Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ दाउन्ने ओरालोमा ग्याँस बुलेट दूर्घटना
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दाउन्ने ओरालोमा ग्याँस बुलेट दूर्घटना

संसारपोस्ट संवाददाता · १२ श्रावण २०७७ · 0
दाउन्ने ओरालोमा ग्याँस बुलेट दूर्घटना
50
SHARES
ShareTweet

बुटवल १२ साउन
भारतवाट नेपालका लागि खाना पकाउने ग्याँस लिएर आएको बुलेट नवलपरासीको दाउन्ने ओरालोमा दूर्घटना भएको छ ।
आर जे ०४ जीवी १७४५ नम्बरको बुलेट दाउन्नेको ओरालोमा भितातर्फ दूर्घटना हुदाँ बुलेटको ग्याँस लिक भएको र थप ठुलो दूर्घटनाको खतरावाट बचेको छ ।
यो समाचार तयार पार्दासम्म दूर्घटना भएको ग्याँस बुलेटवाट ग्याँस लिक भैरहेको छ भने र राजमार्गमा गुडने गाडीहरुलाई पश्चिमको दाउन्ने र पूर्वको दुम्कीवासमा रोकीएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक मुनिन्द्र थापाले बताउनु भयो ।
जानकी ग्याँस उद्योग गैडाकोटको लागि ग्याँस लिएर आएको उक्त बुलेट दूर्घटना भएसंगै अहिले पूर्व पश्चिम राजमार्गको दाउन्ने सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सोमवार साझँ ७ वजेको समएमा बुलेट दूर्घटनामा परेको भए पनि मानविय क्षेत ीभने नभएका प्रहरीले जनाएको छ ।
ग्याँस बुलेटो सुरक्षाका लागि टेक्निसिएन ल्याउने काम भैरहेका प्रहरीले जनाएको छ ।

≪ Previous Post

सैनामैनाका सबै सामुदायिक बिद्यालयलाई ६६ लाख बढीका फिल्टर र सेनेटरी प्याड प्रदान

Next Post ≫

बुटवलको एक होटलमा बसेका ३ जना भारतीयमा कोरोना पोजेटिभ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क