तिलोत्तमा । सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि काम गर्दै आईरहेको किवानिज क्लब रुपन्देही लुम्बिनीले नयाँ वर्ष २०२६ को अवसरमा तिलोत्तमा–१३ तीनधुरा स्थित जनता माध्यमिक विद्यालयमा अध्यनरत विपन्न तथा गरिब विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ। विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा बिपन्न वर्गका विद्यार्थीहरूको पठन–पाठनमा सहयोग पुर्याउने उद्देश्यले क्लवले कापी-कलम, खेलकुद […]