Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश १" (Page 9)

प्रदेश १

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने

संसारपोस्ट संवाददाता · २० चैत्र २०७९ · 0

काठमाडौँ । निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले चितवनको भरतपुरमा अलपत्र अवस्थामा रहेको क्रिकेट रंगशालाको स्वामित्व लिएर निर्माण सम्पन्न गर्ने निर्णय गरेको हो । धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण सुरु गरेको उक्त रंगशाला रकम अभावका कारण अलपत्र अवस्थामा रहेको छ ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त : पक्षमा १७२ र पिक्षमा ८९ मत

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त : पक्षमा १७२ र पिक्षमा ८९ मत

संसारपोस्ट संवाददाता · ६ चैत्र २०७९ · 0

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । सत्ता समीकरण फेरबदल भएपछि प्रधानमन्त्री प्रचण्डले आज(सोमबार) दोस्रोपटक विश्वासको मत लिनुभएको हो । विश्वासको मत दिन प्रधानमन्त्रीले राखेको प्रस्तावको पक्षमा १ सय ७२ र विपक्षमा ८९ मत परेको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो । सभामुख घिमिरेका अनुसार मत दिन्न अर्थात् तटस्थमा […]

नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा पद तथा गोपनीयतको शपथ ग्रहण

नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा पद तथा गोपनीयतको शपथ ग्रहण

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०७९ · 0

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयतको शपथ लिनुभएको छ । उहांले सोमबार मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा शपथ लिनुभएको हो । पौडेललाई सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनुभएको हो । काठमाडौंको महाराजगन्जस्थित राष्ट्रपति भवन शीतलनिवासमा आयोजना गरिएको शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति पौडेलले शपथ लिँदा नेपाली सेनाले २१ तोपको सलामी अर्पण गरेको […]

लागू औषध सहित २ जना पक्राउ

लागू औषध सहित २ जना पक्राउ

संसारपोस्ट संवाददाता · २० फाल्गुन २०७९ · 0

इटहरी । जिल्ला प्रहरी कार्यालय इटहरिले लागू औषध सहित २ जनालाइ पक्राउ गरेको छ । जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका  वडा नं ४ स्थित सार्वजनिक बाटोमा लागूऔषध खरीद विक्रि गर्दै छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटि जाँदा उक्त स्थानमा २ जना पुरुष मानिसहरु शंकासपद अवस्थामा फेला परेको प्रहरिले जनायको छ । प्रहरिका अनुसार  निजहरुको  […]

नेकपा एमालेले प्रचण्ड लाई गरेको समर्थन फिर्ता लियो

नेकपा एमालेले प्रचण्ड लाई गरेको समर्थन फिर्ता लियो

संसारपोस्ट संवाददाता · १५ फाल्गुन २०७९ · 0

बुटवल । नेकपा एमालेले प्रधानमन्त्री प्रचण्ड नेतृत्वमाको सरकारलाइ गरेको समर्थन  फिर्ता लिएको छ । सचिवालयको आकस्मिक बैठकपछि सरकारबाट बाहिरिने निर्णयसँगै समर्थन पनि फिर्ता लिएको एमाले उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिनुभयो । उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका पौडेलले पुस १० मा एमालेलाई राष्ट्रपति दिने गरी भएको सहमति पालना गर्न  प्रधानमन्त्री प्रचण्ड गम्भीर भएर नलागेको भन्दै बैठकले सरकारमाथिको […]

लागू औषध ब्राउन सुगर सहित तीन जना पक्राउ

लागू औषध ब्राउन सुगर सहित तीन जना पक्राउ

संसारपोस्ट संवाददाता · १२ फाल्गुन २०७९ · 0

ईटहरी । ईलाका प्रहरी कार्यालय, इटहरीले लागू औषध ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार जिल्ला झापा कन्काई नगरपालिका वडा नं.३ घर भई हाल जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं.६ मा डेरा गरी वस्ने वर्ष २४ को राजिव अधिकारीको डेरा कोठामा लागू औषधको कारोवार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका […]

आजदेखि हात्तिपाइले रोग बिरुद्ध अभियान सुरु

आजदेखि हात्तिपाइले रोग बिरुद्ध अभियान सुरु

संसारपोस्ट संवाददाता · ११ फाल्गुन २०७९ · 0

काठमाडौं । आज देखि हात्तिपाइले रोग बिरुद्ध औषधि सेवन अभियान सुरु भएको छ । आज अर्थात ११ फागुन देखि २५ फागुनसम्म १५ जिल्लामा हात्तिपाईले रोग बिरुद्ध औषधी सेवन अभियान सुरु हुन लागेको हो । कर्णालीबाहेक ६ वटा प्रदेशका १५ जिल्लामा यो अभियान सुरु हुनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ वटा प्रदेशका १५ जिल्लामा […]

यू–१९ विश्वकपको छनोटका लागि आज नेपाल र सिंगापुर भिड्दै

यू–१९ विश्वकपको छनोटका लागि आज नेपाल र सिंगापुर भिड्दै

संसारपोस्ट संवाददाता · ११ फाल्गुन २०७९ · 0

काठमाडौं । १९ वर्ष मुनि (यू–१९) विश्वकपको एशिया छनोटका लागि आज नेपाल र सिंगापुर भिड्दै छन् । हिजो साँझ युएई पुगेको नेपाली यू–१९ टोलीले आजको पहिलो खेल सिंगापुरसँग भिड्न लागेको हो । नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई हिजो बिदाई गरेको […]

मल खरिदका लागि अर्थ मन्त्रालयद्वारा थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित

मल खरिदका लागि अर्थ मन्त्रालयद्वारा थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित

संसारपोस्ट संवाददाता · ८ फाल्गुन २०७९ · 0

काठमाण्डौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ । रासायनिक मल खरिदका लागि कृषि तथा पशुपन्छि विकास मन्त्रालयले गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको हो । स्रोत सुनिश्चित मध्ये २ अर्ब ४० करोड रुपैयाँ कृषि तथा पशुपन्छि विकास मन्त्रालयका लागि […]

अर्थमन्त्री पौडेल र युएसएआईडीका प्रशासक सामन्था पावरबीच भेटघाट

अर्थमन्त्री पौडेल र युएसएआईडीका प्रशासक सामन्था पावरबीच भेटघाट

संसारपोस्ट संवाददाता · २५ माघ २०७९ · 0

काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआईडी)का प्रशासक सामन्था पावरले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलेसँग भेटघाट गर्नु भयो । गत वर्ष दुई देशबीचको कुटनीतिक सम्बन्धको ७५औं वर्षगाँठ मनाइएको स्मरण गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर तुल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपालले सन् १९५१ मा प्वाइन्ट फोर प्रोग्राममा हस्ताक्षर गरेपछि पहिलो […]

Posts pagination

Previous 1 … 8 9 10 … 32 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क