Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ पार्टीमा अब पुन: समिक्षा गर्ने बेला भयो : कांग्रेस नेता डा. महत
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पार्टीमा अब पुन: समिक्षा गर्ने बेला भयो : कांग्रेस नेता डा. महत

संसारपोस्ट संवाददाता · १६ माघ २०८१ · 0
पार्टीमा अब पुन: समिक्षा गर्ने बेला भयो : कांग्रेस नेता डा. महत
120
SHARES
ShareTweet

बुटवल । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशसरण महतले सामाजिक संजालमा आएका मिथ्या कुराहरुले स्थापित दलहरुप्रति विकर्षण आएको बताउनुभएको छ ।

नेपाली कांग्रेस रुपन्देही २ क्षेत्रिय समितिले बुधवार बुटवलमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाँले सामाजिक सञ्जालमा मिथ्या कुराहरु आउने क्रम बढेको उल्लेख गर्नुभयो । महतले समाजमा नकारात्मक सोँच हाबी भएको भन्दै त्यसलाई उल्टाएर सकारात्मक सोंचको विकास गर्नुपर्ने धारणा राख्नुभयो ।  महतले पार्टीमा अब पुन: समिक्षा गर्ने बेला आएको भन्दै अहिले मुलुकको लागि कांग्रेस बाहेक अरुको विकल्प नभएको उल्लेख गर्नुभयो ।
उहाँले कांग्रेस छोडेर जानुपर्ने कुनै कारण नभएको भन्दै संगठनमा जहाँ समस्या छ त्यहाँ केन्द्रीत भएर समाधान खोज्नुपर्ने धारणा राख्नुभयो ।

नेपाली कांग्रेस रुपन्देही २ का क्षेत्रिय सभापति प्रजापाल गिरिको सभापतित्वमा भएको कार्यक्रममा कार्यकर्ताहरुले पार्टीका गतिविधि पछिल्लो समय कमजोर हुँदै गएको, राजनीति प्रति वितृष्णा पैदा भएको, भातृ संगठन लथालिंग भएको लगायतका गुनासो गरेका थिए ।

≪ Previous Post

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी  पुनः पार्टीको कार्यकारी भूमिकामा आउन हुदैन : उपमहासचिव ज्ञवाली

Next Post ≫

शान्ति नमुनाको वार्षिकोत्सवमा रक्तदान, विज्ञान प्रदर्शनी र पढाई महोत्सव

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क