Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 39)

अर्थ

विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने

विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने

संसारपोस्ट संवाददाता · २ आश्विन २०८१ · 0

बुटवल । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विश्वविद्यालयका समस्या समाधान लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयससंग छलफल गरी सरकारलाई निर्देशन दिने जनाएको छ । संसदीय समितिले उच्च शिक्षा तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका समस्या समाधानका लागि गम्भिर रुपमा छलफल गरिने जनाएको हो । लुम्बिनी बौद्ध विश्वविद्यालयको अध्ययनका लागि लुम्बिनी आएको संसदीय समितिको टोलीसंग शिक्षा […]

गृह मन्त्रालयले ग¥यो ३६ उपसचिवको पदस्थापन र सरुवा (सूचीसहित)

गृह मन्त्रालयले ग¥यो ३६ उपसचिवको पदस्थापन र सरुवा (सूचीसहित)

संसारपोस्ट संवाददाता · २ आश्विन २०८१ · 0

काठमाडौँ । गृह मन्त्रालयले ३६ जना उपसचिवहरूको पदस्थापन र सरुवा गरेको छ । बुधबार मन्त्रालयले ३६ जना उपसचिवको पदस्थापन तथा सरुवा गर्दा १२ जना प्रमुख जिल्ला अधिकारी फेरिएका छन् भने केही सहायक प्रमुख जिल्ला अधिकारीहरू परिवर्तन भएका छन् । जसअनुसार मन्त्रालयले रामेछापमा राजुप्रसाद पौडेल, डोल्पामा रोमबहादुर महत, बझाङमा ओमप्रसाद भट्टराई, बाजुरामा मेघनाथ पाध्या, मनाङमा मात्रिका […]

बौद्ध विश्वविद्यालय अध्ययनमा संसदीय शिक्षा समिति

बौद्ध विश्वविद्यालय अध्ययनमा संसदीय शिक्षा समिति

संसारपोस्ट संवाददाता · १ आश्विन २०८१ · 0

देवदह शिक्षा विकास परियोजना कार्यान्वयनमा सघाउने प्रतिवद्धता बुटवल । संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति लुम्बिनी बौद्ध विश्वविद्यालयको अध्ययनमा आएको छ । संसदीय समितिका १० जनाको टोलीले विश्वविद्यालयको विभिन्न निकायहरुको अध्ययन गरेको छ । टोलीले २०८१ असोज १ गते देवदहस्थित डिन कार्यालय तथा देवदह शिक्षा विकास परियोजना र बुटवल नयाँगाउँस्थित सिटी क्याम्पसको स्थलगत […]

२९ किलोग्राम गाँजा सहित सहित ३ जना महिला पक्राउ

२९ किलोग्राम गाँजा सहित सहित ३ जना महिला पक्राउ

संसारपोस्ट संवाददाता · १ आश्विन २०८१ · 0

बुटवल । रुपन्देही प्रहरीले २९ किलो ग्राम गाँजा सहित ३ जना महिलालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले बुटवल उप–महानगरपालिका वडा नं.२ भिमसेन पथ बस्ने बर्ष ५७ की बुद्ध लक्ष्मि खड्कीको घरकोठा खानतलासी गर्दा उक्र परिमाणको गाँजा सहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका वडा […]

बुटवल अटो ईञ्जिनियरिङ एशोसियशनको अध्यक्षमा गौचन निर्वाचित

बुटवल अटो ईञ्जिनियरिङ एशोसियशनको अध्यक्षमा गौचन निर्वाचित

संसारपोस्ट संवाददाता · १ आश्विन २०८१ · 0

बुटवल । बुटवल अटो ईञ्जिनियरिङ एशोसियशन रुपन्देहीको अध्यक्षमा प्रेम गौचन निर्वाचित हुनुभएको छ । सोमबार भएको निर्वाचनमा अध्यक्षमा निर्वाचित गौचनले २४७ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी तुलसिराम न्यौपानेले २३० मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जानकारी गराएको छ । बुटवल अटो ईञ्जिनियरिङ एशोसियशनमा नेतृत्व लिनको लागि दुई प्यानल प्रतिस्पर्धामा थिए । जसमा अधिकांस पदमा […]

