Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 56)

अर्थ

साई ग्लोबल कपः सेमिफाइनल समिकरण पूरा, शान्ति र न्यू होराइजन ‘ए’ सेमिफाइनल प्रवेश

साई ग्लोबल कपः सेमिफाइनल समिकरण पूरा, शान्ति र न्यू होराइजन ‘ए’ सेमिफाइनल प्रवेश

संसारपोस्ट संवाददाता · १८ फाल्गुन २०८० · 0

भैरहवा । भैरहवामा जारी जिल्लास्तरीय ‘अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगिता’को सेमिफाइनल समिकरण पूरा भएको छ । शुक्रबार भएका दुई खेलमा विजयी हुँदै शान्ति नमूना उच्च मावि र न्यू होराइजन ‘ए’ सेमिफाइनल प्रवेश गरेसँगै समिकरण पूरा भएको हो । बिहीबार जेसिस इङ्गलिस बोर्डिङ हाई स्कूल र प्यारामाउण्ट इङ्गलिस बोर्डिङ हाई स्कूल सेमिफाइनल प्रवेश […]

लुम्बिनी बौद्ध विश्वविद्यालयको १५ औं सभा बैठक र भवन उद्घाटनमा प्रधानमन्त्री प्रचण्ड आउंदै

लुम्बिनी बौद्ध विश्वविद्यालयको १५ औं सभा बैठक र भवन उद्घाटनमा प्रधानमन्त्री प्रचण्ड आउंदै

संसारपोस्ट संवाददाता · १८ फाल्गुन २०८० · 0

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले १५ औं सभाको बैठक शनिबार (१९ गते) लुम्बिनीमा गर्दैछ । प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सभाको बैठक हुन लागेको हो । बैठकका लागि प्रधानमन्त्री शनिबार लुम्बिनी आउनुहुनेछ । प्रधानमन्त्री दाहालले शनिबार नै लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय कार्यालयको उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय लुम्बिनी […]

साई ग्लोबल कपः जेसिस र प्यारामाउण्ट सेमिफाइनलमा

साई ग्लोबल कपः जेसिस र प्यारामाउण्ट सेमिफाइनलमा

संसारपोस्ट संवाददाता · १७ फाल्गुन २०८० · 0

भैरहवा । जेसिस इङ्गलि बोर्डिङ हाई स्कूल र प्यारामाउण्ट इङ्गलि बोर्डिङ हाई स्कूल भैरहवामा जारी जिल्लास्तरीय ‘अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगिता’को सेमिफाइनल प्रवेश गरेका छन् । बिहीबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा जेसिसले लीलाराम उच्च माविलाई ६ विकेट र प्यारामाउण्टले साई ग्लोबल ‘बी’ टिमलाई ३ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा पक्का […]

साई ग्लोबल कप : न्यू होराइजन ‘ए’ विजयी, कान्ति डिसक्वालिफाइड

साई ग्लोबल कप : न्यू होराइजन ‘ए’ विजयी, कान्ति डिसक्वालिफाइड

संसारपोस्ट संवाददाता · १६ फाल्गुन २०८० · 0

भैरहवा । जिल्लास्तरीय ‘अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगिता’मा सेन्टजोसेफ इङ्गलि बोर्डिङ हाई स्कूल र न्यू होराइजन ‘ए’ले सफलता हात पारेका छन् । बुधबार कान्ति मावि र सेन्टजोसेफबीच पहिलो खेल भइरहेका बेला कान्तिले ५ जना बाहिरी खेलाडी खेलाएको पाइएपछि कान्तिलाई प्रतियोगिताबाट डिसक्वालिफाइड गर्दै हटाइएको छ । कान्ति प्रतियोगिताबाट हटाइएसँगै सेन्टजोसेफ स्वतः अघिल्लो चरणमा […]

लुम्बिनी प्रादेशिक अस्पताललाई विशिष्टिकृत स्वास्थ्य उपचार गर्न सक्ने गरी बिकास गरिने स्वास्थ्य मन्त्री खनालको प्रतिवद्वता

लुम्बिनी प्रादेशिक अस्पताललाई विशिष्टिकृत स्वास्थ्य उपचार गर्न सक्ने गरी बिकास गरिने स्वास्थ्य मन्त्री खनालको प्रतिवद्वता

संसारपोस्ट संवाददाता · १५ फाल्गुन २०८० · 0

बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले स्वास्थ्य सेवालाई सहज र शर्भशुलभ बनाउने बताउनुभएको छ । लुम्बिनी प्रादेशिक अस्पताललाई विशिष्टिकृत स्वास्थ्य उपचार गर्न सक्ने अस्पतालको रुपमा बिकास गर्ने प्रतिवद्वता जनाउंदै मन्त्री खनालले अस्पतालमा बन्न लागेको अत्याधुनिक संरचनासहितको १० तल्ले नयाँ भवन निर्माण समयमै सक्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । मंगलबार अस्पतालको ११४ औं वार्षिकोत्सवको […]

