Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नागरिक बचाउ अभियानले भोली बुटवलमा सभा गर्ने, दुर्गा प्रसाई आउने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नागरिक बचाउ अभियानले भोली बुटवलमा सभा गर्ने, दुर्गा प्रसाई आउने

संसारपोस्ट संवाददाता · ८ माघ २०८० · 0
नागरिक बचाउ अभियानले भोली बुटवलमा सभा गर्ने, दुर्गा प्रसाई आउने
100
SHARES
ShareTweet

बुटवल । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानले माघ ९ गते मंगलबार बुटवलमा सभा गर्ने भएको छ । सभालाई प्रमुख वक्ताका रुपमा अभियानका संयोजक दुर्गा प्रसाईले सम्बोधन गर्ने कार्यक्रम रहेको अभियानले जनाएको छ । सभाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अभियानका रुपन्देही संयोजक धनबहादुर अधिकारीले बुटवलको ट्राफिकचोकमा दिउंसो १ बजेदेखि सभा शुरु हुने जानकारी दिनुभयो ।
सभामा रुपन्देही र आसपासका जिल्लाबाट करिब १० हजार जनाको उपस्थिति हुने अधिकारीले दावी गर्नुभयो । अभियानका लुम्बिनी महासचिव प्रेम थापाले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरका कारण सिर्जित समस्या समाधान, प्रदेश संरचना खारेजी, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संवैधानिक राजसंस्थाका लागि जनदवाव सिर्जना गर्न अभियानले देशव्यापी कार्यक्रम गर्दै आएको उहांले बताउनुभयो ।
अभियानका जिल्ला सहसंयोजक शंकर कोइरालाले सभाको तयारी पूरा भएको र सभामा तीन जना मात्रै वक्ता हुने जानकारी दिनुभयो । सभामा अवाञ्छित गतिविधि हुन नदिन प्रशासन र सुरक्षा निकायको सहयोगको अपेक्षा आफूहरुले गरेको कोइरालाले बताउनुभयो ।

≪ Previous Post

अमरज्योति सहकारी संस्थाको स्थापना दिवसमा सहकारी शिक्षा शिविर

Next Post ≫

लुम्बिनी प्रदेश स्तरीय लन टेनिस संघ गठन :अध्यक्षमा संजय प्रकाश श्रेष्ठ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क