Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी  पुनः पार्टीको कार्यकारी भूमिकामा आउन हुदैन : उपमहासचिव ज्ञवाली
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी  पुनः पार्टीको कार्यकारी भूमिकामा आउन हुदैन : उपमहासचिव ज्ञवाली

संसारपोस्ट संवाददाता · १६ माघ २०८१ · 0
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी  पुनः पार्टीको कार्यकारी भूमिकामा आउन हुदैन : उपमहासचिव ज्ञवाली
130
SHARES
ShareTweet

बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले राज्यको अभिभावकीय भूमिका निर्वाह गरिसकेको व्यक्ति पुनः कार्यकारी भूमिकामा आउनु उपयुक्त नहुने बताउनु भएको छ ।

प्रेस चौतारी नेपाल रुपन्देहीद्वारा बुधबार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै  पूर्व परराष्ट्रमन्त्री समेत रहेका उपमहासचिव ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः राजनीतिमा आउने चर्चाबारे पत्रकारको जिज्ञासामा राज्यको सम्मानित संवैधानिक निकायमा बसेर मुलुकको अभिभावकीय भूमिका निर्वाह गरिसकेको व्यक्ति पुनः कार्यकारी भूमिकामा आउनु उपयुक्त नहुने जिकिर गर्नुभयो । सामाजिक सञ्जाल नियमन गर्नेसम्बन्धी विधेयकको बचाउ गर्दै उपमहासचिव ज्ञवालीले मिथ्या सूचनाको बाढीले सत्य सूचनालाई बगाउने र मुलुकमा अराजकता बढ्नसक्ने अवस्थालाई मध्यनजर गरी सरकारले त्यससम्बन्धी ऐन ल्याएको बताउनु भयो ।

लोकतन्त्र अराजक तन्त्र नभएको भन्दै उहांले अराजकतालाई अभिव्यक्ति स्वतन्त्रतासँग जोडेर हेर्न नहुने बताउनु भयो । जनताको अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने नभई मर्यादित र व्यवस्थित बनाउन सामाजिक सञ्जाल नियमनसम्बन्धी ऐन आएको उहांको दाबी छ ।

≪ Previous Post

संस्थागत विद्यालयका जायज माग सम्बोधन हुन्छ : मन्त्री सारु

Next Post ≫

पार्टीमा अब पुन: समिक्षा गर्ने बेला भयो : कांग्रेस नेता डा. महत

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क