृहमा विशेष समारोह आयोजना गरी दिवस मनाएको छ । स्थापना दिवसको मूल समारोहमा बोल्ने वक्ताहरुले नगरपालिकालाई औद्योगिक एवं पर्यटकीय हवका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । पछिल्लो समय शिक्षा, स्वास्थ्यको क्षेत्रमा पनि नगरपालिका अब्बल […]

रूपन्देही सुपरलिगः बुटवल राइनोजलाई २८ रनमा अलआउट गर्दै न्यु होराइजनको जित

रूपन्देही सुपरलिगः बुटवल राइनोजलाई २८ रनमा अलआउट गर्दै न्यु होराइजनको जित

संसारपोस्ट संवाददाता · २२ माघ २०८१ · 0

भैरहवा । न्यु होराइजन क्रिकेट क्लबका निश्चल ज्ञवालीको अलराउण्ड प्रदर्शन र अन्य बलर चम्किँदा रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा बुटवल राइनोजले लज्जास्पद हार व्यहोरेको छ । प्रतियेगिता अन्तर्गत मंगलबार भएको ‘ए’ डिभिजनको खेलमा न्यू होराइजनले बुटवल राइनोजलाई २८ रनमै अलआउट गर्दै ८३ रनको जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको न्यू […]

Posts pagination

Previous 1 … 34 35 36 … 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क