Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 38)

मुख्य समाचार

बुटवल–गोरुसिंगे सडक निर्माणमा पूर्वगृहमन्त्री खाँणको चासो : समयमै सम्पन्न गर्नेगरी काम गर्न आग्रह

बुटवल–गोरुसिंगे सडक निर्माणमा पूर्वगृहमन्त्री खाँणको चासो : समयमै सम्पन्न गर्नेगरी काम गर्न आग्रह

संसारपोस्ट संवाददाता · ४ माघ २०८१ · 0

बुटवल । पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले बुटवल–गोरुसिंगे सडक निर्माण प्रकृयामा चासो व्यक्त गर्नुभएको छ । उहाँले बुटवल–नारायणगढ सडक निर्माणमा भएको सुस्तताले यस क्षेत्रको औद्योगिक तथा व्यवसायिक वातावरणमा समेत खलल पुर्याएको भन्दै त्यसले दिएको शिक्षालाई ग्रहण गरेर बुटवल–गोरुसिङ्गे सडक समयमै निर्माण सम्पन्न गर्न र निर्माणको अवधिमा पनि सर्वसाधारणलाई समेत समस्या नहुने प्रकया […]

प्रीति आत्रेय ज्ञवालीको ‘मणिराम’ मुक्तक सङ्ग्रह लोकार्पण

प्रीति आत्रेय ज्ञवालीको ‘मणिराम’ मुक्तक सङ्ग्रह लोकार्पण

संसारपोस्ट संवाददाता · ३ माघ २०८१ · 0

माघ । नेपालकै पहिलो महिला राशिफल लेखिका तथा स्तम्भकार प्रीति आत्रेय ज्ञवालीद्वारा लिखित ‘मणिराम’ मुक्तक सङ्ग्रह बुधबार लोकार्पण गरिएको छ । लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल रुपन्देहीको आयोजनामा बुटवलमा भएको कार्यक्रममा प्राज्ञ बूँद रानासहित साहित्यकारहरुले संयुक्त रुपमा कृतिको विमोचन गर्नुभएको हो । कार्यक्रममा बोल्दै प्राज्ञ बूँद रानाले कृतिमा पितृभक्ति, पारिवारिक मेल, ज्येष्ठहरुप्रति श्रद्धा र सम्मान, युगीन […]

रुपन्देहीको देवदहमा आज देखि दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन हुंदै

रुपन्देहीको देवदहमा आज देखि दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन हुंदै

संसारपोस्ट संवाददाता · ३ माघ २०८१ · 0

देवदह । रुपन्देहीको देवदह नगरपालिकामा आज देखि दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन हुंदैछ । आज (बिहिबार) ५ गते तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता केरवानी माध्यमिक विद्यालयको आतिथ्यमा हुने छ । प्रतियोगिता देवदह पानबारी खेल मैदानमा हुने नगरपालिकाले जनाएको छ । प्रतियोगिता संचालनका लागि भौतिक संरचना मर्मत तथा निर्माणको काम सम्पन्न गरिएको देवदह नगरपालिकाका प्रवक्ता […]

नेपाली कांग्रेसद्वारा संघीय सरकारमा सहभागी मन्त्रीहरूसंग सामुहिक छलफल

नेपाली कांग्रेसद्वारा संघीय सरकारमा सहभागी मन्त्रीहरूसंग सामुहिक छलफल

संसारपोस्ट संवाददाता · ३ माघ २०८१ · 0

काठमाडौं । नेपाली कांग्रेसले संघीय सरकारमा सहभागी १२ जना मन्त्रीहरूसँगको सामूहिक छलफललाई आज पनि निरन्तरता दिएको छ । पार्टीबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी रहेका १० जना मन्त्री र दुई जना राज्यमन्त्रीहरूसँग कांग्रेसले छलफल सुरु गरेको हो । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा छलफल सुरु भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । […]

आजको मौसम : देशभर आंशिक बदली, सुदूरपश्चिममा एक–दुई स्थानमा हल्का वर्षा

आजको मौसम : देशभर आंशिक बदली, सुदूरपश्चिममा एक–दुई स्थानमा हल्का वर्षा

संसारपोस्ट संवाददाता · ३ माघ २०८१ · 0

काठमाडौं । पश्चिम न्यून चापीय प्रणालीका कारण गएरातिदेखि देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको छ । सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का वर्षासमेत भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले देशको मध्य र पश्चिमी भू–भागहरुमा वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेकोे जानकारी […]

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना : सैनामैनाका रोमनसहित २ युवाको मृत्यु, एक घाइते

