Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 7)

राजनीति

सहिद आलोकको ४१ औं स्मृतिमा तिलोत्तमामा फूटसल प्रतियोगिता

सहिद आलोकको ४१ औं स्मृतिमा तिलोत्तमामा फूटसल प्रतियोगिता

संसारपोस्ट संवाददाता · ११ चैत्र २०८१ · 0

तिलोत्तमा । सहिद यादवनाथ आलोकको ४१ औं स्मृतिमा रुपन्देहीको तिलोत्तमामा फूटसल प्रतियोगिता हुनेभएको छ । सहिद यादवनाथ आलोक स्मृति केन्द्र रुपन्देहीको आयोजना र नेपाल तरुण दल तिलोत्तमा नगर समितिको सह–आयोजनामा बिहिबार र शुक्रबार (चैत १४–१५) गते वडा स्तरीय तेस्रो फूटसल प्रतियोगिता आयोजना गर्न लागिएको मंगलबार पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो । आयोजकका अनुसार प्रतियोगिगामा […]

स्ववियु निर्वाचन : हालसम्म नेविसंघले ९९ र अनेरास्ववियुले ८६ क्याम्पसमा सभापति जिते

स्ववियु निर्वाचन : हालसम्म नेविसंघले ९९ र अनेरास्ववियुले ८६ क्याम्पसमा सभापति जिते

संसारपोस्ट संवाददाता · ५ चैत्र २०८१ · 0

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत हालसम्म सार्वजनिक भएको नतिजा अनुसार नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ९९ सयवटा क्याम्पसमा सभापति पद जितेको छ । पछिल्लो मत परिणामअनुसार नेकपा एमालेनिकट अनेरास्ववियुले ८६ क्याम्पसमा सभापति पद जितेको छ । नेविसंघले रूपन्देहीको हरैया बहुमुखी क्याम्पस, यज्ञोदय दुधनाथ थारू बहुमुखी क्याम्पस, लिलाधर घिमिरे छपिया जनता कलेज […]

नेपाल प्रहरीको ३१ औ महानिरीक्षकमा दीपक थापा नियुक्त

नेपाल प्रहरीको ३१ औ महानिरीक्षकमा दीपक थापा नियुक्त

संसारपोस्ट संवाददाता · ३ चैत्र २०८१ · 0

काठमाडौं । नेपाल प्रहरीको ३१ औं प्रहरी महानिरीक्षक (आईजीपी) पदमा दीपक थापा नियुक्त हुनुभएको छ । आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो । आईजीपी वसन्तबहादुर कुँवर आज राति १२ बजेदेखि अनिवार्य अवकासमा जाने भएपछि सरकारले थापालाई आईजीपीमा नियुक्त गरेको हो । आईजीपी बन्न प्रहरीको केन्द्रीय […]

प्रतिगामी र प्रतिक्रियावादी शक्तिविरुद्ध लाखौँ जनता सडकमा उतारेर खबरदारी गर्ने प्रचण्डको चेतावनी

प्रतिगामी र प्रतिक्रियावादी शक्तिविरुद्ध लाखौँ जनता सडकमा उतारेर खबरदारी गर्ने प्रचण्डको चेतावनी

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०८१ · 0

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौँ जनता सडकमा उतार्ने चेतावनी दिनुभएको छ । बुधबार बुटवलमा आयोजित मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैटौँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौँ जनता सडकमा उतारेर खबरदारी गर्ने चेतावनी दिनुभएको हो । बर्तमान सत्ता गठबन्धन […]

पूर्व प्रधानमन्त्री प्रचण्ड रुपन्देहीमा, यस्तो छ दिनभरको कार्यतालिका

पूर्व प्रधानमन्त्री प्रचण्ड रुपन्देहीमा, यस्तो छ दिनभरको कार्यतालिका

संसारपोस्ट संवाददाता · २८ फाल्गुन २०८१ · 0

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुपन्देही आउनुभएको छ । दिनभर विभिन्न कार्यक्रममा सहभागिता जनाउने अध्यक्ष प्रचण्डले ऐतिहासिक तथा धार्मिक स्थलको शिलान्यासदेखि खेलकुद प्रतियोगिता समापनसम्मका कार्यक्रमहरूमा सहभागिता जनाउनुहुने छ । अध्यक्ष प्रचण्डको कार्यतालिका अनुसार आज बिहान ११ बजे रुपन्देही जिल्लाको ओमसतिया–६ मा अवस्थित रामजानकी जमुहानी पोखरा […]

