Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "पर्यटन" (Page 64)

पर्यटन

महेन्द्र इलेक्ट्रिक ब्राण्डको गाडी रुपन्देहीमा बिक्री शुरु

महेन्द्र इलेक्ट्रिक ब्राण्डको गाडी रुपन्देहीमा बिक्री शुरु

संसारपोस्ट संवाददाता · ७ कार्तिक २०७६ · 0

बुटवल ७ कार्तिक ग्रीन ड्राइभ ग्रुपले महेन्द्र इलेक्ट्रिक ब्राण्डको गाडीहरु रुपन्देहीमा बिक्री शुरु गरेको छ । अग्नी इनर्जी प्रालिले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको योगीकुटीमा महिन्द्रा इलेक्ट्रिक भेहीकल्सको नयां शो रुमबाट इलेक्ट्रिक ब्राण्डको गाडीहरु बिक्री गर्न थालेको हो । चार्ज गरेर इलोक्ट्रिकबाट चलाउन मिल्ने नयां मोडलका महेन्द्रका गाडिहरुको कारोबार बिहबिारदेखि शुभारम्भ गरिएको छ । काठमाण्डौपछि बुटवलमा पहिलो […]

रुपन्देहीको मणिग्राम–काठमाडौं एसी बस सुरु

रुपन्देहीको मणिग्राम–काठमाडौं एसी बस सुरु

संसारपोस्ट संवाददाता · ७ कार्तिक २०७६ · 0

बुटवल ७ कात्तिक पश्चिम नेपाल बस व्यवसायी प्रालिले रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई काठमाडौंसँग जोड्ने उद्देश्यले पहिलोपटक मणिग्राम–काठमाडौँ एसी (वातानुकूलित) बस सेवा सुरु गरेको छ । तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलनका क्रममा यायायात क्षेत्रलाई पनि समृद्धिको आधार ठानेको र यस क्षेत्रका यात्रुहरुले बुटवल तथा भैरहवाबाट टिकट काटेर यात्रा गर्दा असहज हुने अवस्था देखिंदै आएकाले मणिग्राम–काठमाडौं एसी बससेवा सञ्चालन […]

पर्यटकको बसाई लम्व्याउन पुर्वाधारको विकास जरुरी

पर्यटकको बसाई लम्व्याउन पुर्वाधारको विकास जरुरी

संसारपोस्ट संवाददाता · ७ कार्तिक २०७६ · 0

बुटवल ७ कात्तिक रुपन्देही र आसपासका क्षेत्रका पर्यटकीय क्षेत्रमा पर्यटकको बसाई लम्ब्याउन पुर्वाधार पहिलो आधार रहेको सरोकार वालाहरुले ठम्माई गरेका छन । नेपाल पर्यटन पत्रकार महासंघ रुपन्देहीले आयोजना गरेको बुटवलमा पर्यटकको बसाई लम्बाउने बिषयमा सरोकारबालाहरुसगँ राखेको अन्तरक्रियामा पुर्वधारको विकास सगै आवागमनमावृद्धि गर्न सकिने बताएको छन ।कार्यक्रममा पर्यटन ब्यवसायी तथा सरोकारवाला निकायका बक्ताहरुले गम्भीर चासोका साथ […]

चिनियाँ राष्ट्रपति सी जिनपिङ २५ गते नेपाल आउने

चिनियाँ राष्ट्रपति सी जिनपिङ २५ गते नेपाल आउने

संसारपोस्ट संवाददाता · २२ आश्विन २०७६ · 0

काठमाण्डौ, २२ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङ यही असोज २५ गते नेपाल आउनुहुने भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार वक्तव्य जारी गरेर सीको नेपाल भ्रमण बारेमा औपचारिक जानकारी गराउदै भ्रमणको तालिका समेत सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार राष्ट्रपति सी अक्टोबर १२ (असोज २५) गते काठमाडौं आउने कार्यक्रम छ । सी […]

आज विजया दशमी, मान्यजनबाट टीका, जमरा लगाएर मनाईदै

आज विजया दशमी, मान्यजनबाट टीका, जमरा लगाएर मनाईदै

संसारपोस्ट संवाददाता · २१ आश्विन २०७६ · 0

टीका प्रसाद ग्रहणका लागि १० : ३५ को साइत उत्तम ्बुटवल, २१ असोज । आज महान् चाड बडा दशैंको मुख्य दिन अर्थात विजया दशमी । विजया दशमीलाई नेपालीहरूको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाड समेत मनिने दशैं (नवरात्र) हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म (नवरात्रभर) शक्तिको आराधना गरी दशौं दिन विहान दशमीका […]

