Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ विपदमा परेकालाई उद्धार गर्ने तरिका सिकाउदै नेपाली सेना
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

विपदमा परेकालाई उद्धार गर्ने तरिका सिकाउदै नेपाली सेना

संसारपोस्ट संवाददाता · १२ श्रावण २०७७ · 0
विपदमा परेकालाई उद्धार गर्ने तरिका सिकाउदै नेपाली सेना
80
SHARES
ShareTweet

बुटवल १२ साउन
रुपन्देही जिल्लामा हुनसक्ने विपद्का घटनाहरुमा परेकालाई उद्धार गर्ने तरिकाका वारेमा जिल्लाका सरोकारवालाहरुलाई तालिम प्रदान गरिएको छ ।
नेपाली सेना गरुडदल गणको आयोजनामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस सोसाईटी विपद्संग सम्वन्धित अन्य सरोकारवाला निकायलाई रुपन्देही जिल्लाको कोटहीमाई गाउपालिकाको मजगवा उद्धार गर्ने तरिका समन्धीत अभ्यास वारे सिकाईएको हो ।
उक्त अभ्यासमा स्थानिय पालिकाका प्रमुखहरु, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, गरुडदल गणका गणपति प्रमुख सेनानी ज्योति कुमार थापा, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, जिल्ला रेडक्रस सोसाईटीका प्रमुख तथा प्रतिनिधिहरु, जिल्ला विपद् कार्य सम्बन्धी विभिन्न क्लष्टरका प्रतिनिधिहरु, गरि २५० जनाको सहभागिता रहेको थियो ।

≪ Previous Post

लायन्स क्लव मणिग्रामद्वारा रक्तदान, ५० युनिट रगत संकलन

Next Post ≫

सैनामैनाका सबै सामुदायिक बिद्यालयलाई ६६ लाख बढीका फिल्टर र सेनेटरी प्याड प्रदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क