Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 37)

अर्थ

सडकको दुरावस्थाका कारण यात्रुले सहजरूपमा सेवा प्राप्त गर्न नपाएको यातायात ब्यवसायीको गुनासो

सडकको दुरावस्थाका कारण यात्रुले सहजरूपमा सेवा प्राप्त गर्न नपाएको यातायात ब्यवसायीको गुनासो

संसारपोस्ट संवाददाता · २० आश्विन २०८१ · 0

बुटवल । महंगा र सुविधा सम्पन्न गाडीहरू भए पनि सडकको दुरावस्थाका कारण यात्रुले सहजरूपमा सेवा प्राप्त गर्न नपाएको यातायात ब्यवसायीहरुले गुनासो गरेका छन् । उनीहरुले सडकको दुरावस्थाकै कारण यात्रुहरुलाई सहज र सुरक्षित यात्राको ब्यवस्थापन थप चुनौतीपुर्ण बन्दै गएको बताए । बुटवलस्थित पश्चिम नेपाल बस ब्यवसायी प्रा.लि.ले विजयादशमी, शुभ दिपावली, छठ लगायतका पर्वको अवसरमा आइतबार आयोजना […]

भन्सार छलीको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

भन्सार छलीको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · २० आश्विन २०८१ · 0

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले करिव ३ लाख बराबरको अबैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज (आईतबार) सिद्धार्थनगर नगरपालिका वडा नं. १३ मा चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी निकासी÷ पैठारी गरेको अवस्थामा अन्दाजी २ लाख ८९ हजार ५०० रुपैयाँ बरावरको अबैध सामान बरामद गरेको […]

बुटवल उपमहानगरद्वारा मासुजन्य पसलको अनुगमन : ३ मासु पसललाई २५ हजार जरिवाना

बुटवल उपमहानगरद्वारा मासुजन्य पसलको अनुगमन : ३ मासु पसललाई २५ हजार जरिवाना

संसारपोस्ट संवाददाता · १५ आश्विन २०८१ · 0

बुटवल । चार्डपर्व नजिकिएसँगै बुटवल उपमहानरपालिकाले मासुजन्य पसलको अनुगमनलाई तीब्र बनाएको छ । उपमहानगरपालिकाले वधशालाको स्वच्छकर मात्रै मासु विक्रीको लागि पटक पटक आग्रह गर्दा समेत अटेरी गर्ने ३ वटा मासु पसललाई दोस्रो पटक थप २५ हजार जरिवाना गरेको हो । बुटवल उपमहानगरपालिकाका नायव सुब्बा अनिल कुमार माण्डव्यका अनुसार आज (मंगलबार) न्यू अर्घाखाँची भुसाल मिट सप […]

६ सय बोरा अबैध चिनीसहित नवलपरासी पश्चिममा दुई जना पक्राउ

६ सय बोरा अबैध चिनीसहित नवलपरासी पश्चिममा दुई जना पक्राउ

संसारपोस्ट संवाददाता · १५ आश्विन २०८१ · 0

परासी । भारतबाट भन्सार छलेर ल्याएको ६ सय बोरा चिनीसहित २ जनालाई सशस्त्र प्रहरी नवलपरासी पश्चिमले नियन्त्रणमा लिएको छ । रूपन्देहीको भैरहवाबाट काठमाडौ जाँदै गरेको ना ८ ख १४७६ नम्बरको ट्रक बर्दघाट नगरपालिका २ चिसापानीमा खानतलासी गर्दा अवैध चिनी सहितका सामान बरामद भएको हो । सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक […]

चाडपर्वको मुखमा घट्यो इन्धनको मूल्य (सूचीसहित)

चाडपर्वको मुखमा घट्यो इन्धनको मूल्य (सूचीसहित)

संसारपोस्ट संवाददाता · १४ आश्विन २०८१ · 0

बुटवल । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाईएको हो । आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा एक, डिजेलमा दुई, हवाई इन्धनमा आन्तरिकमा छ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५ र मट्टीतेलमा दुई घटाइएको जनाएको छ । एलपी ग्याँसको मूल्य भारतबाट […]

