बुटवल । तिलोत्तमामा सञ्चालित सदुपयोग बचत तथा ऋण सहकारी संस्थाले वार्षिक साधारण सभा गरेको छ । सहकारीले बुटवल ११ योगिकुटी स्थित मणिमुकुन्द कलेजमा शनिबार १३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । वार्षिक साधारण सभामा बोल्ने वक्ताहरुले सहकारीलाई सही ढंगले सञ्चालन गर्नका लागि सबैले सहकारीका सिद्वान्त पालना गर्नुपर्नेमा जोड दिए । उनीहरुले सहकारी संस्थाहरुले […]