Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 35)

अर्थ

सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई बयानका लागि भोलि रुपन्देही ल्याइँदै

सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई बयानका लागि भोलि रुपन्देही ल्याइँदै

संसारपोस्ट संवाददाता · २६ कार्तिक २०८१ · 0

बुटवल । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि भोली (मङ्गलबार) रुपन्देहीमा ल्याइने भएको छ । रुपन्देही प्रहरी प्रमुख रन्जित सिंह राठौरले लामिछानेलाई सोमबार साँझ रुपन्देही ल्याउने तयारी गरिए पनि साँझ पोखराबाट आउने विमान नभएकाले मङ्गलबार विहानको फ्लाइटमा ल्याइने जानकारी गराउनुभयो । २४ दिनदेखि हिरासतमा […]

चाईनाको चांगान कम्पनीको दिपल इभी रुपन्देहीमा लन्च

चाईनाको चांगान कम्पनीको दिपल इभी रुपन्देहीमा लन्च

संसारपोस्ट संवाददाता · २६ कार्तिक २०८१ · 0

बुटवल । विश्वकै उत्कृष्ट चारपाँग्रे सवारी उत्पादक गर्दै आएको चाईनाको चांगान कम्पनीको दिपल इभी रुपन्देहीमा लन्च गरिएको छ । नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि र यस क्षेत्रको आधिकारिक विक्रेता जेनस मोटर्सले ईभिको नयाँ अप्सनका रुपमा दिपलका दुई मोडल चारपाँग्रे गाडी आईतबार औपचारिक रुपमा लन्च गरिएको हो । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले दिपल एल […]

औद्योगिक व्यापार मेला बुटवल–२०८१ : मेलास्थलमा सचिवालय स्थापना

औद्योगिक व्यापार मेला बुटवल–२०८१ : मेलास्थलमा सचिवालय स्थापना

संसारपोस्ट संवाददाता · २६ कार्तिक २०८१ · 0

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले बुटवलमा सञ्चालन गर्ने औद्योगिक व्यापार मेलाको लागि अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बुटवल मण्डपमा सचिवालय स्थापना गरिएको छ । मेला सम्बन्धि सबै गतिविधि मेला स्थलबाटै गर्नेगरी सचिवालय स्थापना गरिएको कार्यसम्पादन समितिका सचिव, मेलाका प्रवक्ता तथा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनु भयो । ‘लगानी लुम्बिनीमाः समृद्धि […]

ब्यापार संघको रजतमहोत्सवमा व्याडमिण्टन प्रतियोगिता : नेपाल र ढुङ्गानाको जोडी प्रथम

ब्यापार संघको रजतमहोत्सवमा व्याडमिण्टन प्रतियोगिता : नेपाल र ढुङ्गानाको जोडी प्रथम

संसारपोस्ट संवाददाता · २६ कार्तिक २०८१ · 0

बुटवल । रुपन्देही व्यापार संघले २५ वर्ष प्रवेशका अवसरमा आइतवार बुटवलमा संघमा गठित बस्तुगत उपसमिति बिच मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा गल्ला वस्तुगत उपसमितिका विश्वास नेपाल र मनोज ढुङ्गानाको जोडी प्रथम भएको छ । प्रतियोगितामा युवाउद्यमी उपसमितिको जोडी टिकाराम न्यौपाने र विरेन्द्र केसीलाई फाइनलमा पराजित गर्दै नेपाल र ढुङ्गानाको जोडी पहिलो भएको […]

कोशीका पूर्वमन्त्री अधिकारी मानव तस्करी आरोपमा प्रहरी नियन्त्रणमा

कोशीका पूर्वमन्त्री अधिकारी मानव तस्करी आरोपमा प्रहरी नियन्त्रणमा

संसारपोस्ट संवाददाता · २५ कार्तिक २०८१ · 0

बिराटनगर । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मानव तस्करीको आरोप लागेका अधिकारीलाई आइतबार अदालतबाट अनुमति लिएर प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा पक्राउ परेका अधिकारीलाई विमानबाट काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । कोशी प्रदेशका तत्कालिन आन्तरिक मामिलामन्त्री अधिकारीलाई मानव तस्करीको आरोप लागेको […]