संयुक्त सरकारलाई थप बलियो र सुदृढ बनाउनुपर्छ : सभापति देउवा

संयुक्त सरकारलाई थप बलियो र सुदृढ बनाउनुपर्छ : सभापति देउवा

संसारपोस्ट संवाददाता · १९ फाल्गुन २०८१ · 0

भैरहवा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संयुक्त सरकारलाई थप बलियो र सुदृढ बनाएर लैजानुपर्नेमा जोड दिनुभएको छ । उहांले यो सरकारमा काँग्रेसको उपस्थिति रहेको भन्दै जनसरोकारका विषयहरु हल गर्दै गठबन्धनलाई थप बलियो बनाउनुपर्ने जनाउनुभयो । नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण बिभागद्वारा रूपन्देहीको भैरहवामा आयोजित काँग्रेस प्रतिनिधि सभा क्षेत्रीय सभापति तथा क्षेत्रीय […]

जिल्ला कारागार स्तानान्तरण गर्न सिद्धार्थनगरका प्रमुख खाँको गृहमन्त्री संग पहल

जिल्ला कारागार स्तानान्तरण गर्न सिद्धार्थनगरका प्रमुख खाँको गृहमन्त्री संग पहल

संसारपोस्ट संवाददाता · १९ फाल्गुन २०८१ · 0

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले भैरहवामा रहेको जिल्ला कारागार स्थानान्तरणका लागि गृहमन्त्री रमेश लेखकसँग आग्रह गर्नुभएको छ । रुपन्देहीको जिल्ला कारागार जिल्ला सदरमुकाम स्थित सिद्धार्थनगर (भैरहवा) मा रहेकोछ । घना बस्तीको बीचमा कारागार हुँदा विभिन्न समस्या भएको तथा नगरको सुन्दरतामा समेत नकारात्मक प्रभाव परेको भन्दै मेयर खाँले सोमबार स्थानान्तरण गर्न […]

नेपाली काँग्रेसको दुई दिने प्रशिक्ष तथा अभिमुखीकरण :  सभापति देउवा सहित शिर्ष नेताहरु रुपन्देहीमा

नेपाली काँग्रेसको दुई दिने प्रशिक्ष तथा अभिमुखीकरण : सभापति देउवा सहित शिर्ष नेताहरु रुपन्देहीमा

संसारपोस्ट संवाददाता · १९ फाल्गुन २०८१ · 0

बुटवल । नेपाली काँग्रेसले रुपन्देहीको भैरहवामा दुई दिने प्रशिक्ष तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । नेपाली कांग्रेस केन्द्रीय नीति तथा अनुसन्धान प्रतिष्ठानको आयोजनामा कार्यक्रम गर्न लागिएको हो । सोमबार र मंगलबार दुई दिनसम्म भैरहवामा हुने कार्यक्रममा देशभरका क्षेत्रिय सभापतिहरु तथा प्रशिक्षण शाखा प्रमुखहरुको सहभागिता रहने छ । नेपाली कांग्रेसको केन्द्रीय नीति तथा अनुसन्धान प्रतिष्ठानले […]

युवाहरूलाई जोड्ने कार्यक्रम लिएर जनतामा जान नेता कोइरालाको आग्रह

युवाहरूलाई जोड्ने कार्यक्रम लिएर जनतामा जान नेता कोइरालाको आग्रह

संसारपोस्ट संवाददाता · १९ फाल्गुन २०८१ · 0

बुटवल । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसका जनप्रतिनिधि तथा नेता कार्यकर्ताहरू युवालाई जोड्ने कार्यक्रम लिएर गाउँ गाउँमा जान आग्रह गर्नुभएको छ । पार्टीले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको एजेन्डा छाड्यो भन्ने हल्ला निराधार भएको भन्दै उहांले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद कांग्रेसको मूल मन्त्र भएको र यसलाई आत्मसात गरेर अगाडि बढेको उल्लेखगर्नुभयो । नेपाली कांग्रेसको […]

जनप्रतिनिधिका लागि लैंगिक विभेद तथा हिँसा बिरुद्ध सचेतना मुलक कार्यक्रम

जनप्रतिनिधिका लागि लैंगिक विभेद तथा हिँसा बिरुद्ध सचेतना मुलक कार्यक्रम

संसारपोस्ट संवाददाता · १७ फाल्गुन २०८१ · 0

तिलोत्तमा । सामाजिक बिकास मन्त्रालय, लुम्बिनी प्रदेश सरकारको आयोजनामा तिलोत्तमाका जनप्रतिनिधि एवम सरोकारवालाहरुका लागि एक दिने सचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिबार होटल एसआरमा आयोजित सामाजिक रुपमा रहेका हानिकारक अभ्यास, लैंगिक विभेद तथा हिँसा बिरुद्ध सचेतना मुलक कार्यक्रममा बोल्ने बक्ताहरुले कानुनी उल्झन, सामाजिक अवस्था तथा पुरुषवादी चिन्तन लगायतका विभिन्न कारणले समाजमा हिँसा लगायतका […]

Posts pagination

Previous 1 … 6 7 8 … 187 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क