Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 9)

राजनीति

बुटवल औद्योगिक क्षेत्र उद्योग संघमा नवनिर्वाचित नयाँ नेतृत्वको पदभारग्रहण 

बुटवल औद्योगिक क्षेत्र उद्योग संघमा नवनिर्वाचित नयाँ नेतृत्वको पदभारग्रहण 

संसारपोस्ट संवाददाता · १८ माघ २०८१ · 0

बुटवल । बुटवल औद्योगिक क्षेत्र उद्योग संघको २३ औँ वार्षिक साधारणसभा तथा १२ औँ अधिवेशनबाट संघको नयाँ नेतृत्व चयन भएको छ । १२ औं अधिबेशनबाट संघको अध्यक्षमा सर्वसम्मत निर्वाचित उपेन्द्र अग्रवाल सहितका पदाधिकारी तथा सदस्यहरुको शुक्रबार पदभारग्रहण कार्यक्रम भएको छ । पदभार कार्यक्रममा नवनिर्वाचित नयाँ कार्य समितिलाई कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास […]

पार्टीमा अब पुन: समिक्षा गर्ने बेला भयो : कांग्रेस नेता डा. महत

पार्टीमा अब पुन: समिक्षा गर्ने बेला भयो : कांग्रेस नेता डा. महत

संसारपोस्ट संवाददाता · १६ माघ २०८१ · 0

बुटवल । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशसरण महतले सामाजिक संजालमा आएका मिथ्या कुराहरुले स्थापित दलहरुप्रति विकर्षण आएको बताउनुभएको छ । नेपाली कांग्रेस रुपन्देही २ क्षेत्रिय समितिले बुधवार बुटवलमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाँले सामाजिक सञ्जालमा मिथ्या कुराहरु आउने क्रम बढेको उल्लेख गर्नुभयो । महतले समाजमा नकारात्मक सोँच हाबी भएको भन्दै त्यसलाई उल्टाएर सकारात्मक सोंचको […]

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी  पुनः पार्टीको कार्यकारी भूमिकामा आउन हुदैन : उपमहासचिव ज्ञवाली

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी  पुनः पार्टीको कार्यकारी भूमिकामा आउन हुदैन : उपमहासचिव ज्ञवाली

संसारपोस्ट संवाददाता · १६ माघ २०८१ · 0

बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले राज्यको अभिभावकीय भूमिका निर्वाह गरिसकेको व्यक्ति पुनः कार्यकारी भूमिकामा आउनु उपयुक्त नहुने बताउनु भएको छ । प्रेस चौतारी नेपाल रुपन्देहीद्वारा बुधबार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै  पूर्व परराष्ट्रमन्त्री समेत रहेका उपमहासचिव ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः राजनीतिमा आउने चर्चाबारे पत्रकारको जिज्ञासामा राज्यको सम्मानित संवैधानिक निकायमा बसेर मुलुकको […]

प्रदेश खारेज नगरे देश गम्भीर संकटमा पर्छः चित्रबहादुर केसी

प्रदेश खारेज नगरे देश गम्भीर संकटमा पर्छः चित्रबहादुर केसी

संसारपोस्ट संवाददाता · ८ माघ २०८१ · 0

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश खारेज गर्नु पर्ने बताउनुभएको छ । प्रदेश सरकारमा धेरै विकृति तथा वेथिति देखिएकाले यसलाई खारेज नगरे देश गम्भीर संकटमा पर्ने उहांले बताउनुभयो । मंगलबार बुटवलमा ’संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन’को घोषणा कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सदस्य समेत रहनुभएका अध्यक्ष केसीले मुलुक संघीयता कै कारण दयनीय अवस्थामा पुगेको बताउनुभयो । […]

सहकारी ठगी प्रकरण : रवि लामिछाने आज भैरहवामा, भोलि अदालत उपस्थित हुने

सहकारी ठगी प्रकरण : रवि लामिछाने आज भैरहवामा, भोलि अदालत उपस्थित हुने

संसारपोस्ट संवाददाता · ८ माघ २०८१ · 0

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अदालतमा उपस्थित हुन मंगलबार रुपन्देही आउनुभएको छ । लामिछाने विमानस्थल हुँदै भैरहवा आउनुभएको हो । रबि आज भैरहवा देवकोटा चोकस्थित एक होटलमा बस्ने र बुधबार अदालत हाजिर हुने रास्वपा लुम्बिनी प्रदेश उपाध्यक्ष शालिकराम घिमिरेले जानकारी दिनुभयो । बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनको मुद्दामा बयानका लागि […]

