बुटवल १३ साउन बाग्लुङको विभिन्न ठाउँमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ । सोमार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको छ । घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोले उनीहरुलाई पुरेको प्रहरीले जनाएको छ । […]
संसारपोस्ट संवाददाता
बुटवल १३ साउन बुटवल पाल्पा सडकको तानसेन नगरपालिका वडा नं. ८ गौडेपुल नजिक डुम्रे र तिनाउ गा. पा. ३ माथिल्लो सिद्धबाबा स्थित सिद्धार्थ राजमार्ग बुटवल पाल्पा सडक खण्डमा माथिबाट पहिरो झरी सडक पूर्ण रुपमा अबरोध भएको छ । गौडेपुल नजिक डुम्रेमा मंगलवार विहान सवा ५ वजे र सिद्धबाबामा सवा ७ वजे माथिबाट पहिरो झरी सडक […]
बुटवल, १२ साउन । तिलोत्तमा नगरपालिकाको अनियमितता र बेथिति बिरुद्ध नेपाल तरुण दल तिलोत्तमा नगर समितिले आज मणिग्राममा बिरोध प्रदर्शन गरेको छ । ऐन कानुन बिपरित बिभिन्न पदमा सल्लाहकार तथा कर्मचारी नियुक्त गरी जनताले तिरेको करको दुरुपयोग गरेको, ९ करोड बढिको बेरुजु रहेको, राजनीतिक प्रभावका आधारमा ऐतिहासिक तथा पुरातात्विक सम्पदा मासेको, सार्वजनिक जग्गाको संरक्षण गर्न […]
बुटवल १२ साउन बुटवलको एक होटलमा बसेका ३ जनाभारतीय नागरिमा कोरोनाको संक्रमण देखिएको छ । बुटवलको पुरानो बसपार्क स्थीत एक होटलमा ७ गते देखि बस्दै आएका उनीहरुको पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ । बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत कुन्दन कुमार सिंहका अनुसार बुटवलको अमरपथमा रहेको गण्डकी सिरक डसना भण्डारमा काम गर्ने उनीहरु […]
बुटवल १२ साउन भारतवाट नेपालका लागि खाना पकाउने ग्याँस लिएर आएको बुलेट नवलपरासीको दाउन्ने ओरालोमा दूर्घटना भएको छ । आर जे ०४ जीवी १७४५ नम्बरको बुलेट दाउन्नेको ओरालोमा भितातर्फ दूर्घटना हुदाँ बुलेटको ग्याँस लिक भएको र थप ठुलो दूर्घटनाको खतरावाट बचेको छ । यो समाचार तयार पार्दासम्म दूर्घटना भएको ग्याँस बुलेटवाट ग्याँस लिक भैरहेको छ […]
बुटवल १२ साउन रुपन्देहीको सैनामैना नगरपालिकाले नगर भित्रको सबै सामुदायिक बिद्यालयहरुलाई उच्च स्तरको तातो चिसो पानी आउने प्रबिधिको फिल्टर हस्तान्तरण गरेको छ । पानीका कारण संक्रमण नहोस भन्ने उद्देश्यले सबै सामुदायिक बिद्यालयमा फ्रिज जडान भएको उच्च प्रबिधिको फिल्टर उपलब्द गराईएको सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनु भयो । नेपाल सरकारको नीति अनुसार सबै बिद्यालयमा […]
बुटवल १२ साउन रुपन्देही जिल्लामा हुनसक्ने विपद्का घटनाहरुमा परेकालाई उद्धार गर्ने तरिकाका वारेमा जिल्लाका सरोकारवालाहरुलाई तालिम प्रदान गरिएको छ । नेपाली सेना गरुडदल गणको आयोजनामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस सोसाईटी विपद्संग सम्वन्धित अन्य सरोकारवाला निकायलाई रुपन्देही जिल्लाको कोटहीमाई गाउपालिकाको मजगवा उद्धार गर्ने तरिका समन्धीत अभ्यास वारे सिकाईएको हो । उक्त अभ्यासमा स्थानिय पालिकाका प्रमुखहरु, […]
बुटवल, १० साउन । रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो । कुनैपनि बेला जोकोहीलाई रगत चाहिन सक्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने वैकल्पिक उपाय भनेकै रक्तदान हो । ‘रक्तदान जीवन दान’ मन्त्रलाई आत्मसाथ गर्दै र बढ्दो रगतको मागलाई […]
बुटवल, १० साउन । युथ क्लव अफ बुटवल पिपलधाराले शनिबार बुटवलको अपाङ्ग आश्रममा खाद्य सामाग्री प्रदान गरेको छ । विभिन्न समाजिक क्रियाकलाप गर्ने उद्देश्यले स्थापना गरिएको यो संस्थाले आश्रममा भोजन समेत गराएको छ । सो अवसरमा बोल्दै प्रमुख अतिथि प्रदेश ५ शिक्षा तालिम केन्द्रका प्रमुख भोजबहादुर केसीले युवाहरुले गरेको कार्य निकै रचनात्मक भएको बताउनुभयो । […]
बुटवल, १० साउन सामाजिक क्षेत्रमा क्रियाशिल अन्तर्राष्ट्रिय संस्था रोटरीद्वारा रोटरी डिष्ट्रिक्ट ३२९२ रिजन पाँच अन्तर्गतका अध्यक्ष तथा पदाधिकारीहरुलाई तालिम प्रदान गरिएको छ । रोटरी डिष्ट्रिक्ट ३२९२ रिजन पाँच अन्तरगतका रोटरी क्लब अफ बुटवल, रोटरी क्लव अफ लुम्बिनी स्टार्स, रोटरी क्लव अफ सेन्ट्रल रुपन्देही र रोटरी क्लव अफ बुटवल चौतारीका अध्यक्ष तथा पदाधिकारीहरुलाई तालिम प्रदान गरिएको […]