साई ग्लोबल कप : लीलाराम र प्यारामाउण्टको लगातार जित

साई ग्लोबल कप : लीलाराम र प्यारामाउण्टको लगातार जित

संसारपोस्ट संवाददाता · १५ फाल्गुन २०८० · 0

भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी जिल्लास्तरीय ‘अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगितामा मंगलबार भएका दुई खेलमा लीलाराम उच्च मावि र प्यारामाउण्ट इङ्गलिस बोर्डिङ हाई स्कूल विजयी भएका छन् । लीलारामले इडन इङ्गलिस बोर्डिङ हाई स्कूललाई १६ रन र प्यारामाउण्टले होराइजन जीबीएसलाई २६ रनले पराजित गर्दै जित निकालेका हुन् । यसअघि […]

भारतीय पर्यटकले २५ हजार मात्र ल्याउन पाउने प्रावधान हटाउन एनएचएको माग

भारतीय पर्यटकले २५ हजार मात्र ल्याउन पाउने प्रावधान हटाउन एनएचएको माग

संसारपोस्ट संवाददाता · १५ फाल्गुन २०८० · 0

बुटवल । नेप्लिज होटेलियर्स एशोसिएशन (एनएचए)ले लुम्बिनी प्रदेशको पर्यटन क्षेत्रलाई चलायमान बनाउन र होटेलमा भएको खर्बौं लगानीबाट व्यवसायीले प्रतिफल पाउने वातावरण निर्माणका लागि सरकारसँग २४ बुँदे माग राखेको छ । एक अर्का बीच प्रतिष्प्रधा होइन, एकले अर्काको प्रवद्र्धन अर्थात ‘प्रोमोटिङ इच अदर’ भन्ने नारा सहित स्थापित एनएचएले बुटवल, तिलोत्तमा र भैरहवालाई जोडेर मेगासिटी बनाउनुपर्ने देखि […]

सकियो राष्ट्रिय प्राङ्गारिक कृषि मेला : पन्ध्र हजार उपभोक्ताले गरे अवलोकन

सकियो राष्ट्रिय प्राङ्गारिक कृषि मेला : पन्ध्र हजार उपभोक्ताले गरे अवलोकन

संसारपोस्ट संवाददाता · १५ फाल्गुन २०८० · 0

बुटवल । बुटवलमा सञ्चालन गरिएको राष्ट्रिय प्राङ्गारिक कृषि मेला सकिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजनामा यहि फागुनको १० गतेदेखि बुटवल मण्डपमा सञ्चालन गरिएको राष्ट्रिय प्राङ्गारिक कृषि मेला–२०८० सोमबार सकिएको हो । प्राङ्गारिक खेती प्रणालीलाई जोड दिएर कृषिको प्रवद्र्धन र कृषिमा व्यवसायिक विकासको लागि सञ्चालन […]

बुटवलमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु : कृषिमा सोचे अनुसार प्रगति हुन नसकेको प्रदेश मन्त्री अहिरकाे भनाई

बुटवलमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु : कृषिमा सोचे अनुसार प्रगति हुन नसकेको प्रदेश मन्त्री अहिरकाे भनाई

संसारपोस्ट संवाददाता · १० फाल्गुन २०८० · 0

बुटवलमा ।  बुटवलमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजनामा बिहिबारदेखि बुटवल मण्डपमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु भएको हो । यहि फागुनको १४ गतेसम्म सञ्चालन हुने मेलाको लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्री मण्डारीलाल अहिरले उद्घाटन गर्नुभयो । मेलाको उद्घाटन गर्दै […]

साई ग्लोबल कपः लीलाराम र होराइजन जीवीएस विजयी

साई ग्लोबल कपः लीलाराम र होराइजन जीवीएस विजयी

संसारपोस्ट संवाददाता · १० फाल्गुन २०८० · 0

भैरहवा । भैरहवामा जारी जिल्लास्तरीय ‘अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगिता’मा बिहीबार भएका दुई खेलमा लीलाराम उच्च मावि र होराइजन जीवीएस विजयी भएका छन् । लीलारामले काशी नोबल एकेडेमीलाई ३ विकेट र होराइजनले देवदह आदर्श क्याम्पसलाई २ विकेटले पराजित गर्दै जित हात पारेको हो । भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको पहिलो खेलमा टस जितेर […]

Posts pagination

Previous 1 … 55 56 57 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क