काठमाडौं, १० साउन । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० को परीक्षा नियन्त्रण कार्यालयले एसईईको नतिजा बुधबार सार्वजनिक गर्ने जनाएको छ । परीक्षामा चार लाख १४ हजार विद्यार्थी सहभागी भएको बोर्डले जनाएको छ । कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीका अनुसार बुधबार एसईईको नतिजा सार्वजनिक हुने छ । रायमाझीले भने–‘हामी अन्तिम […]
प्रदेश ७
काठमाडौं, ३० असार । डिफेन्डिङ च्याम्पियन लुम्बिनी प्रदेशले बिहीबार केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको १२ औँ संस्करणको प्रतियोगितामा लुम्बिनीले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै ६ खेल समावेश प्रतियोगितामा समग्रमा टिम च्याम्पियन बन्न सफल भएको हो । प्रतियोगितामा दोश्रो भएको […]
बुटवल, २९ असार । निर्वाचन आयोगले मतदाता नामावली दर्ता अबदेखि अनलाइनबाट नै फाराम भरेर गर्न सकिने जनाएको छ । आयोगले मङ्गलवार एक विज्ञप्ति निकालेर बुधवारदेखि अनलाइनबाट काठमाण्डौ, भक्तपुर र ललितपुरबाट फाराम भर्न सकिने जनाएको हो । फोटोसहितको मतदाता नामावलीमा अहिलेसम्म नाम दर्ता नगरेका नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोग नेपालको वेबसाइट धधध.भभिअतष्यल.नयख.लउ मा गइ […]
बुटवल, १५ असार । आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । मानो रोपेर मुरी फलाउने पर्वका रूपमा अधिकांस स्थानमा रोपाई गरी धान दिवस मनाउने गरिन्छ । यो वर्ष कृषि जैविक विविधता वर्षको समेत सन्दर्भ पारेर ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०७९ […]
बुटवल, ६ असार । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । इन्धनको मूल्य बढेसँगै विभागले स्वचालित प्रणालीअनुसार सार्वजनिक तथा मालबाहक सवारी साधनको भाडा समायोजन गरेको हो । इन्धनको मूल्य पाँच प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा भाडा समायोजन हुने गर्छ । इन्धनको मूल्य वृद्धिअनुसार विभागले अधिकतम ७.७ प्रतिशत भाडा वृद्धि गरेको छ […]
काठमाण्डौं । खाना पकाउने ग्यासको मूल्यमा मात्र होइन, ग्यास ढुवानीमा पनि मुलुकले ठूलो रकम भुक्तानी गर्दै आएको छ । ग्यास ढुवानीमा भारतीय बुलेटको एकाधिकार रहेका कारण मुलुकले भाडामात्र वार्षिक छ अर्ब रुपियाँभन्दा बढी भुक्तानी गर्नुपरेको छ । भारतीय बुलेटले एलपी ग्यास ढुवानी गर्दा पाउने दैनिक भाडा करिब एक करोड ८० लाख रुपियाँ हुन्छ । त्यस आधारमा मासिक करिब […]
काठमाडौं, २ असार । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा विजयी भएका जनप्रतिनिधिहरुलाई दुई दिने प्रशिक्षण दिन लागेको छ । पार्टी कार्यालय च्यासलमा सोमबार बसेको सचिवालय बैठकको निर्णय अनुसार आजबाट दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गरिएको एमालेले जनाएको छ । एमाले प्रचारविभाग उपप्रमुख विष्णु रिजालका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभामा बिहीबार ११ […]
काठमाडौं, २४ जेठ । भ्रष्टाचारका मुद्दा विचाराधीन रहेको अवस्थामा निर्वाचित भएका एक गाउँपालिका अध्यक्ष र तीनजना वडाध्यक्षलाई निलम्बनमा राख्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको छ । भ्रष्टाचारको कसुरमा आयोगबाट विशेष अदालतमा आरोपपत्र दर्ता भई मुद्दा विचाराधीन अवस्थामा रहेका र कसुर ठहर भएका व्यक्ति निर्वाचित भएकाले निलम्बन गर्न भनिएको आयोगका सह–प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिनुभयो […]
बुटवल, १६ जेठ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा देशभर एकै साथ सुरु गरेको छ । आज बिहान ८ बजेदेखि ७७ जिल्लाका एक हजार २९२ परीक्षा केन्द्रमा एकै साथ सो तहको परीक्षा शान्तिपूर्णरुपमा सुरु भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो । यही जेठ २५ गतेसम्म सञ्चालन हुने परीक्षामा देशभरबाट […]
काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७९–८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमा आगामी आवमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड […]
Most Recent
काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका राजा तमिम विन हमाद अल थानी स्वदेश फर्किनुभएको छ । राजा अल थानीलाइ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गर्नुभएको हो । मङ्गलवार काठमाडौँ आउनुभएका कतारका राजा थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नुभएको थियो भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरेको रात्री […]
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल जलेको छ । जङ्गलमा लागेको आगो निभाउन जाँदा आफै जलेको हो । बुधवार दिउँसो तिलोत्तमा–८ गणेशनगरको जँगलमा लागेको डढेलो निभाउन गएको बेला तिब्र हावा चलेको र हावाको बेगसङ्गै आगाको लप्काले एक्कासी टिपेपछि दमकल जलेको हो । दमकलको इन्जिनसहितको भाग पूर्ण रुपमा जलेर क्षती भएको छ । प्रहरी चौकी मँगलापुरका […]
भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा डेढ लाख बढिको अबैध सामान बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा प्रहरीले करिव १ लाख ६८ हजार ९७० रुपैयाँ बरावरको सामान तथा कुखुरा नियन्त्रणमा लिई आवश्यक कारवाहीको […]