Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 8)

राजनीति

मुलुकको विकास र समृद्धिका लागि दलहरूबीच नयाँ समझदारी आवश्यक : अध्यक्ष लिङ्देन

मुलुकको विकास र समृद्धिका लागि दलहरूबीच नयाँ समझदारी आवश्यक : अध्यक्ष लिङ्देन

संसारपोस्ट संवाददाता · १७ फाल्गुन २०८१ · 0

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको विकास र समृद्धिका लागि दलहरूबीच नयाँ किसिमको समझदारी आवश्यक रहेको बताउनुभएको छ । उहांले त्यो समझदारी भनेको राजादेखि माओवादीसम्म अटाउने ब्यवस्था भएको बताउनुभयो । शनिबार बुटवलमा आयोजित लुम्बिनी प्रदेश स्तरीय आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कसैले कसैलाई निषेध गर्ने नभएर राजादेखि माओवादी समेत अटाउने ब्यवस्थासहितको समझदारी […]

लुम्बिनी प्रादेशिक अस्पताल एमएसएस मुल्याङ्कनमा नेपालमै प्रथम

लुम्बिनी प्रादेशिक अस्पताल एमएसएस मुल्याङ्कनमा नेपालमै प्रथम

संसारपोस्ट संवाददाता · ११ फाल्गुन २०८१ · 0

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले न्युनतम सेवा मापदण्ड मुल्याङ्कन (एमएसएस)मा देशभरका अस्पतालहरुमा प्रथम भएको छ । लगातार उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको प्रादेशिक अस्पतालले यस वर्ष पनि “सेकेण्डरी बी“ लेभल अस्पतालहरुको उक्त मुल्याङ्कनमा देशभरका अस्पतालहरु मध्ये सबैभन्दा बढी ८९ अंक प्राप्त गर्दै प्रथम बन्न सफल भएको हो । अस्पतालमा आइतबार आयोजित सेवा मुल्याङ्कन समिक्षा […]

तिलोत्तमामा दोस्रो युवा सम्मेलन :युवाहरुले गरे अवसर नपाएको गुनासो

तिलोत्तमामा दोस्रो युवा सम्मेलन :युवाहरुले गरे अवसर नपाएको गुनासो

संसारपोस्ट संवाददाता · ११ फाल्गुन २०८१ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजनामा युवामैत्री स्थानीय शासनका निम्ति दोस्रो युवा सम्मेलन तिलोत्तमाको शंकरपुरमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले युवाहरुलाई शिक्षित बनाउन संघ, प्रदेश र स्थानीय सरकार लागि परेको बताउनुभयो । नगरपालिकालाई समृद्ध बनाउन स्थानीय क्षेत्रमा उद्धम र स्वरोजगारका लागि युवाहरुमा निराशा मात्रै नभएर युवाहरुले केही […]

 गाईबस्तु व्यवस्थापनका लागि प्रदेश सरकारले गौशाला सम्बन्धी ऐन निर्माण गर्छ : मुख्यमन्त्री आचार्य

 गाईबस्तु व्यवस्थापनका लागि प्रदेश सरकारले गौशाला सम्बन्धी ऐन निर्माण गर्छ : मुख्यमन्त्री आचार्य

संसारपोस्ट संवाददाता · ७ फाल्गुन २०८१ · 0

बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक गाईबस्तु व्यवस्थापनका लागि प्रदेश सरकारले गौशाला सञ्चालनसम्बन्धी ऐन निर्माण गर्ने बताउनुभएको छ । लुम्बिनी प्रदेश सरकार कृषि, भूमि व्यवस्था मन्त्रालयले बुधवार बुटवल उपमहानगरपालिका संग समन्वय गरेर आयोजना गरेको सामुदायिक गाईबस्तुको व्यवस्थापन सम्वन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले आगामी प्रदेश सभाको अधिवेशनमा विधेयक पेश गर्ने तयारी […]

मेयर आवास अन्तरगत घरबार विहीनलाई घर बनाउदै सिद्धार्थनगर

मेयर आवास अन्तरगत घरबार विहीनलाई घर बनाउदै सिद्धार्थनगर

संसारपोस्ट संवाददाता · ४ फाल्गुन २०८१ · 0

भैरहवा । मेयर आवास कार्यक्रम अन्तरगत रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले धमाधम घर निमार्ण गरिरहेको छ । चालु आर्थिक बर्षमा नगरपालिकाले उक्त कार्यक्रम अन्तरगत ७ परिवारको लागि घर निमार्ण गर्दै छ । ७ परिवारको लागि ठेक्का सम्झौता भै हाल घर निमार्णको काम तिव्र रुपमा भैरहेको नगरपालिकाका प्रमुख ईन्जिनियर साकार श्रेष्ठले जानकारी दिनुभयो । आवास कार्यक्रमको लागि सिद्धार्थनगर […]

बुटवलले मनायो ६६ औं स्थापना दिवस, बुटवल आर्थिक तथा ब्यापारिक केन्द्र मात्रै नभएर राजनीतिक दृष्टिकोणले महत्त्वपूर्ण शहर : उपप्रधानमन्त्री सिंह

