Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 40)

अर्थ

भन्सार छलीका अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

भन्सार छलीका अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · ३१ भाद्र २०८१ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले बिभिन्न मितिमा जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी निकासी÷पैठारी गरेको अवस्थामा ३ लाख बढिको अबैध सामान बरामद गरेको छ । प्रहरीले चिनी २९ बोरा १४५० के.जी., प्याज ६ वोरा ३०० के.जी, तरकारीमा औषधि छर्ने पम्प १३५० […]

उद्योगी ब्यवसायीलाई अनावश्यक दुःखदिने र धरपकड गर्ने कार्य हुंदैन : प्रमुख कर अधिकृत पोख्रेल

उद्योगी ब्यवसायीलाई अनावश्यक दुःखदिने र धरपकड गर्ने कार्य हुंदैन : प्रमुख कर अधिकृत पोख्रेल

संसारपोस्ट संवाददाता · २६ भाद्र २०८१ · 0

तिलोत्तमा । आन्तरिक राजश्व कार्यालय भैरहवाका पं्रमुख कर अधिकृत पे्रमराज पोखरेलले आफ्नो कार्यकालमा कुनै पनि उद्योगी ब्यवसायीलाई अनावश्यक दुःखदिने र धरपकड गर्ने कार्य नहुने बताउनु भएकोछ । तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख कर अधिकृत पोखरेलले उद्योगी ब्यवसायीलाई निर्धक्क भएर आफ्ना उद्योग व्यवसाय चलाउन आग्रह गर्दै कर कार्यालय […]

रुपन्देहीमा जवर्जस्ती करणी आरोपमा गाउँपालिकाका दुई कर्मचारी सहित ३ जना पक्राउ

रुपन्देहीमा जवर्जस्ती करणी आरोपमा गाउँपालिकाका दुई कर्मचारी सहित ३ जना पक्राउ

संसारपोस्ट संवाददाता · १६ भाद्र २०८१ · 0

भैरहवा । रुपन्देही प्रहरीले जवर्जस्ती करणी आरोपमा गाउँपालिकाका दुई कर्मचारी सहित ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक(डिएसपी) मनोहर प्रसाद भट्टले जबरजस्ती करणी आरोपमा ३ जनालाई हिरासतमा लिएको पुष्टि गर्नुभयो । यद्यपी यो विषय अनुसन्धानमै रहेका कारण आरोपितको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । पिडित नाबालिक रहेको […]

घट्यो डिजेल, मट्टितेल र पेट्रोलको मूल्य

घट्यो डिजेल, मट्टितेल र पेट्रोलको मूल्य

संसारपोस्ट संवाददाता · १५ भाद्र २०८१ · 0

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको भाउ घटाएको छ । शनिबार इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले घटाउने निर्णय गरेको हो । अब उपत्यकामा पेट्रोल लिटरको १ सय ६३ तथा डिजेल र मट्टितेल लिटरको […]

लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले सुविधा सम्पन्न भवनको शिलान्यास : छ अर्ब १८ करोड बढिको लागतमा निर्माण हुने

लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले सुविधा सम्पन्न भवनको शिलान्यास : छ अर्ब १८ करोड बढिको लागतमा निर्माण हुने

संसारपोस्ट संवाददाता · १५ भाद्र २०८१ · 0

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले सुविधा सम्पन्न भवनको शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेश सरकारको ड्रिम प्रोजेक्टकारुपमा हेरिएको एक हजार दुई सय श्यैया रहने भवनको शिलआन्याश गरिएको हो । छ अर्ब १८ करोड बढिको लागतमा निर्माण हुने अस्पताल भवनको आज (शनिबार) एक कार्यक्रमका वीच नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्याश गर्नुभएको […]