पछिल्लो विपद्मा मृत्यु हुने २०९ जना पुगे, प्रभावित ७१३ जनाको हवाई उद्धार

पछिल्लो विपद्मा मृत्यु हुने २०९ जना पुगे, प्रभावित ७१३ जनाको हवाई उद्धार

संसारपोस्ट संवाददाता · १४ आश्विन २०८१ · 0

काठमाडौँ । गृह मन्त्रालयले यही असोज १० गतेदेखि १२ गतेसम्म देशमा परेको भारी वर्षाका कारण बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या २०९ जना पुगेका जनाएको छ । मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले २०९ जनाको मृत्यु, २९ जना बेपत्ता र १४२ जना घाइते भएको जानकारी दिए । खोज तथा उद्धार जारी रहेको र आजसम्म ७१३ जनाको […]

लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित घोषणा : दुई लाख ६२ हजार ८ सय ५६ जना बालबालिकालाई पूर्ण खोप

लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित घोषणा : दुई लाख ६२ हजार ८ सय ५६ जना बालबालिकालाई पूर्ण खोप

संसारपोस्ट संवाददाता · १४ आश्विन २०८१ · 0

दाङ । लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । १५ महिनाको उमेर भित्र राष्ट्रिय खोप तालिका बमोजिम पाउनुपर्ने सबै मात्रा खोप लिएको अवस्थालाई सुनिश्चित गरिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई पूर्णखोप सुनिश्चित भएको घोषणा गर्नुभएको हो । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८०/०८१ रणनीति अनुसार १६ देखि ५९ महिनाका १३० शून्य […]

अबैध लागु औषध सहित १ जना र फरार प्रतिवादी २ जना पक्राउ

अबैध लागु औषध सहित १ जना र फरार प्रतिवादी २ जना पक्राउ

संसारपोस्ट संवाददाता · १४ आश्विन २०८१ · 0

भैरहवा । रुपन्देही प्रहरीले अबैध लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं. ७ सिसवामा लागु औषधको कारोवार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय छपिया र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला कपिलवस्तु कपिलबस्तु नगरपालिका वडा नं. १० जगदिशपुर बस्ने […]

नेपाली कांग्रेसका सांसदको १५ दिनको पारिश्रमिक बाढी पहिरो पीडितलाई

नेपाली कांग्रेसका सांसदको १५ दिनको पारिश्रमिक बाढी पहिरो पीडितलाई

संसारपोस्ट संवाददाता · १३ आश्विन २०८१ · 0

काठमाडौँ । नेपाली कांग्रेसका सांसदले आफ्नो १५ दिनको पारिश्रमिक बाढी पहिरो पीडितलाइ दिने भएका छन् । विपद्को घडीमा राहत व्यवस्थापनका लागि कांग्रेस सांसदहरुले १५ दिनको पारिश्रमिक प्रदान गर्ने भएका हुन् । आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पीडितको सहयोगका लागि पचास लाख रुपैयाँ सरकारको राहत कोषमा जम्मा गर्ने र यसका लागि सबै सांसदहरूको १५ […]

डिङ्गरनगर दूरगामी सहकारी संस्थाले पाल्पा, पोखरा र काठमाडौंमा बजार विस्तार गर्ने

डिङ्गरनगर दूरगामी सहकारी संस्थाले पाल्पा, पोखरा र काठमाडौंमा बजार विस्तार गर्ने

संसारपोस्ट संवाददाता · १२ आश्विन २०८१ · 0

तिलोत्तमा । बचत तथा ऋणको कारोवार संगै दुध तथा दुग्धजन्य पदार्थ खरिद विक्री र उत्पादन गर्दै आएको रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर तीनमा रहेको डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाले रुपन्देही, पाल्पा, काठमाडौं र पोखरामा दुध तथा दुग्धजन्य पदार्थको विक्री वितरणका लागि बजार बिस्तार गर्ने प्रस्ताव पारित गरेको छ । शनिबार सम्पन्न सहकारीको चौथो साधारण सभाले […]

Posts pagination

Previous 1 … 36 37 38 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क