बुटवल । रोटरी क्लव अफ बुटवलले सामाजिक उत्तरदायित्व अन्तर्गत यस क्षेत्रमा गरेका कामको अवलोकन गरिएको छ । रोटरी क्लव अफ बुटवलले तिलोत्तमाको शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र (वन बाटिका) भित्र संचालन गरेको मोनो रेल, रोटरी वाटिका, ई-लाइबेरी तथा साइन्स थ्रेटर, रक्तदानका लागि प्रदान गरिएको रोटरी एम्बुलेन्स बस, एम्बुलेन्स भ्यान, तिलोत्तमाको मगरघाटमा निर्माण गरिएको पर्यावरण […]