Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश ३" (Page 19)

प्रदेश ३

राजमोद्वारा देशभर संघीयताको बिरोधमा सभा

राजमोद्वारा देशभर संघीयताको बिरोधमा सभा

संसारपोस्ट संवाददाता · १४ माघ २०७९ · 0

बुटवल । संघीयताको विपक्षमा रहेको राष्ट्रिय जनमोर्चाले संघीयता विरुद्व देशभर बिरोध सभा गरेको छ । राष्ट्रियता र गणतन्त्रको रक्षा र संघीयता खारेजीका लागि पार्टीले देशभर आयोजना गरेको कार्यक्रम अनुसार राष्ट्रिय जनमोर्चा रुपन्देहीले शनिबार बुटवलमा सभाको आयोजना गरेको हो । सोही सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका नेता बासुदेव पोखरेलले नेपालको राजनीतिमा अमेरिकी हस्तक्षेप बढेको बताउनुभयो । नेपालको […]

चिसो बढ्दै, पहाडी भूभागमा आंशिक बदली तराईमा हुस्सु

चिसो बढ्दै, पहाडी भूभागमा आंशिक बदली तराईमा हुस्सु

संसारपोस्ट संवाददाता · १९ पुष २०७९ · 0

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । पहाडी भूभागमा आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ । मध्य तराईका थोरै भू–भागमा हुस्सु लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, गण्डकी […]

विलासिताको वस्तु आयातमा लगाएको प्रविबन्ध खुला

विलासिताको वस्तु आयातमा लगाएको प्रविबन्ध खुला

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७९ · 0

काठमाण्डौं । सरकारले विदेशबाट हुने आयातमा लगाएको प्रतिबन्ध खुला गरेको छ । सरकारले ८ महिना अघि गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाएको थियो । गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात आउँदो पुसदेखि लागु हुने गरी गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गरेको हो । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गाडी, मोबाइल, मदिरा […]

प्रधानन्यायाधीश चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय, सर्वोच्च जांदै चोलेन्द्र

प्रधानन्यायाधीश चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय, सर्वोच्च जांदै चोलेन्द्र

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७९ · 0

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको छ । संघीय संसद् सचिवालयले उनीविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र सर्वोच्चमा पठाएको छ । संसद् सचिवालयको पत्रसंगै चोलेन्द्र पदमा फर्कने बाटो खुलेको छ । बुधबार सचिवालयले सो व्यहोराको पत्र पठाएको सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए । स्रोतका अनुसार उनी आजै प्रधानन्यायाधीशका […]

नेकपा एमाले समानुपातिक तर्फ लोकप्रिय मत पाउने पहिलो दल

नेकपा एमाले समानुपातिक तर्फ लोकप्रिय मत पाउने पहिलो दल

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७९ · 0

काठमाडौं । नेकपा एमाले समानुपातिक तर्फ लोकप्रिय मत पाउने पहिलो दल बनेको छ । १ करोड ५ लाख ६० हजार ६७ सदर मत गणना हुँदा नेकपा एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेसहोल्ड कटाउने सात दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने भएका छन् । […]

यूएईसँगको एक दिवसीय क्रिकेट सिरिजको उपाधि नेपालले जित्यो

यूएईसँगको एक दिवसीय क्रिकेट सिरिजको उपाधि नेपालले जित्यो

संसारपोस्ट संवाददाता · २ मंसिर २०७९ · 0

काठमाण्डौ । नेपालले युएईविरुद्धको एक दिवसीय सिरिजको उपाधि जितेको छ । शुक्रबार भएको अन्तिम तथा निर्णायक खेलमा युएईलाई ६ विकेटले हराउँदै नेपालले सिरिज २–१ ले जितेको हो । यूएईले दिएको एक सय ७७ रनको लक्ष नेपालले ४० ओभर १ बलमा चार विकेट गुमाएर भेटायो । सोमबारबाट सुरु भएको सिरिजमा पहिलो खेलमा युएईलाई ८४ रनको नतिजा […]

प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि मंसिर ४ र ५ गते सार्वजनिक बिदा

प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि मंसिर ४ र ५ गते सार्वजनिक बिदा

संसारपोस्ट संवाददाता · २९ कार्तिक २०७९ · 0

बुटवल । सरकारले मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि सरकारले आउँदो मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मतदानस्थल रहेका शिक्षण संस्थाहरू भने २ गतेदेखि ५ गतेसम्म नै बन्द हुनेछन् । गृह मन्त्रालयले मंसिर ४ गते […]

राजनीतिक दलले भोलीदेखि जुलुस, आमसभा र कोणसभा गर्न पाउने

राजनीतिक दलले भोलीदेखि जुलुस, आमसभा र कोणसभा गर्न पाउने

संसारपोस्ट संवाददाता · १६ कार्तिक २०७९ · 0

काठमाडौं । चुनावी अभियानमा रहेका राजनीतिक दलहरुले बिहीबारदेखि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै जुलुस, आमसभा र कोणसभा गर्न पाउने छन् । आयोगका अनुसार राजनीतिक दलहरुले मंसिर १ गतेसम्म यस्ता कार्यक्रम गर्न पाउने छन् । राजनीतिक दलहरुले बिहीबारबाट नै सञ्चार माध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन तथा प्रसारण गर्न समेत पाउने निर्वाचन आयोगले जनाएको छ […]

नेपाली कांग्रेसद्वारा घोषणापत्र सार्वजनिक,समुन्नत नेपाल निमार्ण गर्ने मार्गचित्र (पूर्णपाठ)

नेपाली कांग्रेसद्वारा घोषणापत्र सार्वजनिक,समुन्नत नेपाल निमार्ण गर्ने मार्गचित्र (पूर्णपाठ)

संसारपोस्ट संवाददाता · १२ कार्तिक २०७९ · 0

काठमाडौं, १२ कात्तिक । नेपाली कांग्रेसले आशन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र जारी गरेको छ । ‘समुन्नत नेपालको मार्गचित्र’लाई समावेश गरेर कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको हो । समुन्नत नेपालको लागि कांग्रेसले बी.पी. कोइरालाकै सपनालाई अगाडि सारेको छ । जारी घोषणपत्रमा भनिएको छ– ‘जनता जनार्दनको बलमा नेपालमा कोही पनि भोका, नाङ्गा वा अशिक्षित नरहुन, देशमा […]

आज तिहारको मुख्य दिन भाइटीका, उत्तम साइत ११:३७ वजे

आज तिहारको मुख्य दिन भाइटीका, उत्तम साइत ११:३७ वजे

संसारपोस्ट संवाददाता · १० कार्तिक २०७९ · 0

बुटवल, १० कात्तिक । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् […]

Posts pagination

Previous 1 … 18 19 20 … 43 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क