Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 37)

प्रदेश

प्रदेश खारेज नगरे देश गम्भीर संकटमा पर्छः चित्रबहादुर केसी

प्रदेश खारेज नगरे देश गम्भीर संकटमा पर्छः चित्रबहादुर केसी

संसारपोस्ट संवाददाता · ८ माघ २०८१ · 0

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश खारेज गर्नु पर्ने बताउनुभएको छ । प्रदेश सरकारमा धेरै विकृति तथा वेथिति देखिएकाले यसलाई खारेज नगरे देश गम्भीर संकटमा पर्ने उहांले बताउनुभयो । मंगलबार बुटवलमा ’संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन’को घोषणा कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सदस्य समेत रहनुभएका अध्यक्ष केसीले मुलुक संघीयता कै कारण दयनीय अवस्थामा पुगेको बताउनुभयो । […]

सहकारी ठगी प्रकरण : रवि लामिछाने आज भैरहवामा, भोलि अदालत उपस्थित हुने

सहकारी ठगी प्रकरण : रवि लामिछाने आज भैरहवामा, भोलि अदालत उपस्थित हुने

संसारपोस्ट संवाददाता · ८ माघ २०८१ · 0

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अदालतमा उपस्थित हुन मंगलबार रुपन्देही आउनुभएको छ । लामिछाने विमानस्थल हुँदै भैरहवा आउनुभएको हो । रबि आज भैरहवा देवकोटा चोकस्थित एक होटलमा बस्ने र बुधबार अदालत हाजिर हुने रास्वपा लुम्बिनी प्रदेश उपाध्यक्ष शालिकराम घिमिरेले जानकारी दिनुभयो । बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनको मुद्दामा बयानका लागि […]

माघ १० गतेदेखि ९ औं देवदह औद्योगिक व्यापार मेला, तयारी तिब्र

माघ १० गतेदेखि ९ औं देवदह औद्योगिक व्यापार मेला, तयारी तिब्र

संसारपोस्ट संवाददाता · ८ माघ २०८१ · 0

देवदह । रूपन्देहीको देवदहमा यही माघ १० गतेदेखि सञ्चालन हुन लागेको नवौं राष्ट्रिय देवदह औद्योगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको तयारीलाई तिब्र पारिएको छ । मङ्गलबार महोत्सव सचिवालयमा पत्रकार सम्मेलन आयोजना गर्दै मूल आयोजक समिति संयोजक कोष बहादुर गुरुङले तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउनुभयो । देवदह ब्यापार सङ्घ रूपन्देहीको आयोजनामा माघ १० देखि […]

बुटवलमा उद्योगी व्यवसायीलाई उर्जा दक्षता अभिमुखिकरण

बुटवलमा उद्योगी व्यवसायीलाई उर्जा दक्षता अभिमुखिकरण

संसारपोस्ट संवाददाता · ८ माघ २०८१ · 0

बुटवल । बुटवलमा उद्योगी व्यवसायीहरुलाई उर्जा दक्षता सम्बन्धि अभिमुखिकरण गरिएको छ । उद्योगी व्यवसायीका लागि जर्मन सहयोग र युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालन गरिएको उर्जा दक्षता कार्यक्रम अन्तरगत बुटवल उद्योग वाणिज्य संघको समन्वयमा मंगलबार बुटवलमा उद्योगी व्यवसायीलाई अभिमुखिकरण गरिएको हो । यसमा आर्थिक सहयोग व्यवस्थापनको कार्यान्वयन राष्ट्रिय बाणिज्य बैंक र प्राविधिक पक्षको काम जि.आई.जेड.ले गर्दै […]

रूपन्देही सुपरलिग : खुकुरी ९७ रनले विजयी

रूपन्देही सुपरलिग : खुकुरी ९७ रनले विजयी

संसारपोस्ट संवाददाता · ८ माघ २०८१ · 0

भैरहवा । मेलवर्न क्रिकेट क्लब (एमसीसी)लाई हराउँदै भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको मंगलबारको खेलमा लुम्बिनी खुकुरी क्लबले जित निकालेको छ । खुकुरीले एमसीसीलाई ९७ रनले पराजित गर्दै जित निकालेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको खुकुरीले निर्धारित ४१ ओभरको खेलमा ६ विकेट गुमाएर २ सय ३२ रनको […]

