Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 51)

मुख्य समाचार

हराइरहेको दुध बोक्ने गाडी रूपन्देहीको घाघरा खोलामा फेला पर्यो, चालक र सहचालक बेपत्ता

हराइरहेको दुध बोक्ने गाडी रूपन्देहीको घाघरा खोलामा फेला पर्यो, चालक र सहचालक बेपत्ता

संसारपोस्ट संवाददाता · १३ आश्विन २०८१ · 0

बुटवल । हिजो (शनिबार) बिहान देखि हराइरहेको दुध बोक्ने गाडी रूपन्देहीको भैरहवा स्थित घाघरा खोलामा फेला परेको छ । रूपन्देहीको सम्मरीमाई बाट दुध बोकेर भैरहवातर्फ आइरहेको भे १ च २६७६ नम्बरको जीप शनिबार बिहानदेखि हराइरहेको थियो । जीपका चालक प्रकाश तामाङ र सह–चालक उमेश लोध भने अझै बेपत्ता रहेका रुपन्देही प्रहरीले जनाएको छ । जिल्ला […]

बुटवलबाट काठमाडौँ जाँदै गरेको विङ्गर गाडी पहिरोमा पुरिँदा १४ जनाको ज्यान गयो

बुटवलबाट काठमाडौँ जाँदै गरेको विङ्गर गाडी पहिरोमा पुरिँदा १४ जनाको ज्यान गयो

संसारपोस्ट संवाददाता · १२ आश्विन २०८१ · 0

बुटवल । बुटवलबाट काठमाडौँ जाँदै गरेको विङ्गर गाडी पहिरोमा पुरिँदा चालक सहित बुटवलका १४ जनाको ज्यान गएको छ । पहिरोमा पुरिएर जिप चालक रमेश लुइँटेलको समेत ज्यान गएको छ । पृथ्वी राजमार्गको नागढुंगा–नौबिसे सडक खण्डमा माथिबाट झरेको पहिरोमा परेर अहिलेसम्म १४ जनाले ज्यान गुमाएका छन् । ती मध्ये १३ जनाले बुटवलबाट टिकट लिएको र १ […]

डिङ्गरनगर दूरगामी सहकारी संस्थाले पाल्पा, पोखरा र काठमाडौंमा बजार विस्तार गर्ने

डिङ्गरनगर दूरगामी सहकारी संस्थाले पाल्पा, पोखरा र काठमाडौंमा बजार विस्तार गर्ने

संसारपोस्ट संवाददाता · १२ आश्विन २०८१ · 0

तिलोत्तमा । बचत तथा ऋणको कारोवार संगै दुध तथा दुग्धजन्य पदार्थ खरिद विक्री र उत्पादन गर्दै आएको रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर तीनमा रहेको डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाले रुपन्देही, पाल्पा, काठमाडौं र पोखरामा दुध तथा दुग्धजन्य पदार्थको विक्री वितरणका लागि बजार बिस्तार गर्ने प्रस्ताव पारित गरेको छ । शनिबार सम्पन्न सहकारीको चौथो साधारण सभाले […]

सदुपयोग सहकारीको वार्षिक साधारण सभा : उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सुझाव

सदुपयोग सहकारीको वार्षिक साधारण सभा : उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सुझाव

संसारपोस्ट संवाददाता · १२ आश्विन २०८१ · 0

बुटवल । तिलोत्तमामा सञ्चालित सदुपयोग बचत तथा ऋण सहकारी संस्थाले वार्षिक साधारण सभा गरेको छ । सहकारीले बुटवल ११ योगिकुटी स्थित मणिमुकुन्द कलेजमा शनिबार १३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । वार्षिक साधारण सभामा बोल्ने वक्ताहरुले सहकारीलाई सही ढंगले सञ्चालन गर्नका लागि सबैले सहकारीका सिद्वान्त पालना गर्नुपर्नेमा जोड दिए । उनीहरुले सहकारी संस्थाहरुले […]

बाढी, पहिरो र डुबानमा परेर हालसम्म ६६ जनाको मृत्यु, ३५ जना घाइते, ७९ जना बेपत्ता

बाढी, पहिरो र डुबानमा परेर हालसम्म ६६ जनाको मृत्यु, ३५ जना घाइते, ७९ जना बेपत्ता

संसारपोस्ट संवाददाता · १२ आश्विन २०८१ · 0

काठमाडौँ । तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर हालसम्म ६६ जनाको मृत्यु भएकोछ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयका अनुसार शनिबार साँझ ५ बजेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको छ भने ७९ जना बेपत्ता भएका छन् । विपदमा परेर हालसम्म ३५ जना घाइते भएको सशस्त्र प्रहरीका प्रवक्ता, सशस्त्र प्रहरी […]