सात प्रदेशका मुख्य शहरमा फोरजी सेवा विस्तार

सात प्रदेशका मुख्य शहरमा फोरजी सेवा विस्तार

संसारपोस्ट संवाददाता · १६ आश्विन २०७६ · 0

बुटवल, १६ असोज । नेपाल टेलिकमले देशका सातवटै प्रदेशका मुख्य शहरमा चौथो पुस्ताको (फोरजी) मोबाइल सेवा सुरु गरेको छ । सात प्रदेशका ३२ जिल्लामा रहेका ५० बढी शहरमा फोरजी विस्तार भएको छ । टेलिकमले यसअघि काठमाडौं र पोखरामा फोरजी सेवा उपलब्ध गराएको थियो । फोरजी सेवाको प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सातै प्रदेशका मुख्यमन्त्रीसँग स्विच […]

चाडपर्वलाई सामाजिक सद्भाव दरिलो बनाउने अवसरका रुपमा लिनु पर्छ

चाडपर्वलाई सामाजिक सद्भाव दरिलो बनाउने अवसरका रुपमा लिनु पर्छ

संसारपोस्ट संवाददाता · १५ आश्विन २०७६ · 0

बुटवल, १५ असोज होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले बुधवार एक कार्यक्रमको आयोजना गरि विजया दशमी तथा शुभ दिपावलीको शुभकामना आदानप्रदान सम्पन्न गरेको छ । कार्यक्रममा वोल्ने वक्ताहरुले चाडपर्वलाई सामाजिक सद्भावलाई दरिलो बनाउने अवसरका रुपमा लिदै सबै धर्म र जातजातीको साझा पर्वका रुपमा मनाउन सकिने गरि मनाउनु पर्नेमा जोड दिएका छन । कार्यक्रममा होटल व्यवसायी […]

चीनको आर्थिक विकासमा देशभक्ति मुख्य आधारस्तम्भ : मन्त्री गिरी

चीनको आर्थिक विकासमा देशभक्ति मुख्य आधारस्तम्भ : मन्त्री गिरी

संसारपोस्ट संवाददाता · १३ आश्विन २०७६ · 0

बुटवल, १३ असोज । प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले चिनियाहरुले स्वदेशमै रोजगारी र काम गरेका कारण चीनले आर्थिक विकासमा फड्को मारेको बताउनु भएको छ । नेपाली जस्तै चिनियाहरु पनि स्वदेशमा भन्दा विदेशमा रोजगारीका लागि हाम फालेको भए अहिलेको चीन बन्न नसक्ने मन्त्री गिरीले औंल्याउनु भयो । नेपाल–चीन मैत्री समाज […]

थप परियोजनाका लागि लगानी सम्भाव्यता खोजिँदै

थप परियोजनाका लागि लगानी सम्भाव्यता खोजिँदै

संसारपोस्ट संवाददाता · १३ आश्विन २०७६ · 0

भैरहवा, १३ असोज । सिद्धार्थनगरमा थप परियोजना संचालन गर्नका लागि लगानी सम्भाव्यता खोजी गर्न सुरु गरिएको छ । नगरपालिका र जर्मन सरकारको सहयोगमा संचालित जीआईजेडले संयुक्तरुपमा लगानीका सम्भाव्यता खोजी सुरु गरेका हुन् । जीआईजेडले नगरभित्र सम्भाव्यता खोजी गर्न प्राविधिक सहयोग गर्ने छ । यसअघि नगरपालिकामा एडीबीको ऋण सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना संचालित छ । […]

आज घटस्थापना, दशैंको पहिलो दिन

आज घटस्थापना, दशैंको पहिलो दिन

संसारपोस्ट संवाददाता · १२ आश्विन २०७६ · 0

बुटवल, १२ असोज । नेपालीको महान् चाड बडादशैँ आजबाट सुरु भएको छ । आज दशैंको पहिलो दिन अर्थात घटस्थापना । नेपालीको घरघरमा जमरा राखेर मनाईदैछ । विधिपूर्वक घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भनिएको हो । प्रत्येक वर्ष आश्विन शुल्क प्रतिपदादेखि सुरु हुने नेपालीको चाड दशैं घरघरमा जमरा […]

Posts pagination

Previous 1 … 63 64 65 … 72 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क