रूपन्देही सुपरलिगः साई ग्लोबलमाथि देवदहको सात विकेटको जित

रूपन्देही सुपरलिगः साई ग्लोबलमाथि देवदहको सात विकेटको जित

संसारपोस्ट संवाददाता · २५ कार्तिक २०८१ · 0

भैरहवा । देवदह क्रिकेट युनिटले भैरहवामा जारी २५औं संस्करणको रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा जित निकालेको छ । डिभिजन ‘बी’ अन्तर्गत आइतबारको खेलमा देवदहले साई ग्लोबल क्रिकेट एकेडेमीमाथि ७ विकेटको जित निकालेको हो । सिद्धार्थ क्रिकेट मैदानमा जितका लागि पाएको ६८ रनको झिनो लक्ष्य देवदहले १८ ओभरमा ३ विकेटको नोक्सानीमा ७० रन बनाउँदै सहजै जित हात […]

रूपन्देही व्यपार संघले साता व्यापी कार्यक्रम गरेर रजत महोत्सव मनाउदै

रूपन्देही व्यपार संघले साता व्यापी कार्यक्रम गरेर रजत महोत्सव मनाउदै

संसारपोस्ट संवाददाता · २२ कार्तिक २०८१ · 0

बुटवल । रूपन्देही व्यपार संघले साता व्यापी कार्यक्रम गरेर रजत महोत्सव मनाउदै छ । बुधवार पत्रकार सम्मेलन गरेर  संघले रजत महोत्सव कार्यक्रमका बारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै संस्था अध्यक्ष दिपकप्रसाद अधिकारीले रजतमहोत्सवका अवसरमा कार्तिक २२ गते मानव सेवा आश्रम भलवारी र सुख्खानगरमा गरी २ सय जनालाई खाद्यान्न तथा लत्ताकपडा वितरण, २३ गते रूपन्देही […]

सुरक्षित यात्रा नेपालले बुटवल बसपार्कमा पुनः यात्रु सहायता कक्षा सञ्चालन गर्ने

सुरक्षित यात्रा नेपालले बुटवल बसपार्कमा पुनः यात्रु सहायता कक्षा सञ्चालन गर्ने

संसारपोस्ट संवाददाता · १४ कार्तिक २०८१ · 0

बुटवल । सुरक्षित यात्रा नेपालले तिहार र छठ् पर्वमा सार्वजनिक यातायातमा हुने यात्रुहरुको चापलाई मध्यनजर गर्दै बुटवल स्थित नयाँ बसपार्कमा यात्रुहरुको सहायताका लागि बुटवल बसपार्कमा पुनः यात्रु सहायता कक्ष सञ्चालन गर्ने भएको छ । चाडपर्वको अवसरमा यात्रु तथा मानिसहरुको आवतजावत बढ्ने र यसका कारण सार्वजनिक यातायात क्षेत्रमा हुन सक्ने अत्यधिक चाप र दुर्घट्नाको जोखिम न्युनिकरणका […]

सुन सहित २ जना मानिस रुपन्देही प्रहरीको नियन्त्रणमा

सुन सहित २ जना मानिस रुपन्देही प्रहरीको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · १४ कार्तिक २०८१ · 0

बुटवल । रुपन्देही प्रहरीले करिव पचास लाख मूल्य बराबरको सुन सहित दुई जनालाई पक्राउ गरेको छ । राजश्व छली गरी अवैध रुपमा सुन ल्याएको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रही कार्यालय बुटवल रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । यही कात्तिक १२ गते राती १० बजेको […]

उद्योगको लाईन जडान लागि तिलोत्तमा उद्योग वाणिज्य संघद्वारा नगरपालिका र प्राधिकरणको ध्यानाकर्षण

उद्योगको लाईन जडान लागि तिलोत्तमा उद्योग वाणिज्य संघद्वारा नगरपालिका र प्राधिकरणको ध्यानाकर्षण

संसारपोस्ट संवाददाता · १४ कार्तिक २०८१ · 0

तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघले नेपाल विद्युत प्राधिकरणले लाईन काटेका उद्योगहरुमा उद्योगहरुमा लाईन जडान गर्ने वातावरण निर्माणका लागि तिलोत्तमा नगरपालिका र विद्युत प्राधिकरणको नयाँमिल वितरण केन्द्रको ध्यानाकर्षण गराएको छ । संघले मंगलबार तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण र नयाँमिल वितरण केन्द्रका प्रमुख रितेस गुप्तालाई ज्ञापन पत्र बुझाउंदै काटिएको विद्युत लाईन जडान र उद्योगी र […]

Posts pagination

Previous 1 … 34 35 36 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क