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना : सैनामैनाका रोमनसहित २ युवाको मृत्यु, एक घाइते

संसारपोस्ट संवाददाता · ३ माघ २०८१ · 0

कपिलवस्तु । कपिलवस्तुमा गएराती दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् । जिल्लाको वाणगंगा नगरपालिका ११ स्थित भित्री सडकखण्डमा करिब साढे १० बजेतिर नेपाली र भारतीय नम्बरका दुई मोटरसाइकल आपसमा ठोक्किएका प्रहरीले जनाएको छ । मृत्यु हुनेमा लु १० प ४४९६ नम्बरको मोटरसाइकल चालक रुपन्देहीको सैनामैना नगरपालिका–४ […]

सडक खाना महोत्सवका लागि ठाउँ अभाव : रुपन्देहीका होटल ब्यवसायी चिन्तित

सडक खाना महोत्सवका लागि ठाउँ अभाव : रुपन्देहीका होटल ब्यवसायी चिन्तित

संसारपोस्ट संवाददाता · १ माघ २०८१ · 0

बुटवल । बुटवलको सडकमा हुदै आएको सडक खाना महोत्सव गर्ने ठाउँको अभाव भएको भन्दै रुपन्देहीका होटल तथा रेष्टुरेण्ट ब्यवसायीले चिन्ता ब्यक्त गरेका छन् । होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघ रुपन्देहीले विगतका बर्षहरुमा सडकमा आयोजना गर्दै आएको सडक खाना महोत्सवका लागि ठाउँ अभाव भएको भन्दै ब्यवसायीहरुले चिन्ता ब्यक्त गरेका हुन् । बिगतका बर्षहरुमा बुटवलको कालिकापथ सडकमा […]

तिलोत्तमाको बेवरीमा माघी महोत्सव : आन्तरिक पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास

तिलोत्तमाको बेवरीमा माघी महोत्सव : आन्तरिक पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास

संसारपोस्ट संवाददाता · १ माघ २०८१ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका बेवरीमा माघी महोत्सव गरिएको छ । बेवरी आदर्श टोल विकास संस्थाले माघे सक्रान्तिको अवसरमा स्थानीय विभिन्न जातजातीहरुको संस्कृतिको संरक्षण गरि आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तिलोत्तमा वडा नं. १० स्थित बेवरी ग्रिनपार्कमा सक्रान्ति (माघी) महोत्सव गरिएको हो । त्यस अवसरमा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले तिलोत्तमा नगरपालिकामा बहुजाती, बहुभाषी […]

आज देशभर माघे संक्रान्ति पर्व मनाइँदै, आज सार्वजनिक बिदा

आज देशभर माघे संक्रान्ति पर्व मनाइँदै, आज सार्वजनिक बिदा

संसारपोस्ट संवाददाता · १ माघ २०८१ · 0

काठमाडौं । आज देशभर माघे संक्रान्ति पर्व हर्षोल्लासका साथ मनाइँदैछ। माघ १ गते पर्ने यो पर्व नेपालका थारु, मगर लगायत हिन्दू समुदायले विशेष महत्त्वका साथ मनाउने परम्परा रहीआएको छ। आजकै दिन सूर्यले मकर राशिमा प्रवेश गर्ने भएकाले यस दिनलाई वैदिक परम्परामा मकर संक्रान्ति पनि भनिन्छ। यस दिनबाट उत्तरायण सुरू हुने गर्छ। उत्तरायणको बेला दिनहरू लामो […]

रुपन्देहीमा सर्वाधिक राशीको बुटवल मेयर कप ओपन स्नुकर प्रतियोगिता हुने

रुपन्देहीमा सर्वाधिक राशीको बुटवल मेयर कप ओपन स्नुकर प्रतियोगिता हुने

संसारपोस्ट संवाददाता · २९ पुष २०८१ · 0

बुटवल । रुपन्देहीमा सर्वाधिक राशीको स्नुकर प्रतियोगिता हुने भएको छ । बुटवल उपहानगरपालिकाको सहयोगमा नेपाल बिलियार्ड स्नुकर एण्ड पुल एशोसियसन रुपन्देहीको आयोजनामा फागुनको दोस्रो हप्तादेखि प्रथम अल नेपाल बुटवल मेयर कप ओपन स्नुकर प्रतियोगिता बुटवल २०८१ हुने भएको हो । सोमबार पत्रकार सम्मेलन गरि नेपाल बिलियार्ड स्नुकर एण्ड पुल एशोसियसन रुपन्देहीका अध्यक्ष सुजन पुनले रुपन्देहीमा […]

Posts pagination

Previous 1 … 37 38 39 … 514 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क