वर्तमान सरकार बनेसंगै नागरिकमा आशाको सञ्चार भएको छ : अर्थमन्त्री पौडेल

वर्तमान सरकार बनेसंगै नागरिकमा आशाको सञ्चार भएको छ : अर्थमन्त्री पौडेल

संसारपोस्ट संवाददाता · ३१ भाद्र २०८१ · 0

बुटवल । सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधार हुँदै गएको दावी गर्नुभएको छ । उहाँले वर्तमान सरकार बनेसंगै नागरिकमा आशाको सञ्चार भएको पनि बताउनुभयो । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७१ औं वार्षिक साधारण सभालाई सोमबार बुटवलमा सम्बोधन गर्दै मन्त्री पौडेलले राजश्व परिचालन, पुँजीगत खर्च लगायतका आर्थिक ईण्डिकेटरहरु सकारात्मक देखिएको बताउनु भएको […]

एशोसिएसनको स्थापना दिवसमा गौशालालाई गौ आहार प्रदान

एशोसिएसनको स्थापना दिवसमा गौशालालाई गौ आहार प्रदान

संसारपोस्ट संवाददाता · ३१ भाद्र २०८१ · 0

बुटवल । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन रुपन्देहीले संस्थाको २८ औं स्थापना दिवसको अवसरमा बुटवल ७ स्थित नन्दीनी गौशालालाई गौ आहार प्रदान गरेको छ । लुम्बिनी अञ्चलका ६ र गण्डकी प्रदेशका दुई गरी ८ जिल्लामा पेट्रोलियम पदार्थको विक्री बितरण र आपुर्तीको ब्यवस्थापन गर्दै आईरहेको एशोसिएसनले सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना दिवसको अवसरमा गौशालामा रहेका गाई गोरुका लागि […]

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घट्यो

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घट्यो

संसारपोस्ट संवाददाता · ३१ भाद्र २०८१ · 0

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार बसेको निगमको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ घटाउने निर्णय गरेको हो । घटेको मूल्य गयराति १ बजेदेखि लागु भएको निगमले जनाएको छ । नयाँ मूल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १५९ र डिजल तथा मट्टितेलको […]

बुटवल उद्योग वाणिजय संघको साधारण सभा आज : अर्थमन्त्री पौडेलले उद्घाटन गर्ने

बुटवल उद्योग वाणिजय संघको साधारण सभा आज : अर्थमन्त्री पौडेलले उद्घाटन गर्ने

संसारपोस्ट संवाददाता · ३१ भाद्र २०८१ · 0

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको वार्षिक साधारण सभा आज (सोमबार) हुँदैछ । संघको ७१ औं वार्षिक साधारण सभाको नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्नुहुने संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनु भयो । संघको सभाहलमा हुने साधारण सभाको उद्घाटनमा उपप्रधान तथा अर्थमन्त्री पौडेल सहित नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल […]

कृषि सरह ब्याजदरमा कर्जा दिन पेट्रोलियम व्यवसायीको सरकारसंग माग

कृषि सरह ब्याजदरमा कर्जा दिन पेट्रोलियम व्यवसायीको सरकारसंग माग

संसारपोस्ट संवाददाता · ३१ भाद्र २०८१ · 0

बुटवल । कृषि सरह ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउन रुपन्देहीका पेट्रोलियम व्यवसायीले सरकारसंग माग गरेका छन् । पेट्रोलियम व्यवसाय अत्यावश्यक र सेवामुखी भएको र सरकारले तोकेको मूल्यमा विक्री वितरण गर्नुपर्ने भएकाले पेट्रोलियम व्यवसायलाई कृषि सरह व्याजदरमा कर्जा दिनुपर्ने पेट्रोलियम व्यवसायीको माग छ । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन रुपन्देहीको १९ औं वार्षिक साधारण सभामा बोल्ने पेट्रोलियम […]

Posts pagination

Previous 1 … 38 39 40 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क