Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 21)

राजनीति

प्रदेश सरकार र सैनामैनाको सहकार्यमा औद्योगिक क्षेत्र स्थापनाका लागि प्रयास

प्रदेश सरकार र सैनामैनाको सहकार्यमा औद्योगिक क्षेत्र स्थापनाका लागि प्रयास

संसारपोस्ट संवाददाता · २० माघ २०८० · 0

सैनामैना । लुम्बिनी प्रदेश सरकार र सैनामैना नगरपालिकाको संयुक्त लगानीमा निर्माण हुने औद्योगिक ग्रामको आज रोज राणाका नामले परिचित उद्योग तथा यातायात ब्यबस्था मन्त्री सरोज थापाले स्थलगत संभाब्यता अवलोकन गर्नुभएको छ । नगरपालिकाले स्थापना गर्ने लक्ष राखेको औद्योगिक ग्रामको पुर्वाधार निर्माणमा सहकार्य गर्ने उद्देश्यका साथ प्रदेश सरकारले संभावनाहरुको खोजी गरिरहेको मन्त्री थापाले बताउनु भयो । […]

लुम्बिनी प्रदेशको स्थापना दिवसमा आइतबार प्रदेशमा सार्वजनिक विदा

लुम्बिनी प्रदेशको स्थापना दिवसमा आइतबार प्रदेशमा सार्वजनिक विदा

संसारपोस्ट संवाददाता · १८ माघ २०८० · 0

बुटवल । लुम्बिनी प्रदेश सरकारले यही माघ २१ गते आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते प्रदेशमा सार्वजनिक विदा दिने नर्ण प्रदेश सरकारले गरेको हो । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा विशेष कार्यक्रम गरि स्थापना दिवस मनाउने प्रदेश सरकारले तयारी गरेको छ । २०७४ माघ २१ […]

हिउदे अधिबेशलाई कानुन निर्माणको अधिबेशनका रुपमा अगाडी बढाइन्छ : कानुनमन्त्री गुरुङ

हिउदे अधिबेशलाई कानुन निर्माणको अधिबेशनका रुपमा अगाडी बढाइन्छ : कानुनमन्त्री गुरुङ

संसारपोस्ट संवाददाता · १८ माघ २०८० · 0

बुटवल । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले टिआरसी विधेयक भए सहमतिमा र नभए प्रक्रियाबाट टुंगो लगाउने बताउनु भएको छ । उहाँले यहि माघको २२ गतेदेखि बस्ने हिउँदे अधिवेशनलाई सरकारले विधेयक निर्माणको अधिवेशनको रुपमा अगाडि बढाएको बताउँदै उक्त विधेयक अधिवेशनमा टिआरसी विधेयक, प्रहरी, निजामती कर्मचारी लगायतका संविधान कार्यान्वयनसंग जोडिएका २०÷२५ वटा विधेयक पेश […]

एकिकृत जाँचचौकी (आईसीपी) आयोजना छिटो र गुणस्तरीय बनाउन पूर्व अर्थमन्त्री पौडेलको सुझाव

एकिकृत जाँचचौकी (आईसीपी) आयोजना छिटो र गुणस्तरीय बनाउन पूर्व अर्थमन्त्री पौडेलको सुझाव

संसारपोस्ट संवाददाता · १८ माघ २०८० · 0

बुटवल । भैरहवामा निर्माणाधीन एकिकृत जाँचचौकी (आईसीपी) जग्गा हस्तान्तरण भई काम सुरु भएको एक बर्ष भित्र आयोजनाको ३० प्रतिशत भौतिक प्रगति एवम २५ प्रतिशत आर्थिक प्रगति भएको छ । करिब १५ बर्ष अघि नै नेपालतर्फ जग्गा अधिग्रहण गरिए पनि लामो समय आईसीपी निर्माणको काम अगाडी बढ्न सकेको थिएन । भारत तर्फ जग्गाको कुरा नमिलेपछि आईसीपी […]

नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान

नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान

संसारपोस्ट संवाददाता · १३ माघ २०८० · 0

काठमाडौँ  । नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसले शनिबारदेखि माघ २६ गतेसम्म सो अभियान सञ्चालन गरिने  कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले समुदायस्तरमा प्रत्यक्ष साक्षात्कार भई स्थानीय तहबाट हुने सेवा प्रवाह, विकास निर्माणको अवलोकन तथा आमनागरिकका गुनासा र सुझावलाई वडास्तरबाटै कार्यान्वयन गराउन पहलकदमी लिने गरी अभियान […]

