Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश ३" (Page 8)

प्रदेश ३

सहकारी ठगी प्रकरण : संसदीय छानविन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसँग बयान लिँदै

सहकारी ठगी प्रकरण : संसदीय छानविन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसँग बयान लिँदै

संसारपोस्ट संवाददाता · ७ भाद्र २०८१ · 0

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग छानविन गर्न गठित संसदीय छानविन विशेष समितिले (आज) शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेसँग बयान लिँदैछ । सहकारीको रकम अपचलनको आरोप लागेका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई समितिले शुक्रबार बयानका लागि बोलाएको हो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्त्वको सरकारका तत्कालीन उपप्रधान तथा […]

‘रवि लामिछानेलाई अपराधी प्रमाणित गर्न सक्छु’– मुकुल ढकाल

‘रवि लामिछानेलाई अपराधी प्रमाणित गर्न सक्छु’– मुकुल ढकाल

संसारपोस्ट संवाददाता · ७ भाद्र २०८१ · 0

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुर्व महामन्त्री डा. मुकुल ढकालले सभापति रवि लामिछानेलाई राहदानी प्रकरणमा कहिल्लै चुनाव लड्न नपाउने गरि जेल जान सक्ने बताउनुभएको छ । रास्वपाले सोधेको स्पष्टीकरणको जवाफ लेख्दै ढकालले रवि लामिछानेलाई सहकारीमा ठगी गरेको, मन्त्री हुँदा भ्रष्ट्राचार गरेको र राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर प्रमाणित गर्न सक्ने दाबि […]

देशभरको मौसम बदली कोशी : मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

देशभरको मौसम बदली कोशी : मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

संसारपोस्ट संवाददाता · ७ भाद्र २०८१ · 0

काठमाडौं । हाल देशभरको मौसम आंशिक देखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । साथै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको छ […]

तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम देशभरिबाट द्वित्तीय

तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम देशभरिबाट द्वित्तीय

संसारपोस्ट संवाददाता · ६ भाद्र २०८१ · 0

काठमाडौ । दुई–दुई पटकसम्म सेवा प्रवाह र सामाजिक विकास विधा अन्तर्गत समाबेशिता र सामाजिक क्रियाकलापमा उत्कृष्ट बनेको रुपन्देहीको तिलोत्तमा नगरपालिका पुन उत्कृष्ट बनेको छ। बिहिबार संघीय मामिला तथा प्रशासन मन्त्रालयको स्थानीय सरकार संस्थागत मुल्यांकन लिजा द्वारा गरिएको मुल्यांकनमा तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम र देशभरिबाट द्वितीय भएको हो । तिलोत्तमाका नगरप्रमुख रामकृष्ण खाणलाई संघीय मामिला […]

आज रक्षाबन्धन, जनैपुर्णिमा पर्व  : नवयज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर मनाइँदै

आज रक्षाबन्धन, जनैपुर्णिमा पर्व : नवयज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर मनाइँदै

संसारपोस्ट संवाददाता · ३ भाद्र २०८१ · 0

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां […]

काभा वुमन्स नेशन्स भलिबल लिगको उपाधि भारतलाई

काभा वुमन्स नेशन्स भलिबल लिगको उपाधि भारतलाई

संसारपोस्ट संवाददाता · २३ श्रावण २०८१ · 0

काठमाडौं । सेन्ट्रल एशियन भलिवल एशोसिएसन (काभा) वुमन्स नेशन्स भलिबल लिगको उपाधि भारतले जितेको छ । पाँचौ सेट १५–५ ले जितेर भारत काभा च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुल परिषद् (राखेप) कभर्डहलमा भएको प्रतिस्पर्धात्मक फाइनलमा भारतले ३–२ सेटमा नेपाललाई पराजित गर्दै उपाधि जितेको हो । २–१ सेटले अगाडि रहेको नेपाल भारतलाई फाइनलमा पराजित गर्नबाट […]

वर्षाले देशभरको जनजिवन प्रभावित,नदि तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

वर्षाले देशभरको जनजिवन प्रभावित,नदि तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

संसारपोस्ट संवाददाता · २२ श्रावण २०८१ · 0

काठमाडौ । वर्षाका कारण देशभरको जनजिवन प्रभावित भएको छ । भारी बर्षासँगै देशका विभिन्न जिल्लामा रहेका नदीहरूमा पानीको बहाव बढेकाले सतर्कता अपनाउन मौसम पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ । आज सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, नवलपरासी (ब. सु. पूर्व), नवलपरासी (ब. सु. पश्चिम), रुपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा […]

आज साउन महिनाको तेस्रो सोमबार : देशभरका शिवालय मन्दिरहरुमा भक्तजनको भीड

आज साउन महिनाको तेस्रो सोमबार : देशभरका शिवालय मन्दिरहरुमा भक्तजनको भीड

संसारपोस्ट संवाददाता · २१ श्रावण २०८१ · 0

बुटवल । आज साउन महिनाको तेस्रो सोमबार पशुपतिनाथ, पर्रोहा बोलवम धाम लगायत देशभरका शिवालय मन्दिरहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएको धार्मिक विश्वासमा व्रत बस्ने परम्परा छ । यस दिन विशेष रुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ । दर्शनार्थीहरूको भीडलाई मध्यनजर गरी […]

कक्षा १२ को नतिजा प्रकाशित

कक्षा १२ को नतिजा प्रकाशित

संसारपोस्ट संवाददाता · १८ श्रावण २०८१ · 0

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा  सार्वजनिक गरेको छ । आज  बिहान बसेको बाेर्ड बैठक सकिएलगतै नतिजा सार्वजनिक  गरिएको बाेर्डले जनाएकाे छ । गत वैशाख १४ गतेबाट सुरु भएको कक्षा  १२ को परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र […]

कक्षा १२ को नतिजा आज सार्वजनिक गरिदै

कक्षा १२ को नतिजा आज सार्वजनिक गरिदै

संसारपोस्ट संवाददाता · १८ श्रावण २०८१ · 0

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज (शुक्रबार) सार्वजनिक गर्ने तयारी गरेको छ । गत बैशाख १४ देखि २६ गतेसम्म संचालन भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार नतिजा प्रकाशनको लागि अहिले बिहान १० बजे बोर्ड बैठक बोलाइएको […]

Posts pagination

Previous 1 … 7 8 9 … 43 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क