Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 186)

राजनीति

कल्लु चौधरीकोे  १३ औं पुण्य तिथीमा  शोक सभा

कल्लु चौधरीकोे १३ औं पुण्य तिथीमा शोक सभा

संसारपोस्ट संवाददाता · १७ असार २०७६ · 0

यमलाल भुसाल बुटवल, १७ असार जिल्ला थारुसंघ रुपन्देहीका अध्यक्ष तथा उद्योगपति सन्तराम चौधरीका बुवा कल्लु चौधरीकोे निधन भएको शनिवार १३ औं पुण्य तिथीमा नेपाली काँग्रेसले शोक सभा गरि श्रद्धाञ्जली व्यक्त गरेको छ । चौधरीकै निवाषमा शोक सभा गरि श्रद्धाञ्जली व्यक्त गरिएको हो । चौधरीको निधनले नेपाली काँग्रेस पार्टीलाई अपूर्णनिय क्षती पुगेको र उहाँले देखाउनु भएका […]

मन्त्रीमण्डल फेरिने कुरा हल्ला हो: कृषिमन्त्री खनाल

मन्त्रीमण्डल फेरिने कुरा हल्ला हो: कृषिमन्त्री खनाल

संसारपोस्ट संवाददाता · १७ असार २०७६ · 0

१७ असार,बुटवल । कृषि तथा पशुपंक्षी बिकास मन्त्री चक्रपाणी खनालले तत्काल मन्त्रीमण्डल फेरिने कुनै संभावना नभएको दाबि गरेका छन् । बाहिर आएजस्तो हल्ला भित्र नभएको उनको भनाइ छ । ‘प्रधानमन्त्रीले चाहे सबै मन्त्री फाल्न सक्नुहुन्छ, काम जति राम्रो गरेपनि त्यहि मान्छे बसिरहने कुरा पनि हुदैन,अरुलाइ पालो पनि दिनुपर्छ,मेरो कुरा गर्नुहुन्छ भने अहिले नै हटाएपनि कुनै […]

जंगलमा बाटो ढुकेर पैसा लुट्ने चार जना प्रहरी फन्दामा

जंगलमा बाटो ढुकेर पैसा लुट्ने चार जना प्रहरी फन्दामा

संसारपोस्ट संवाददाता · २३ जेष्ठ २०७६ · 0

सलिम अन्सारी, प्युठान । जंगलमा बाटो ढुकेर दिनदहाडै पैसा लुट्ने ४ जनाको नकावधारी समुहलाई प्रहरीले पक्राउ गरेको छ । पैसा लुटेको २४ घण्टा नबित्दै प्रहरीले बिहिवार यो सफल्ता हात पारेको हो। बुधवार साझ ५ बजेको समयमा प्युठानको स्वर्गद्धारी नगरपालिका २ मा गाउँबाट समुहको पैसा बोकेर भिङ्ग्री तर्फ आउँदै गरेकी सुर्योदय लघुबित्त संस्थाकी कर्मचारी शुसीला केसी माथि […]

मनसुन फेरि सकृय सर्तकता अपनाउन आग्रह

मनसुन फेरि सकृय सर्तकता अपनाउन आग्रह

संसारपोस्ट संवाददाता · २३ जेष्ठ २०७६ · 0

बुटवल, ६ साउन । केही दिन निष्कृय रहेको मनसुन सोमबारदेखि फेरि सकृय भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबारदेखि केही दिन भारी बर्षा हुने सम्भावना रहेकाले मध्य तथा पूर्वी भेगमा सर्तकता अपनाउन आग्रह गरिएको छ । मध्य र पूर्वी भेगका केही ठाउँमा सोमबार भारी वर्षा हुने सम्भावना रहेकाले बाढी, […]

लोकतान्त्रिक गणतन्त्रमा सेरेमोनियल राजा जरुरी ः अध्यक्ष थापा

लोकतान्त्रिक गणतन्त्रमा सेरेमोनियल राजा जरुरी ः अध्यक्ष थापा

संसारपोस्ट संवाददाता · २३ जेष्ठ २०७६ · 0

बुटवल २१ जेठ राट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजावादी देखि माओवादीसम्म अटाउने गरि लोकतान्त्रिक गणतन्त्रमा सेरेमोनियल राजा राख्ने व्यवस्था हुनुपर्ने बताउनु भयो । मुलुकमा मध्यमार्गी वाटोको आवश्यकता रहेको औल्याउदै अध्यक्ष थापाले हिजो राजसस्था प्याक्न माओवादी जनयुद्ध गरिएको भन्नेहरुले राजसंस्था गएपछि पुनः १२ वर्षमा माओवादीको जन्म भएकाले पनि मध्यमार्गी वाटो जरुरी रहेको बताउनु भयो । […]