बुटवलले मनायो ६६ औं स्थापना दिवस, बुटवल आर्थिक तथा ब्यापारिक केन्द्र मात्रै नभएर राजनीतिक दृष्टिकोणले महत्त्वपूर्ण शहर : उपप्रधानमन्त्री सिंह

संसारपोस्ट संवाददाता · ३ फाल्गुन २०८१ · 0

बुटवल । बुटवल उपमहागनरपालिकाले ६६ औं स्थापना दिवस विशेष समारोहको आयोजना गरी मनाएको छ । शनिबार विभिन्न जातजाती, भाषाभाषी, धर्म, संस्कृतिका झाँकीसहित उपमहानगरपालिकाले नगरपालिका परिषरमा मुल समारोहको आयोजना गरेर स्थापना दिवस मनाएको हो । बटौली बजारलाई वि.सं. २०१६ साल फागुन ३ गते बुटवल–खस्यौली नगरपालिका नाम राखिएपछि हरेक वर्ष फागुन ३ गते बुटवलले स्थापना दिवस मनाउँदै […]

वी.पी.कोइराला अध्ययन प्रतिष्ठान बुटवलद्वारा वक्तृत्वकला प्रतियोगिता, मणिमुकुन्दकी सृष्टि कँडेल प्रथम

वी.पी.कोइराला अध्ययन प्रतिष्ठान बुटवलद्वारा वक्तृत्वकला प्रतियोगिता, मणिमुकुन्दकी सृष्टि कँडेल प्रथम

संसारपोस्ट संवाददाता · ३ फाल्गुन २०८१ · 0

बुटवल । वी.पी. कोइराला अध्ययन प्रतिष्ठान बुटवल–७ रुपन्देहीद्वारा आयोजित नगरस्तरीय वक्तृृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ७५ औँ प्रजातन्त्र दिवसको अवसरमा समाजवाद, वी.पी.र वर्तमान राजनीति, समाजवाद विषयमा शनिवार भएको प्रतियोगितामा मणिमुकुन्द सेकेन्डरी स्कूल बुटवल ११ की सृष्टि कँडेल प्रथम भइन् । उनले नगद १२ हजारसहित प्रमाणपत्र प्राप्त गरेको विपि कोइराला अध्ययन प्रतिष्ठानका सचिव खिमानन्द भट्टराईले […]

बुटवलमा दोस्रो चरणको हाइमास्ट लाइट तथा डिजिटल विज्ञापन बोर्ड जडान कार्य सुरु

बुटवलमा दोस्रो चरणको हाइमास्ट लाइट तथा डिजिटल विज्ञापन बोर्ड जडान कार्य सुरु

संसारपोस्ट संवाददाता · २३ माघ २०८१ · 0

बुटवल । बुटवलका थप ३१ स्थानमा हाईमास्ट लाईट जडान हुने भएको छ । उज्यालो सहरको नारा दिएर यसअघि बुटवलका विभिन्न स्थानमा हाईमास्ट लाईट जडान गरेको बुटवल उपमहानगरले थप ३१ स्थानमा हाईमस्ट लाईट जडान गर्न लागेको हो । बुधबार बुटवलको ट्राफिक चोकमा जडान गर्ने हाईमास्ट लाईटको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे र उप प्रमुख सावित्रादेवि अर्यालले […]

सहकारी ठगी प्रकरण : रवि लामिछाने न्यायिक हिरासतमा

सहकारी ठगी प्रकरण : रवि लामिछाने न्यायिक हिरासतमा

संसारपोस्ट संवाददाता · २३ माघ २०८१ · 0

चितवन । चितवनको सहारा बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ । बुधबार जिल्ला अदालत चितवनमा लामिछानेको मुद्दामा बहस नसकिएपछि न्यायाधीश दयाराम ढकालको इजलासले हिरासतमा पठाउन आदेश दिएको हो । आज थुनछेक बहस नसकिएपछि बिहीबार उपस्थित गराउने गरी अदालतले लामिछानेलाई न्यायिक हिरासतमा राख्न […]

सिद्धार्थनगरको स्थापना दिवसः औद्योगिक र पर्यटकीय विकासमा जोड

सिद्धार्थनगरको स्थापना दिवसः औद्योगिक र पर्यटकीय विकासमा जोड

संसारपोस्ट संवाददाता · २२ माघ २०८१ · 0

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका स्थापना भएको ५७ वर्ष पुगेको छ । ५७ औं स्थापना दिवसका अवसरमा मंगलबार नगरपालिकाले भैरहवास्थित महेन्द्र सभागृहमा विशेष समारोह आयोजना गरी दिवस मनाएको छ । स्थापना दिवसको मूल समारोहमा बोल्ने वक्ताहरुले नगरपालिकालाई औद्योगिक एवं पर्यटकीय हवका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । पछिल्लो समय शिक्षा, स्वास्थ्यको क्षेत्रमा पनि नगरपालिका अब्बल […]

Posts pagination

Previous 1 … 7 8 9 … 187 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क