Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Articles posted by संसारपोस्ट संवाददाता (Page 3)

संसारपोस्ट संवाददाता

धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

संसारपोस्ट संवाददाता · २९ कार्तिक २०८२ · 0

जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वार्ड अध्यक्ष विन्देस्वर यादवको गोली हानी हत्या गरिएको छ । शुक्रबार साँझ करिब ६ बजेको समयमा अज्ञात समुहले यादवलाई गोली हानेर फरार भएको थियो । गोली लागेर गम्भीर घाईते भएका यादवलाई स्थानीयले प्रादेशिक अस्पताल जनकपुरमा पुर्याएका थिए । प्रहरीका अनुसार अस्पताल पुर्यइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए […]

बुटवलमा सार्वजनिक सुनुवाइ : सडकका खाल्डाखुल्डी नपुर्दा दुर्घटना जोखिम बढेको गुनासो

बुटवलमा सार्वजनिक सुनुवाइ : सडकका खाल्डाखुल्डी नपुर्दा दुर्घटना जोखिम बढेको गुनासो

संसारपोस्ट संवाददाता · २९ कार्तिक २०८२ · 0

बुटवल । बुटवल उपमहानगरपालिकाको आयोजनामा शुक्रबार बुटवलको नयाँगाउँमा सार्वजनिक सुनुवाई भएको छ । बुटवल उपमहानगरपालिकासहित मातहतका कार्यालयबाट भए गरेका सेवा प्रवाहबारे नगरवासीलाई जानकारी गराउने र नगरवासीका गुनासा सुन्ने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको हो । बुटवल उपमहानगरपालिकाको आयोजना र बुद्व सामुदायिक टेलिभिजन बुटवलको सहजिकरणमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी सेवाग्राहीहरूले केही युवाहरूले रातिको समयमा […]

एमाले रुपन्देहीले भोली बुटवलमा जनप्रदर्शन गर्ने, तयारी तीब्र

एमाले रुपन्देहीले भोली बुटवलमा जनप्रदर्शन गर्ने, तयारी तीब्र

संसारपोस्ट संवाददाता · २९ कार्तिक २०८२ · 0

बुटवल । यही कात्तिक २९ गते हुने जिल्लास्तरीय जनप्रदर्शन तथा आमसभाका लागि नेकपा (एमाले) रुपन्देहीले तयारी तीव्र पारेको छ । लोकतन्त्र र संविधानको रक्षा, तथा जेनजी समुदायका माग सम्बोधनका एजेण्डासहित आयोजना गरिने जनसभालाई ऐतिहासिक बनाउने उद्देश्यसहित सबै तयारी पूरा गरिएको पार्टीले जनाएको छ । एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेका अनुसार रुपन्देहीका १६ वटै स्थानीय तहबाट […]

रोयल इन्फिल्डको नयाँ भेरियन्ट ३५० सीसीको मेटिएर बाईक लन्चिङ्ग

रोयल इन्फिल्डको नयाँ भेरियन्ट ३५० सीसीको मेटिएर बाईक लन्चिङ्ग

संसारपोस्ट संवाददाता · २९ कार्तिक २०८२ · 0

बुटवल । रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक बिक्रेता गैरे प्रतिष्ठान प्रा.लि. बुटवलले शुक्रबार ३५० सिसि को नयाँ मेटिएर बाईकको लन्चिङ्ग गरेको छ । यो बाईक नेपालका सबै आधिकारिक बिक्रेताहरुले आज एकै  साथ विक्री शुभारम्भ गरेका छन् । बुटवलमा गैरे प्रतिष्ठानका संरक्षक बालकृष्ण गैरे, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टँक प्रसाद गैरे, पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष […]

नेपाल प्रहरीको ३३ औँ महानिरीक्षक (आईजीपी)मा दान बहादुर कार्की नियुक्त

नेपाल प्रहरीको ३३ औँ महानिरीक्षक (आईजीपी)मा दान बहादुर कार्की नियुक्त

संसारपोस्ट संवाददाता · २५ कार्तिक २०८२ · 0

काठमाडौँ । नेपाल प्रहरीको ३३ औँ महानिरीक्षक (आईजीपी) मा दान बहादुर कार्की नियुक्त हुनुभएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको हो । ३० वर्षे सेवा अवधि पुरा गरी वर्तमान आईजीपी चन्द्र कुवेर खापुङ कार्तिक २६ मा अवकाशमा जाने भएपछि कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरिएको हो । खापुङले भदौ १९ बाट […]

लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन मंसिर ८ गते आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस

लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन मंसिर ८ गते आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस

संसारपोस्ट संवाददाता · २५ कार्तिक २०८२ · 0

दाङ । लुम्बिनी प्रदेश सभाको हिउँदे (सातौँ) अधिवेशन मंसिर ८ गते बस्ने भएको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको हिउँदे अधिवेशन मंसिर ८ गते सोमबारका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो । ‘आजको प्रदेश मन्त्रिपरिषद् बैठकले […]

बुटवलमा आजदेखि ४५ दिने बारिष्ठा र एडभान्स ब्युटिसिएन तालिम सुरु

बुटवलमा आजदेखि ४५ दिने बारिष्ठा र एडभान्स ब्युटिसिएन तालिम सुरु

संसारपोस्ट संवाददाता · २५ कार्तिक २०८२ · 0

बुटवल । बुटवल उपमहानगरपालिकाको आयोजनामा आजदेखि ४५ दिने बारिष्ठा तालिम र एडभान्स,ब्युटिसिएन तालिम सुरु भएको छ । मेयर युवा ईलम कार्यक्रम अन्तर्गत आयोजित तालिमको सोमबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा नगर प्रमुख पाण्डेयले शिक्षालाई सीपसँग जोडेर आत्मनिर्भर बनाउने उद्देश्यले बुटवल उपमहानगरपालिकाले विभिन्न किसिमका सीपमूलक तालिम प्रदान गर्दै […]

“भोकालाई भोजन,प्यासीलाई पानी” महाअभियान : मंगलबार बुटवलको बसपार्कमा सामुहिक भोजन गराईंदै

“भोकालाई भोजन,प्यासीलाई पानी” महाअभियान : मंगलबार बुटवलको बसपार्कमा सामुहिक भोजन गराईंदै

संसारपोस्ट संवाददाता · २५ कार्तिक २०८२ · 0

बुटवल । “भोकालाई भोजन,प्यासीलाई पानी” महाअभियान सञ्चालन गर्दै आएको जय महाँकाल युवा समुहले भोली मंगलबार बुटवलमा सामुहिक भोजन गराउने भएको छ । राजधानी काठमाडौं,दाङलगायत देशका विभिन्न ठाउँमा सडक बालबालिका,ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्दै आएका बिपन्न,असहाय, बेसहारा तथा असक्तहरूलाई भोजन गराउँदै आएको समुहले भोली मंगलबार बिहान १० बजे बुटवलको नयाँ बसपार्कमा खाना खुवाउने तयारी गरेको हो । […]

बुटवलमा खुल्यो पाँचतारे होटल ह्यात प्लेस, एक रातमा २५० पाहुना बास बस्न सक्ने

बुटवलमा खुल्यो पाँचतारे होटल ह्यात प्लेस, एक रातमा २५० पाहुना बास बस्न सक्ने

संसारपोस्ट संवाददाता · २५ कार्तिक २०८२ · 0

बुटवल । पछिल्लो समय देशभर पर्यटन ब्यवसाय सुस्ताएका बेला लुम्बिनी प्रदेशको मुख्य आर्थिक केन्द्र तथा औद्योगिक नगरी रुपन्देहीको बुटवलमा पाँचतारे होटल ह्यात प्यालेस सञ्चालनमा आएको छ । आन्तरिक र विदेशी पर्यटकलाई मध्यनजर गरी अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवा प्रदान गर्ने उद्देश्यले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि २५ कट्ठा क्षेत्रफलमा बनेको १० तले भवनमा १ सय ९ कोठासहित […]

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा औषतभन्दा माथि छ : डिजि कोईराला

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा औषतभन्दा माथि छ : डिजि कोईराला

संसारपोस्ट संवाददाता · २५ कार्तिक २०८२ · 0

बुटवल । रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा डिजि भिजिट भएको छ । रोटरी डिष्ट्रिक ३२९२ का गभर्नर विनोद कोईरालाले सोमबार क्लवमा स्थलगत अवलोकन गरि क्लवका गतिविधि र गरेका कार्यक्रमहरुको बारेमा जानकारी लिनुभएको हो । त्यस अवसरमा गभर्नर कोईरालाले यो क्लव एभरेज भन्दा माथी रहेको जानकारी गराउँदै माई रोटरी अपडेट र क्लवका गतिविधिमा सहभागिता बढाउन सुझाव […]

Posts pagination

Previous 1 2 3 4 … 560 Next

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क