Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 42)

राजनीति

रुपन्देही ५ मा सुकम्बासी समस्या समाधान गर्नेछु :शाह

रुपन्देही ५ मा सुकम्बासी समस्या समाधान गर्नेछु :शाह

संसारपोस्ट संवाददाता · २६ कार्तिक २०७९ · 0

सैनामैना । रुपन्देही क्षेत्र नं. ५ का पाँच दलीय गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेसका नेता भरतकुमार शाहले पाँच दलीय गठबन्धनको जितलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ । शाहले रुपन्देहीको ५ नम्बर क्षेत्रमा आफुले दिनरात नभनी गरेका विकास निर्माणका काम देखेर मतदाता आफूप्रति आकर्षित भएको बताउँदै यो निर्वाचनबाट आफूमात्र नभइ गठबन्धनका सबै […]

बुटवलका चिल्ला सडकलाई गिज्जाईरहेको भित्री सडकको हरिविजोग

बुटवलका चिल्ला सडकलाई गिज्जाईरहेको भित्री सडकको हरिविजोग

संसारपोस्ट संवाददाता · २५ कार्तिक २०७९ · 0

बुटवल । बुटवल उप–महानगरपालिका वडा नं ८ का अधिकांश सडक टिलिक्क टल्किएका छन् । खाल्टा खुल्टी छैन, सफा चिटिक्क सडक धुलो रहित छ । तर सोही वडाको एउटा सडक यस्तो अवस्थामा छ जुन सडकले ति चिल्ला सडकलाई समेत गिज्जाईरहेको छ । बुटवल भाटभटेनी चोकदेखि दक्षिण अक्सफोर्ड स्कुल हुदै पुर्वपश्चिम लोकमार्गमा जोडिने भित्री सडकको दुर्दशाबाट वडावासी […]

गठबन्धनका उम्मेदवारहरु घरदैलोमा, विकासका लागि गठवन्धनका उम्मेदवार जिताउन आग्रह

गठबन्धनका उम्मेदवारहरु घरदैलोमा, विकासका लागि गठवन्धनका उम्मेदवार जिताउन आग्रह

संसारपोस्ट संवाददाता · २५ कार्तिक २०७९ · 0

बुटवल । बाम लोकतान्त्रिक गठबन्धन रुपन्देही २ का उम्मेदवारहरुले शुक्रबार पनि घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राष्ट्रिय जनमुक्ति पार्टिका कार्यकारी अध्यक्ष केशब बहादुर थापा(सुर्यवंशी), प्रदेशसभा सदस्य पदका उम्मेदवार २(१) का दीर्घबहादुर केसी(कुमार) र २(२)का बामदेब क्षेत्रीले घरदैलो गरेका हुन् । तिलोत्तमा १ को शंकरनर, बनबाटिका, दुर्गामन्दिर, ड्राईभरटोल, शिवचोक […]

शान्तिपुर सुखौरा गाउँका मतदाताले भने –‘बल्ल हाम्रो कुरा सुन्ने नेता भेट्यौं’

शान्तिपुर सुखौरा गाउँका मतदाताले भने –‘बल्ल हाम्रो कुरा सुन्ने नेता भेट्यौं’

संसारपोस्ट संवाददाता · २५ कार्तिक २०७९ · 0

सैनामैना । रुपन्देहीको सैनामैना रामापुर कोलनीबाट करिव ७ किमि उत्तरतर्फ लागेपछि पुगिन्छ, शान्तिपुर सुखौरा गाउँ । पहाडको फेदीमा रहेको यो गाउँ जति सुन्दर छ, त्यो भन्दा बढि यहाँ अभाव र समस्याहरु छन् । शुक्रबार त्यहि अभाव र समस्यामा रहेको शान्तिपुर सुखौरा गाउँमा रुपन्देही क्षेत्र न. ५ का उम्मेद्वार भरतकुमार शाह सहित लुम्बिनी प्रदेश क तर्फका […]

मजदुरका समस्या समाधान गर्न ठोस कार्यक्रम ल्याउने छु : उम्मेदवार केसी

मजदुरका समस्या समाधान गर्न ठोस कार्यक्रम ल्याउने छु : उम्मेदवार केसी

संसारपोस्ट संवाददाता · २५ कार्तिक २०७९ · 0

बुटवल । आफूहरुका हक अधिकार राज्यबाट सम्बोधन गराउन मजदुर उम्मेद्वारहरुलाई जिताउन मजदुर नेताहरुले आग्रह गरेका छन् । नेपाल ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेश समितिले विहिबार बुटवलमा आयोजना गरेको योगदानमा आधारित सामाजिक सुरक्षा सम्बन्धि कार्यशाला गोष्ठिमा मजदुर नेताहरुले आफ्नो क्षेत्रबाट उम्मेदवार बनेका उम्मेदवारहरुलाई जिताउन आग्रह गरेका हुन् । नेपाल ट्रेड युनियन काँग्रेसका प्रदेश सल्लाहकार दीर्घबहादुर (कुमार) […]

