
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजामा नन ग्रेड भएका विद्यार्थीहरूका लागि साउन २९ गतेदेखि मौका परीक्षा सञ्चालन गरिने भएको छ । नतिजा प्रकाशन गर्नुअघि बसेको राष्ट्रिय परिक्षा बोर्डको बैठकले एसईई २०८१ को नतिजामा नन ग्रेड भएका विद्यार्थीहरूका लागि साउन २९ गतेदेखि मौका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षा नियन्त्रण कार्यालयका […]