पाल्पाको ऐतिहाँसिक रथ जात्रा आज : पर्यटन सर्किट बनाउने मुख्यमन्त्रीको संकल्प

पाल्पाको ऐतिहाँसिक रथ जात्रा आज : पर्यटन सर्किट बनाउने मुख्यमन्त्रीको संकल्प

संसारपोस्ट संवाददाता · ११ भाद्र २०८१ · 0

पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासका लागि ऐतिहाँसिक धरोहर तथा परम्परालाई सन्तुलित र समुचित विकासको लागि जोड्दै पर्यटन सर्किट बनाउन योजना बनाएको बताउनुभएको छ । प्रदेशभित्रका १२ जिल्ला हिमाल, पहाड र तराइ जोड्नेगरी पर्यटन सर्किटको विकास गर्ने सरकारले तयारी गरेकाे उहाले बताउनु भएको छ । पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्राको […]

बुटवलको डेल्टा मार्टमा जुत्ता घर पुनः सञ्चालन : जुत्ताका ४० स्टल, १५ देखि ५० प्रतिशतसम्म छुट

बुटवलको डेल्टा मार्टमा जुत्ता घर पुनः सञ्चालन : जुत्ताका ४० स्टल, १५ देखि ५० प्रतिशतसम्म छुट

संसारपोस्ट संवाददाता · १० भाद्र २०८१ · 0

बुटवल । आगलागीबाट क्षति ब्यहोरेको बुटवल मिलनचोक स्थित डेल्टा मार्टस्थित नेपाली जुत्ता घर सोमबारदेखि पुनः संचालनमा आएको छ । असार ६ गते आगलागी भएको डेल्टा मार्ट परिसरमा ४० वटा जुत्ताका स्टलहरु राखि पुनः सेवा सञ्चालनमा गरिएको हो । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ नेपाली लुगा घरको आयोजनामा डेल्टा कम्प्लेक्स परिसरमा टेन्ट लगाएर संचालन गरिएको […]

पाल्पामा भोली भगवती जात्रा : प्रदेश सरकारले दियो सार्वजनिक बिदा, राष्ट्रपति पौडेल आउने, बस भाडामा ५० प्रतिसत छुट

पाल्पामा भोली भगवती जात्रा : प्रदेश सरकारले दियो सार्वजनिक बिदा, राष्ट्रपति पौडेल आउने, बस भाडामा ५० प्रतिसत छुट

संसारपोस्ट संवाददाता · १० भाद्र २०८१ · 0

पाल्पा । पाल्पा जिल्लाको सदरमुकाम तानसेनमा जितगढी युद्धको सम्झनामा मंगलबार रणउजिरेश्वरी भगवतीको रथयात्रा निकालिँदै छ । २०५ औँ संस्करणको रूपमा रथयात्रा(जात्रा) निकाल्न लागिएको हो । विशेषगरी यो रथयात्रा भगवती जात्राको रूपमा प्रचलित छ । भगवतीको रथयात्राले नेपाल अङ्ग्रेज युद्धको जितगढी युद्धलाई सम्झाउँछ । नेपाली सेनाले अंग्रेज सेनालाई युद्धमा पराजित गरेको खुसीयालीमा विक्रम सम्वत् १८७७ सालदेखि […]

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

संसारपोस्ट संवाददाता · ९ भाद्र २०८१ · 0

काठमाडौ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरु डा. मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले सामाजिक सुरक्षा भत्ता लगायतका सरकारी सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । राष्ट्रिय […]

दोस्रो बुटवल जुत्ता मेला : उद्घाटनको तयारी भैरहंदा मेला स्थलमा तोडफोड र हातपात

दोस्रो बुटवल जुत्ता मेला : उद्घाटनको तयारी भैरहंदा मेला स्थलमा तोडफोड र हातपात

संसारपोस्ट संवाददाता · ९ भाद्र २०८१ · 0

बुटवल । बुटवलको डेल्टा मार्ट परिसरमा (आज)आइतबारदेखि सुरु गर्न लागिएको जुत्ता चप्पल मेला स्थलमा तोडफोड तथा हातपात भएको छ । जुत्ता÷चप्पल व्यापार मेला २०८१ को उद्घाटनको तयारीमा आइतबार बिहानै देखि डेलटा परिसरमा बयवसायी र कर्मचारीहरु खटिएका थिए । उनीहरुले डेल्टा परिसरमा लगाइएको टेन्ट (स्टल)मा विभिन्न आठ कम्पनीका जुत्ता सजाउँदै थिए । बिहान ९ बजेको समयमा […]

Posts pagination

Previous 1 … 39 40 41 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क