राजश्व चुहावट विधेयक संसद्मा पेश

राजश्व चुहावट विधेयक संसद्मा पेश

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७६ · 0

काठमाडौं : ‘राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ प्रतिनिधिसभामा पेश भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले विधेयक सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आजको बैठकमा पेश गरेका हुन्। यसअघि विधेयकमाथि सांसद प्रेम सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचना सभाको बहुमतले अस्वीकृत गरेका थिए। विरोधको सूचनामार्फत् सांसद सुवालले उठाएका प्रश्नको जवाफ […]

मिडिया काउन्सिल विधेयक संशोधन गर्न सकिन्छ : मन्त्री बाँस्कोटा

मिडिया काउन्सिल विधेयक संशोधन गर्न सकिन्छ : मन्त्री बाँस्कोटा

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७६ · 0

काठमाडौं : सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मिडिया काउन्सिल विधेयक संशोधन गर्न सकिने बताएका छन्। पार्टीनिकट अगुवा पत्रकारसँग पार्टी कार्यालय धुम्बाराहीमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री बाँस्कोटाले विधेयकमा रहेको दण्ड जरिवानालगायत विषय संशोधन गरेर जान सकिने धारणा राखेका हुन्। ‘मिडिया काउन्सिल विधेयक अध्ययन गरेर नै ल्याइएको छ, तत्कालीन प्रेस चौतारीले उठाएका विषय समेटिएको छ। विधेयकको मस्यौदा पत्रकार महासंघका […]

राजपा एकल अध्यक्ष प्रणालीमा

राजपा एकल अध्यक्ष प्रणालीमा

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७६ · 0

काठमाडौं : आगामी महाधिवेशनपछि राजपा एकल अध्यक्ष प्रणालीमा जाने निश्चित भएको छ । राजपाको महाधिवेशन आगामी कात्तिकमा हुने भएको छ । राजपा अध्यक्षमण्डलको आइतबार काठमाडौंमा बसेको बैठकले पार्टीको विधान संशोधन गर्दै महाधिवेशनपछि अध्यक्षमण्डल भंग गरी एकल नेतृत्व प्रणाली अवलम्बन गर्ने निर्णय लिएको हो । ‘बैठकले विधान संशोधन गरेको छ’, अध्यक्षमण्डलका संयोजक शरत्सिंह भण्डारीले जानकारी दिए, […]

‘गलत सूचना दिएर तिब्बत सम्बन्धी सम्मेलनमा पठाइयो’

‘गलत सूचना दिएर तिब्बत सम्बन्धी सम्मेलनमा पठाइयो’

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७६ · 0

काठमाडौं : प्रतिनिधिसभाका सदस्यद्वय एकवाल मियाँ र प्रदीप यादवले गलत सूचनाका कारण तिब्बत सम्बन्धी सम्मेलनमा पठाएको भन्दै दुःख व्यक्त गरेका छन्। सांसदद्वयले विज्ञप्ति जारी गर्दै व्यक्तिगत हैसियतमा टर्की, स्वीजरल्याण्ड र लात्भियाको भ्रमणमा गएका बेला लात्भियाको राजधानी रिगामा सांसदहरूकाे अन्तरराष्ट्रिय सम्मेलन हुन लागेको भन्ने सूचनाका कारणले आफूहरू सम्मेलनमा सहभागी हुन पुगेकाे बताएका हुन्। गत वैशाख २४ […]

देशैभर ‘नेपाली कांग्रेस मेला’ हुने

देशैभर ‘नेपाली कांग्रेस मेला’ हुने

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७६ · 0

देशभर जागरण अभियान सुरु गरेको नेपाली कांग्रेसले ‘नेपाली कांग्रेस मेला’ आयोजना गर्ने भएको छ । शुक्रबार बसेको केन्द्रीय अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले काठमाडौंसहित देशका विभिन्न भागमा ‘कांग्रेस मेला’ कार्यक्रमा गर्ने निर्णय गरेको हो । पार्टी उपसभापति तथा प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा बसेको बैठकले बिभिन्न कार्यक्रम आयोजना गरी ३ दिनसम्म गणतन्त्र दिवस मनाउने निर्णय […]

Posts pagination

Previous 1 … 185 186 187 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क