स्थानीय विकासका लागि गठबन्धनको सरकार बन्न आवश्यक :उम्मेदवार क्षेत्री

स्थानीय विकासका लागि गठबन्धनको सरकार बन्न आवश्यक :उम्मेदवार क्षेत्री

संसारपोस्ट संवाददाता · २५ कार्तिक २०७९ · 0

बुटवल । आसन्न मंसिर ४ गतेको निर्वाचनमा रुपन्देही क्षेत्र नं २ (ख) का प्रदेश सभा तर्फका गठबन्धनका साझा उम्मेद्वार वामदेव क्षेत्रीले स्थानीय तहमा गठबन्धनको सरकार रहेकाले अबको विकासका लागि प्रदेश र संघीय सरकार पनि गठबन्धनकै सरकार बन्न आवश्यक रहेको औल्याउनुभएको छ । विकासका लागि तिनै तहका सरकारको समन्वय आवश्यक रहेको बताउँदै उहांले स्थानीय तह निर्वाचनमा […]

‘जनतामाझ परिचित छु, मत दिनुहुन्छ भन्नेमा ढुक्क छु’

‘जनतामाझ परिचित छु, मत दिनुहुन्छ भन्नेमा ढुक्क छु’

संसारपोस्ट संवाददाता · २४ कार्तिक २०७९ · 0

दीर्घबहादुर केसी (कुमार) प्रदेशसभा सदस्य उम्मेद्वार रुपन्देही २(१) कांग्रेस आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवार तथा दलका नेताहरु चुनावी प्रचार प्रसारमा व्यस्त छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेपाली काँग्रेसका युवा नेता दीर्घबहादुर (कुमार) केसी रुपन्देही क्षेत्र नं. २ अन्तरगत (क) बाट प्रदेश सभा सदस्य पदमा सत्ता गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ । […]

‘मतदातासामु गरेका प्रतिबद्धता पुरा गर्छु, मतदान गर्नुहोस्’

‘मतदातासामु गरेका प्रतिबद्धता पुरा गर्छु, मतदान गर्नुहोस्’

संसारपोस्ट संवाददाता · २४ कार्तिक २०७९ · 0

बामदेव क्षेत्री प्रदेशसभा सदस्य उम्मेद्वार रुपन्देही २(२) माओबादी केन्द्र रुपन्देही निर्वाचन क्षेत्र नं २ (२) प्रदेश सभा सदस्य पदमा उम्मेदवार वामदेव क्षेत्री (घिमिरे)सामाजिक तथा राजनैतिक क्षेत्रमा कुनै नयां नाम होइन । अन्तरिम विधायक समेत रहनु भएका क्षेत्री सामाजिक क्षेत्रमा समेत राम्रो प्रभाव जमाउन सफल नेता हुनुहुन्छ । गुल्मीको पुर्काेटमा वुवा नरिश्वर घिमिरे र माता पवित्रा […]

माओवादीलाई सहयोग नगरेको भन्दै रुकुम काँग्रेसले सोध्यो आधा दर्जन नेतालाई स्पष्टिकरण

माओवादीलाई सहयोग नगरेको भन्दै रुकुम काँग्रेसले सोध्यो आधा दर्जन नेतालाई स्पष्टिकरण

संसारपोस्ट संवाददाता · २४ कार्तिक २०७९ · 0

रुकुम । नेपाली काँग्रेस रुकुम पश्चिमले नेकपा माओवादीको चुनावी प्रचारप्रसारमा सहयोग नगरेको भन्दै नेपाली काँग्रेस रुकुमका नेताहरूलाई स्पष्टिीरण सोधेको छ । देउवा पक्षको दबाबका कारण जिल्लामा माओवादीले आयोजना गरेको चुनावी कार्यक्रममा सहभागी नभएको, माओवादीलाई भोट नमागेको आदि आरोप लगाउदै जिल्लाका केही नेताहरूलाई पार्टीले स्पष्टिकरण सोधेको कुरा खुल्न आएको छ । महासमिति सदस्य तथा प्रदेश सभा […]

जनताको आवश्यकता नै मेरो प्राथमिकता : उम्मेदवार केसी

जनताको आवश्यकता नै मेरो प्राथमिकता : उम्मेदवार केसी

संसारपोस्ट संवाददाता · २० कार्तिक २०७९ · 0

बुटवल । रुपन्देही क्षेत्र नं. २ (क) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार दीर्घबहादुर (कुमार) केसीले जनताको आवश्यकता नै आफ्नो प्राथमिकता भएको बताउनु भएको छ । ‘यहाँका जनताको आवश्यकता नै मेरो प्राथमिकता हो ।’ उहाँले भन्नुभयो–‘चुनाव जितेर गएपछि पनि म प्रत्येक महिना जनताको माझमा आउने छु, जनताका थप आवश्यकताहरु के छन् भनेर सोध्ने छु ।’ […]

Posts pagination

Previous 1 … 41 42 43 … 187 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क