सबै किसिमका परीक्षा स्थगित गर्ने सरकारको निर्णय

सबै किसिमका परीक्षा स्थगित गर्ने सरकारको निर्णय

संसारपोस्ट संवाददाता · १२ आश्विन २०८१ · 0

बाढी, पहिरो र डुबानमा परेर घाइते भएकालाई सरकारले निःशुल्क उपचार गर्ने काठमाडौँ । अविरल वर्षाका कारण देशभर बाढी, डुबान र पहिरोका कारण विद्यार्थीको आवत–जावत प्रभावित भएको भन्दै हाल जारी सबै परीक्षाहरू स्थगित भएको छ । शनिबार प्रधानमन्त्री कार्यालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले हाल जारी परीक्षा स्थगित गर्ने निर्णय लिएको हो । सरकारका […]

सशस्त्र र नेपाल प्रहरीबाट २० हजार सुरक्षाकर्मी उद्धारमा परिचालन, १ हजार ५३ को उद्धार

सशस्त्र र नेपाल प्रहरीबाट २० हजार सुरक्षाकर्मी उद्धारमा परिचालन, १ हजार ५३ को उद्धार

संसारपोस्ट संवाददाता · १२ आश्विन २०८१ · 0

काठमाडौँ । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानलगायत प्राकृतिक विपद् जोखिममा परेका नागरिकहरुको खोज तथा उद्धारमा मुलुकभर २० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ । विपद्बाट क्षति न्यूनीकरण, नागरिकको जीवन रक्षा र खोज तथा उद्धार एवं स्वास्थ्य उपचारमा सुरक्षाकर्मी सक्रियरुपमा परिचालन गरिएको हो । पछिल्लो पटकको बाढी, पहिरो र डुबानबाट एक हजारभन्दा बढी नागरिकको […]

रुपन्देहीका वरिष्ठ पत्रकार कार्कीको निधन

रुपन्देहीका वरिष्ठ पत्रकार कार्कीको निधन

संसारपोस्ट संवाददाता · १२ आश्विन २०८१ · 0

बुटवल । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति कर्णबहादुर कार्कीको निधन भएको छ । बुटवलबाट प्रकाशित हुने लुम्बिनी राष्ट्रिय दैनिकका संस्थापक सम्पादक कार्कीको शनिबार निधन भएको हो । लामो समयदेखि मधुमेह र मिर्गौला रोगबाट पीडित ७० वर्षीय कार्कीको पाल्पा तानसेन ध्रुवाघाटमा आफैले संचालन गरेको रोज रिसोर्टमा निधन भएको हो । मिर्गौला प्रत्यारोपणको तयारीमा रहनुभएका कार्कीका […]

लुम्बिनी विकास कोषले रकम भुक्तानी नगरेको भन्दै निर्माण ब्यवसायीको जिल्ला प्रशासनमा धर्ना

लुम्बिनी विकास कोषले रकम भुक्तानी नगरेको भन्दै निर्माण ब्यवसायीको जिल्ला प्रशासनमा धर्ना

संसारपोस्ट संवाददाता · ६ आश्विन २०८१ · 0

भैरहवा । लुम्बिनी विकास कोषले काम सम्पन्न भएको लामो समयसम्म पनि रकम भुक्तानी नगरेको भन्दै निर्माण कम्पनीहरूले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा धर्ना तथा ज्ञापनपत्र बुझाएका छन् । लुम्बिनी विकास गुरुयोजना अन्तर्गत गत आर्थिक वर्ष २०८०÷०८१ मा निर्माण सम्पन्न गरेको कामको झण्डै ५० करोड रुपैयाँ भुक्तानी नभएको निर्माण ब्यवसायीहरूले बताएका छन् । हाल लुम्बिनी भित्र गुरूयोजना […]

भैरहवामा अन्डर–१९ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता सुरु

भैरहवामा अन्डर–१९ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता सुरु

संसारपोस्ट संवाददाता · ६ आश्विन २०८१ · 0

भैरहवा । भैरहवामा अन्डर–१९ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता सुरु भएको छ । अन्डर–१९ एक दिवसीय प्रतियोगिताको छनोट अन्तर्गत आइतबार भएको खेलमा रुपन्देही यु–१९ टिमले पश्चिम नवलपरासी यु–१९ टिमलाई ५ विकेटले पराजित गर्दै जित निकालेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको छनोट खेलमा टस जितेर ब्याटिङ गरेको नवलपरासीले निर्धारित ५० ओभरमा ९ विकेटको नोक्सानीमा […]

Posts pagination

Previous 1 … 50 51 52 … 514 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क