Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ फिचर ≫ कल्लु चौधरीकोे १३ औं पुण्य तिथीमा शोक सभा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कल्लु चौधरीकोे १३ औं पुण्य तिथीमा शोक सभा

संसारपोस्ट संवाददाता · १७ असार २०७६ · 0
कल्लु चौधरीकोे  १३ औं पुण्य तिथीमा  शोक सभा
100
SHARES
ShareTweet


यमलाल भुसाल
बुटवल, १७ असार
जिल्ला थारुसंघ रुपन्देहीका अध्यक्ष तथा उद्योगपति सन्तराम चौधरीका बुवा कल्लु चौधरीकोे निधन भएको शनिवार १३ औं पुण्य तिथीमा नेपाली काँग्रेसले शोक सभा गरि श्रद्धाञ्जली व्यक्त गरेको छ । चौधरीकै निवाषमा शोक सभा गरि श्रद्धाञ्जली व्यक्त गरिएको हो ।
चौधरीको निधनले नेपाली काँग्रेस पार्टीलाई अपूर्णनिय क्षती पुगेको र उहाँले देखाउनु भएका मार्गहरुलाई आत्मसाथ गर्ने गरि अगाडी बढने श्रद्धाञ्जली सभामा वोल्ने वक्ताहरुले जोड दिनु भएको थियो ।
नेपाली काँग्रेस तिलोत्तमा नगरपालिका वडा नम्बर १३का सभापति नारायण ढकालको सभापतित्वमा आयोजित शोक सभामा नेपाली काँग्रेस रुपन्देही सभापति अव्दुल रज्जाक, सचिव रामकृष्ण खाँण, नेपाल महिला संघ रुपदेन्हीकी सभापति गंगा शाही, क्षेत्रिय सभापति प्रेम फौजदार ,तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे ,महाधिवेशन प्रतिनिधी भरथरी यादव, शान्ति समाजका केन्द्रिय वरिष्ठ उपाध्यक्ष गोविन्द खनाल , सन्तराम चौधरी लगायतले चौधरीको मृत्यआत्माको चिरशान्तिको कामना गदैं उहाँको निधनले पार्टीलाई पुगेको क्षतीको उचित मुल्याकन गरि पार्टीलाई सशक्त बनाउन थप प्रेणा प्राप्त भएको धारणा राख्नु भएको थियो ।

≪ Previous Post

घरेलु मदिरा प्रतिबन्ध लगाउन मिल्दैन : कानून मन्त्री केसी

Next Post ≫

रोहिणीमा रोपाई प्रयोजनको लागि बोरिङ्ग बन्द

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क