भैरहवा । नगरको ट्राफिक व्यवस्थापनमा मुख्य चुुनौतिको रुपमा देखिएका अटो–टेम्पो तथा विद्युतीय रिक्सा (इ–रिक्सा) व्यवस्थापनमा सिद्धार्थनगर नगरपालिकाले सक्रियता देखाएको छ । हालै मात्र लुम्बिनी रोड, शान्तिनगरस्थित परासी रोड तथा बेलहियामा हुँदै आएको ठुला सवारी साधनको अब्यबस्थित पार्किङलाई व्यवस्थित गरेको सिद्धार्थनगरले अव अटो टेम्पो तथा इ–रिक्सालाई पनि त्यसैगरी व्यवस्थित गर्न लागेको हो । सिद्धार्थनगर नगरपालिकाका प्रमुख […]