तिलोत्तमा । प्रतिनिधि सभा अन्तरगत शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले रुपन्देहीको तिलोत्तमा–५ मणिग्रामस्थित शान्ति नमुना मा.वि. मा छलफल कार्यक्रम गरेको छ । शिक्षा विधेयकका सम्बन्धमा सुझाव संकलन गर्ने उद्देश्यले उक्त छलफल कार्यक्रम गरिएको हो । कार्यक्रममा समितिका सभापति अम्मर बहादुर थापा, सांसदहरु छविलाल विश्वकर्मा, रेखा शर्मा, तोसिमा कार्की लगायतले शिक्षा विधेयकका सम्बन्धमा सहजिकरण गर्दै […]