राष्ट्रियसभाको निर्वाचन आज :१९ स्थानका लागि ५१ उम्मेदवार मैदानमा

राष्ट्रियसभाको निर्वाचन आज :१९ स्थानका लागि ५१ उम्मेदवार मैदानमा

संसारपोस्ट संवाददाता · ११ माघ २०८० · 0

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचन आज बिहिबार हुँदैछ। निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न/गराउन सम्बन्धित सबैमा आग्रह गरेको छ। निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहित तयारी कार्य पूरा भएको आयोगले जनाएको छ ।  आयोगले कानुनी व्यवस्थाबमोजिम  निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न आग्रह गरेको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, […]

नागरिक बचाउ अभियानले भोली बुटवलमा सभा गर्ने, दुर्गा प्रसाई आउने

नागरिक बचाउ अभियानले भोली बुटवलमा सभा गर्ने, दुर्गा प्रसाई आउने

संसारपोस्ट संवाददाता · ८ माघ २०८० · 0

बुटवल । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानले माघ ९ गते मंगलबार बुटवलमा सभा गर्ने भएको छ । सभालाई प्रमुख वक्ताका रुपमा अभियानका संयोजक दुर्गा प्रसाईले सम्बोधन गर्ने कार्यक्रम रहेको अभियानले जनाएको छ । सभाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अभियानका रुपन्देही संयोजक धनबहादुर अधिकारीले बुटवलको ट्राफिकचोकमा दिउंसो १ बजेदेखि सभा शुरु हुने […]

अपाङ्गता भएकाहरुलाई सियारी गाउँपालिकाले बाँड्यो साईकल, ह्वील चियर र बैशाखी

अपाङ्गता भएकाहरुलाई सियारी गाउँपालिकाले बाँड्यो साईकल, ह्वील चियर र बैशाखी

संसारपोस्ट संवाददाता · ७ माघ २०८० · 0

भैरहवा । रुपन्देहीको सियारी गाँउपालिकाले अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण गरेको छ । पालिकाले ११ जना अपाङ्गता भएका व्यक्तिलाई अपाङ्ग सहायता सामग्री वितरण गरेको हो । पालिकामा आएका १४ जनाको निवेदन मध्ये ११ जनालाई पालिकाले ट्राई साईकल, ह्वील चियर र बैशाखी बितरण गरेको छ । १४ जना मध्ये ३ जना कार्यक्रममा उपस्थित नभएका कारण […]

कपिलवस्तुमा प्रगतिशील पत्रकार संघको बैठक

कपिलवस्तुमा प्रगतिशील पत्रकार संघको बैठक

संसारपोस्ट संवाददाता · ७ माघ २०८० · 0

कपिलवस्तु । प्रगतिशील पत्रकार संघ केन्द्रिय समितिको प्रशिक्षणसहित ३ दिने कार्यक्रम कपिलवस्तुमा सम्पन्न भएको छ । संघका अध्यक्ष श्यामलाल पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका आन्तरिक गतिविधि पत्रकारिताको अवस्था र चुनौती विषयमा अन्तरक्रिया भएको थियो । अन्तरक्रिया र संगठनको बैठकसहित आयोजना गरिएको कार्यक्रममा कपिलवस्तुको विभिन्न पर्यटकीय क्षेत्र तिलौराकोट, सगरहवा तथा मूर्तिकार्यशालाको अध्ययन अवलोकन गरिएको थियो । […]

बैंक ग्यारेन्टीमा इन्धन उपलब्ध गराउन पेट्रोलियम व्यवसायीको माग

बैंक ग्यारेन्टीमा इन्धन उपलब्ध गराउन पेट्रोलियम व्यवसायीको माग

संसारपोस्ट संवाददाता · २९ पुष २०८० · 0

बुटवल । रुपन्देहीका पेट्रोलयम व्यवसायीले बैंक ग्यारेन्टीमा तेल उपलब्ध गराउन सरकारसंग माग गरेका छन् । पैसा तिरे अनुसार आयल निगमबाट पुरा तेल नपाएको गुनासो गर्दै आएका पेट्रोलियम व्यवसायीले बैंक ग्यारेण्टीमा तेल नपाउंदा समस्या भोग्नु परेको गुनासो गरेका छन् । पश्चिमाञ्चल पेट्रालियम डिलर्स एशोसिएशन बुटवल, रुपन्देहीको शनिबार सम्पन्न १८ औं वार्षिक साधारण सभामा बोल्ने व्यवसायीले लगानी […]

Posts pagination

Previous 1 … 20 21 22 … 187 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क