काठमाडौं, ३ जेठ । सरकारले गणतन्त्र दिवसको अवसरमा ८३४ जनाको कैद सजाय माफी मिनाहा गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्ग श्रेङ लिम्बु समेत २७१ जना र नरबहादुर साँवा समेत ५४७ जनाको बाँकी कैद सजाय १५ जेठ २०७९ देखि माफी मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । यस्तै संविधानको धारा २७६ र मुलुकी […]
प्रदेश ७
काठमाडौं, १२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा सत्तापक्षले धाँधली गरेको आरोप लगाएका छन् । सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार भाग लिँदै अध्यक्ष ओलीले निर्वाचन शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा नभएको बताए । निर्वाचन सम्पन्न भएको १४ दिनसम्म पनि नतिजा नआउनु धाँधली भएको स्पष्ट प्रमाण […]
बुटवल, २ जेठ । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत धेरैजसो ठाउंमा मतगणना जारी रहेको छ । हालसम्म ८३ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । घोषित परिणाम अनुसार अहिलेसम्म नेपाली कांग्रेसले ३३, नेकपा एमालेले २८, माओवादी केन्द्रले २० र नेकपा एकीकृत समाजवादीले २ वटा पालिका प्रमुख जितेको छ । पालिकामा निर्वाचित प्रमुख÷अध्यक्षको […]
काठमाडौं । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने भएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर करिब १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका […]
बुटवल, ८ चैत । प्रमुख राजनैतिक दलहरुले विदेशमा रहेका नेपाली नागरीकले आफ्नो मताधिकार प्रयोग गर्न यथासिघ्र छिटो कानुन वनाउने पक्षमा प्रतिवद्धता दोहो¥याएका छन् । उनीहरुले आसन्न संसदीय चुनावभित्र निर्वाचन सम्वन्धी एकिकृत ऐन र नियमावली जारी गरी अर्को चुनावमा विदेशमा रहेका नेपालीले आफ्नो मताधिकार प्रयोग गर्न पाउने विश्वास राखेका छन् । संकटमा पनि अर्थतन्त्र धानिदिने आप्रबासी […]
काठमाडौं, १८ फागुन । अब जेष्ठ पत्रकारहरुले ‘जेष्ठ पत्रकार वृत्ति’ प्राप्त गर्ने भएका छन् । नेपाल पत्रकार महासंघको पहलमा सरकारले जेष्ठ पत्रकारलाई ‘जेष्ठ पत्रकार वृत्ति’ दिने निर्णय गरेको हो । सरकारले २०७८ फागुन ११ गते बसेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सचिवस्तरीय निर्णयबाट जेष्ठ पत्रकारलाई ‘जेष्ठ पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड २०७८’ अनुसार ‘जेष्ठ पत्रकार […]
ऋण कोभिड १९ विरुद्धको खोप खरिदमा उपयोग गरिने काठमाडौं, १३ फागुन । नेपाल सरकारले विश्व बैंकसँग २ अर्ब १४ करोड बरारको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ । शुक्रबार अर्थ मन्त्रालयमा सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौतामा हस्ताक्षर गर्नुभयो । सो ऋण नेपालले […]
काठमाडौं, १३ फागुन । प्रतिनिधिसभाको बैठक आज पनि सूचना टाँसेर स्थगित गरिएको छ । एमसिसीबारे सैद्धान्तिक रूपमा छलफल गर्ने कार्यसूचीमा बोलाईएको बैठक हिजो स्थगित गरी आज दिउँसो १ बजेका लागि बोलाइएको थियो । एमसिसीबारे राजनीतिक सहमति हुन नसक्दा यो विषय थप पेचिलो बन्दै गएको छ । नेकपा एमालेसँगको छलफल टुंगो नलागेको र सत्ता गठबन्धनमा सहमति […]
काठमाडौं, १३ फागुन । अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे छलफल गर्न प्रतिनिधिसभाको बैठक आज बस्दै छ । यस बिषयमा छलफल गर्न दिउँसो एक बजेका लागि बैठक बोलाइएको हो । बिहीबार एमसीसी सम्झौताबारे छलफलका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । एमसीसीका विषयमा सत्तारुढ दलभित्रै मतभेद भएपछि प्रतिनिधिसभाको बैठक बैठक स्थगित गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले […]
काठमाडौं, १ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराविरुद्ध सत्ता गठबन्धनले दर्ता गरेको महाभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ । आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमालेको सचिवालय बैठकले प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको हो । महाअभियोग प्रस्तावलाई एमालेले गम्भीर षड्यन्त्रपूर्ण र अदालतमाथिको प्रहार भनेको छ । […]
Most Recent
बुटवल । आजदेखि माध्यमिक शिक्षा तथा (एसइई) परीक्षा शुरु भएको छ । आज १५ गतेदेखि देशभर शुरु भएको परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुने राष्टृय परिक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार चैत १५ गतेदेखि सुरु हुने परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ […]
नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाको दोस्रो चरणको संवाद यात्रा आज विहान नवलपरासीको गौरीगञ्जबाट सुरु भएको छ । ऐतिहासिक स्थल सूर्यपुरामा रहेको जननायक विपी कोईरालाको प्रतिमामा माल्यार्पण गरेर उहाँले संवाद यात्रा सुरु गर्नु भएको हो । यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट शुरु भएको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जमै […]
तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघले नया बर्ष २०८१ सालको भित्ते पात्रो प्रकाशन गरेको छ । होली पर्वको अवसरमा संघले होली मिलन शुभकामना आदान प्रदान संगै भित्ते पात्रोको बिमोचन गरेको छ । भित्ते पात्रोको संघका सल्लहाकार कृष्णप्रसाद शर्मा, अध्यक्ष गुणनिधी भन्डारी(माधव), बाणिज्य उपाध्यक्ष हरिलाल पान्डेलगायतले संयुक्तरुपमा बिमोचन गर्नुभयो । शुभकामना आदान प्रदान तथा बिमोचन कार्यक्रममा […]