Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पिपलधारा युथद्वारा आश्रममा खाद्यान्न वितरण
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पिपलधारा युथद्वारा आश्रममा खाद्यान्न वितरण

संसारपोस्ट संवाददाता · १० श्रावण २०७७ · 0
पिपलधारा युथद्वारा आश्रममा खाद्यान्न वितरण
50
SHARES
ShareTweet

बुटवल, १० साउन । युथ क्लव अफ बुटवल पिपलधाराले शनिबार बुटवलको अपाङ्ग आश्रममा खाद्य सामाग्री प्रदान गरेको छ । विभिन्न समाजिक क्रियाकलाप गर्ने उद्देश्यले स्थापना गरिएको यो संस्थाले आश्रममा भोजन समेत गराएको छ ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि प्रदेश ५ शिक्षा तालिम केन्द्रका प्रमुख भोजबहादुर केसीले युवाहरुले गरेको कार्य निकै रचनात्मक भएको बताउनुभयो । विभिन्न कार्यक्रम गरि संकलन गरेको रकमवाट दिनदुःखि असहायहरुलाई सेवा गर्नु वास्तविक मानव सेवा भएको उहांको भनाई छ ।
सो अवसरमा आश्रममा आवश्यक खाद्यान्नका साथै कपडाहरु पनि प्रदान गरिएको युथ क्लव अफ बुटवल पिपलधाराका अध्यक्ष वद्रि महतले बताउनुभयो । कार्यक्रमा समाजसेवी अर्जुन कुवंर, यदुमणि खनाल, रामजी खड्का, आश्रमका अध्यक्ष रामदाम लगायतले आआफ्ना भनाई राख्नुभएको थियो । सामाजिक क्षेत्रमा क्रियाशिल संस्थाले आगामी दिनमा अझै धेरै रचनात्मक कार्यगर्ने र क्लवलाई संगठित गर्दैै लैजाने योजना रहेको क्लवका रामजी खड्काले बताउनु भयो ।

≪ Previous Post

सामाजिक क्षेत्रमा अझै सक्रिय भूमिका खेल्न रोटरीयनलाई सुझाव

Next Post ≫

लायन्स क्लव मणिग्रामद्वारा रक्तदान, ५० युनिट रगत संकलन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क