शान्ति मा.बि.मा शिक्षा विधेयकका सम्बन्धमा सुझाव संकलन

शान्ति मा.बि.मा शिक्षा विधेयकका सम्बन्धमा सुझाव संकलन

संसारपोस्ट संवाददाता · ८ माघ २०८१ · 0

तिलोत्तमा । प्रतिनिधि सभा अन्तरगत शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले रुपन्देहीको तिलोत्तमा–५ मणिग्रामस्थित शान्ति नमुना मा.वि. मा छलफल कार्यक्रम गरेको छ । शिक्षा विधेयकका सम्बन्धमा सुझाव संकलन गर्ने उद्देश्यले उक्त छलफल कार्यक्रम गरिएको हो । कार्यक्रममा समितिका सभापति अम्मर बहादुर थापा, सांसदहरु छविलाल विश्वकर्मा, रेखा शर्मा, तोसिमा कार्की लगायतले शिक्षा विधेयकका सम्बन्धमा सहजिकरण गर्दै […]

गुल्मिमा एक पुरुष मृत फेला, हत्याको आशंकामा छोरा प्रहरी नियन्त्रणमा

गुल्मिमा एक पुरुष मृत फेला, हत्याको आशंकामा छोरा प्रहरी नियन्त्रणमा

संसारपोस्ट संवाददाता · ८ माघ २०८१ · 0

गुल्मी । गुल्मीको मरभुङ्ग गाउँमा मंगलबार बिहान एक जना पुरुष मृत अबस्थामा फेला परेका छन् । जिल्लाको मालिका गाउँपालिका ८ मरभुङ्ग, कालीमाटी निवासी ६० वर्षीय लालबहादुरर रोका मृत फेला परेका हुन् । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजन भुजेलले रोका मृत फेला परेको पुष्टि गर्दै मृतकलाई कसैले हत्या गरेको हो कि भन्ने आशंकामा अनुन्धान […]

तिलोत्तमा मणिग्राम महायज्ञमा दान दाताहरू बढ्दै

तिलोत्तमा मणिग्राम महायज्ञमा दान दाताहरू बढ्दै

संसारपोस्ट संवाददाता · ८ माघ २०८१ · 0

रूपन्देही । मानवसेवा आश्रमले लुम्बिनी प्रदेश रुपन्देहीको तिलोत्तमा शाखाको स्तरोन्नति र अक्षयकोष श्रीवृद्धिका लागि सुरू भएको श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा दाताहरुले दान सहयोग गरेका छन् । महायज्ञको दोस्रो दिन दाताहरुले मन फुकायर सहयोग गरेका छन् । महायज्ञमा गुरू भागवत् भाष्कर कमलनयन गौतमले कथा वाचन गर्नुभएको हो । मंगलबार बुटवल उपमहानरपालिका–११ निवासी गौतम ज्ञवालीले भवनको […]

आर्थिक क्षेत्रमा दुग्ध क्षेत्रको योगदान महत्वपूर्ण : मन्त्री पन्थी

आर्थिक क्षेत्रमा दुग्ध क्षेत्रको योगदान महत्वपूर्ण : मन्त्री पन्थी

संसारपोस्ट संवाददाता · ७ माघ २०८१ · 0

बुटवल । नेपाल डेरी एसोसिएसनको २६औं वार्षिक साधारणसभा तथा स्थापना दिवस विशेष कार्यक्रम गरि लुम्बिनी प्रदेशको बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले कृषि तथा दुग्ध क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो । मुलुकको आर्थिक समृद्धिका लागि दुग्ध क्षेत्रको योगदान महत्वपूर्ण […]

चोरी गरेको आरोपमा बुटवलबाट दुई जना पक्राउ

चोरी गरेको आरोपमा बुटवलबाट दुई जना पक्राउ

संसारपोस्ट संवाददाता · ५ माघ २०८१ · 0

बुटवल । बुटवलका बिभिन्न ठाउँमा चोरी गरेको आरोपमा बुटवलमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही जिल्ला हरिवन नगरपालिका वडा नम्बर ९ स्थायी घर भएका नीम बहादुर बोलन (सागर) र सोही जिल्लाको बागमती नगरपालिका वडा नम्बर २ का चन्द्रमान लामा रहेका छन् । बुटवल लगायत विभिन्न स्थानमा सार्वजनिक सवारी साधनमा प्रवेश गरी चोरी […]

Posts pagination

Previous 1 … 36 37 38 … 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क