शान्ति मा.बि.मा शिक्षा विधेयकका सम्बन्धमा सुझाव संकलन

शान्ति मा.बि.मा शिक्षा विधेयकका सम्बन्धमा सुझाव संकलन

संसारपोस्ट संवाददाता · ८ माघ २०८१ · 0

तिलोत्तमा । प्रतिनिधि सभा अन्तरगत शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले रुपन्देहीको तिलोत्तमा–५ मणिग्रामस्थित शान्ति नमुना मा.वि. मा छलफल कार्यक्रम गरेको छ । शिक्षा विधेयकका सम्बन्धमा सुझाव संकलन गर्ने उद्देश्यले उक्त छलफल कार्यक्रम गरिएको हो । कार्यक्रममा समितिका सभापति अम्मर बहादुर थापा, सांसदहरु छविलाल विश्वकर्मा, रेखा शर्मा, तोसिमा कार्की लगायतले शिक्षा विधेयकका सम्बन्धमा सहजिकरण गर्दै […]

संघीयता र लोकपृयताबाद देशका लागि घातक, देशले धान्न सक्दैन : महासचिव भट्ट

संघीयता र लोकपृयताबाद देशका लागि घातक, देशले धान्न सक्दैन : महासचिव भट्ट

संसारपोस्ट संवाददाता · ५ माघ २०८१ · 0

बुटवल । राष्ट्रिय जनमोर्चाका केन्द्रिय महासचिव मनोज भट्टले संघीयता र लोकपृयताबाद देशका लागि घातक भएको बताउनुभएको छ । अखिल नेपाल बुद्धिजिवि संघ जिल्ला संगठन रुपन्देहीद्वारा शनिबार बुटवलमा आयोजित संघियता र लोकपृयताबाद विषयक अन्तरक्रिया कार्यक्रममा धारणा राख्दै महासचिव भट्टले नेपालको सन्दर्भमा संघीयता आवश्यक नरहेको र संघीयताले अनावश्यक खर्च बढाएको भन्दै देशले संघीयता धान्न नसक्ने बताउनुभयो । […]

पाल्पाको बसन्तपुरमा नेपाल भारत सीमा सुरक्षा बैठक

पाल्पाको बसन्तपुरमा नेपाल भारत सीमा सुरक्षा बैठक

संसारपोस्ट संवाददाता · ५ माघ २०८१ · 0

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका वसन्तपुरमा नेपाल भारत सुरक्षा बैठक सम्पन्न भएको छ । सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण, सीमा स्तम्भहरुको मर्मत तथा सम्भार, दशगजा क्षेत्रमा हुने अतिक्रमण लगाएतका बिषयमा छलफल गर्दै सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलवीचको डिआईजी स्तरीय समन्वयात्मक बैठक सम्पन्न भएको हो । बसन्तपुरस्थित लुम्बिनी केबलकारको माथिल्लो स्टेसनमा […]

बुटवल–गोरुसिंगे सडक निर्माणमा पूर्वगृहमन्त्री खाँणको चासो : समयमै सम्पन्न गर्नेगरी काम गर्न आग्रह

बुटवल–गोरुसिंगे सडक निर्माणमा पूर्वगृहमन्त्री खाँणको चासो : समयमै सम्पन्न गर्नेगरी काम गर्न आग्रह

संसारपोस्ट संवाददाता · ४ माघ २०८१ · 0

बुटवल । पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले बुटवल–गोरुसिंगे सडक निर्माण प्रकृयामा चासो व्यक्त गर्नुभएको छ । उहाँले बुटवल–नारायणगढ सडक निर्माणमा भएको सुस्तताले यस क्षेत्रको औद्योगिक तथा व्यवसायिक वातावरणमा समेत खलल पुर्याएको भन्दै त्यसले दिएको शिक्षालाई ग्रहण गरेर बुटवल–गोरुसिङ्गे सडक समयमै निर्माण सम्पन्न गर्न र निर्माणको अवधिमा पनि सर्वसाधारणलाई समेत समस्या नहुने प्रकया […]

नेपाली कांग्रेसद्वारा संघीय सरकारमा सहभागी मन्त्रीहरूसंग सामुहिक छलफल

नेपाली कांग्रेसद्वारा संघीय सरकारमा सहभागी मन्त्रीहरूसंग सामुहिक छलफल

संसारपोस्ट संवाददाता · ३ माघ २०८१ · 0

काठमाडौं । नेपाली कांग्रेसले संघीय सरकारमा सहभागी १२ जना मन्त्रीहरूसँगको सामूहिक छलफललाई आज पनि निरन्तरता दिएको छ । पार्टीबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी रहेका १० जना मन्त्री र दुई जना राज्यमन्त्रीहरूसँग कांग्रेसले छलफल सुरु गरेको हो । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा छलफल सुरु भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । […]

Posts pagination

Previous 1 … 8 9 10 … 187 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क