Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बुटवलको एक होटलमा बसेका ३ जना भारतीयमा कोरोना पोजेटिभ
करिव २५ लाख बराबरको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

करिव २५ लाख बराबरको अबैध...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २७ बर्ष पछी पक्राउ

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी...

अपराध प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलको एक होटलमा बसेका ३ जना भारतीयमा कोरोना पोजेटिभ

संसारपोस्ट संवाददाता · १२ श्रावण २०७७ · 0
बुटवलको एक होटलमा बसेका ३ जना भारतीयमा कोरोना पोजेटिभ
90
SHARES
ShareTweet

बुटवल १२ साउन

बुटवलको एक होटलमा बसेका ३ जनाभारतीय नागरिमा कोरोनाको संक्रमण देखिएको छ । बुटवलको पुरानो बसपार्क स्थीत एक होटलमा ७ गते देखि बस्दै आएका उनीहरुको पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।
बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत कुन्दन कुमार सिंहका अनुसार बुटवलको अमरपथमा रहेको गण्डकी सिरक डसना भण्डारमा काम गर्ने उनीहरु भारतबाट आएर होटलमा बसेका थिए । उनीहरु तीनै जना भारतीय नागरिक हुन ।
पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएपछि उनीहरुलाई बुटवल धागोकारखाना रामनगरमा रहेको आईसोलेसन अस्पतालमा राखिएको सिंहले जानकारी दिनुभयो ।
अहिले पुरानो बसपार्कमा रहेको होटललाई शिल गरेर त्यहा कार्यरत ४ जना कामदारहरुलाई समेत क्वारेन्टाईनमा राख्ने तयारी भई रहेको सिहंले बताउनुभयो ।

≪ Previous Post

दाउन्ने ओरालोमा ग्याँस बुलेट दूर्घटना

Next Post ≫

तिलोत्तमा नगरपालिकाको अनियमितता र बेथिति बिरुद्ध तरुणहरुको प्रदर्शन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क