बुटवल, १ असोज । कन्या अर्थात् आश्विन सक्रान्तिका दिन आज वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू र कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । असोज महिनाको १ गते अर्थात् कन्या संक्रान्तिलाई निर्माण तथा प्रविधि उत्पादन तथा अध्ययनका विद्वान श्री विश्वकर्मा बाबाको पूजाका रूपमा पनि मनाउने गरिन्छ । आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू यिनै विश्वकर्मा […]
प्रदेश ३
बुटवल, २६ भदौ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज) को व्रत एवं पूजाआजा […]
जारी १४ औं महाधिबेशन अन्योलमा काठमाडौं, २५ भदौ । नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले राजीनामा दिएपछि काँग्रेस महाधिवेशनमा अन्योलता उत्पन्न भएको छ । यादवले राजीनामा दिएपछि नेपाली काँग्रेसको १४ औं महाधिबेशन अब के हुन्छ भन्ने प्रश्न उठेको छ । यादवले विहीबार पार्टी कार्यालय सानेपामा निर्वाचन समितिको संयोजकबाट राजीनामा दिनुभएको हो । यसअघि […]
बुटवल, २२ भदौ । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुसे औँसी पर्व आज मनाईदै छ । वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर कुसे औंसी पर्व मनाउँदै छन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका […]
३५० घर डुवानमा, १५० बढीको उद्धार : बल्खु तरकारी बजार ध्वस्त काठमाडौं, २१ भदौ । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण वाग्मती नदी सहित उपत्यकाका विभिन्न नदीहरूमा बाढी आएको छ । रातभर परेको भारी वर्षाका कारण खोला किनारमा रहेका ३५० घर डुबानमा परेका छन् । डुवानमा परेका १५० बढीको उद्धार गरिएको छ । काठमाडौं प्रहरीले […]
बुटवल, २१ भदौ । नेपाली काँंग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ४३ जिल्लाको वडा अधिवेशन सकिएको छ । भदौ १८ गते देखि शुरु भएको अधिबेशन अन्तर्गत हिजो सम्म ४३ जिल्लाको वडा अधिबेशन सकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । क्रियाशील सदस्यता सूची सार्वजनिक गरिएका अरु १३ जिल्लामा अधिवेशनको तयारी भईरहेको छ भने पार्टी केन्द्रीय कार्यालयले क्रियाशिल […]
काठमाडौं, २० भदौ । विगत केही दिन यता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नारबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुतला दहन गर्ने गतिविधि प्रति गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले यस्ता उच्छृङ्खल र निन्दनीय गतिविधि प्रति गम्भीर आपत्ति प्रकट गरेको छ । दार्चुलामा जयसिंह धामीको ज्यान गरी भएको तुइन प्रकरणको […]
काठमाडौं, १२ भदौ । नेपाल र मलेशियाबीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्य गर्ने सन्र्दभमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा.धनन्जय रेग्मी र नेपालका लागि मलेशियाका फस्ट सेक्रेटरी (चार्ज दी अफेयर्स) मोहद फाजेल अबु हसन बीच शुक्रवार भेटवार्ता भएको छ । मलेशियन राजदुतावासमा आयोजित भेटमा दुवै देशले स्वास्थ्य मापदण्ड पालना गर्दै एक अर्को देशको पर्यटन […]
काठमाडौं, १० भदौ । जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी)को आज(बिहीबार) निधन भएको छ । टुहुरेको काठमाडौं स्थित बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो । मंगलबार घरमा एक्कासी लडेर घाइते भएपछि टुहुरेलाई बयोधा अस्पताल भर्ना गरिएको थियो । उच्च रक्तचाप, मुटु, फोक्सो र मधुमेहका दीर्घरोगी टुहुरे माओबादी केन्द्र निकट जनसाँस्कृतिक महासंघका निवर्तमान अध्यक्ष हुनुहुन्थ्यो । […]
बुटवल, ८ भदौ । हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा केही दक्षिण तिर रहेको छ । हाल देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशहरूका थोरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको […]
Most Recent
काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका राजा तमिम विन हमाद अल थानी स्वदेश फर्किनुभएको छ । राजा अल थानीलाइ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गर्नुभएको हो । मङ्गलवार काठमाडौँ आउनुभएका कतारका राजा थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नुभएको थियो भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरेको रात्री […]
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल जलेको छ । जङ्गलमा लागेको आगो निभाउन जाँदा आफै जलेको हो । बुधवार दिउँसो तिलोत्तमा–८ गणेशनगरको जँगलमा लागेको डढेलो निभाउन गएको बेला तिब्र हावा चलेको र हावाको बेगसङ्गै आगाको लप्काले एक्कासी टिपेपछि दमकल जलेको हो । दमकलको इन्जिनसहितको भाग पूर्ण रुपमा जलेर क्षती भएको छ । प्रहरी चौकी मँगलापुरका […]
भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा डेढ लाख बढिको अबैध सामान बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा प्रहरीले करिव १ लाख ६८ हजार ९७० रुपैयाँ बरावरको सामान तथा कुखुरा नियन्त्रणमा लिई आवश्यक कारवाहीको […]