Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश ३" (Page 9)

प्रदेश ३

आज साउन १५, खीर खाने दिन

आज साउन १५, खीर खाने दिन

संसारपोस्ट संवाददाता · १५ श्रावण २०८१ · 0

बुटवल । आज साउन १५ गते, नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो […]

अजुई हाङ्ग राईले चुमे पहिलो शेफ नेपालको उपाधी

अजुई हाङ्ग राईले चुमे पहिलो शेफ नेपालको उपाधी

संसारपोस्ट संवाददाता · ७ श्रावण २०८१ · 0

काठमाडौं । नेपालको पहिलो फुड रियालिटी शो ‘शेफ नेपाल’को उपाधी अजुई हाङ्ग राईले चुमेका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा राईलाई विजेता घोषणा गरिएको हो । राईसँगै अन्तिम तीन प्रतिष्पर्धीमा इङ्वा सुब्बा र विकेश श्रेष्ठ रहेका थिए । जज (निर्णायक)मा मास्टर सेफ सन्तोष शाह, सेफ गणेश ढकाल र भान्से लक्ष्मण भण्डारी रहेका थिए । […]

मुकुल ढकालमाथि पार्टी महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यसमेत नरहने गरी कारबाही

मुकुल ढकालमाथि पार्टी महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यसमेत नरहने गरी कारबाही

संसारपोस्ट संवाददाता · २६ असार २०८१ · 0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री मुकुल ढकाललाई पार्टीको साधारण सदस्य मात्र रहने गरी कारवाही गरेको छ । रास्वपा अनुशासन आयोगले साधारण सदस्य पनि नरहने गरी निष्काशन गर्न सुझाव दिएकोमा मंगलबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टीको साधारण सदस्य मात्र रहने गरी पार्टी महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यसमेत नरहने गरी कारबाही गरेको […]

रास्वपा महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य नरहने गरी कारबाही गर्न अनुशासन आयोगको सिफारिस

रास्वपा महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य नरहने गरी कारबाही गर्न अनुशासन आयोगको सिफारिस

संसारपोस्ट संवाददाता · २६ असार २०८१ · 0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ । अनुशासन समितिले उनलाई साधारण सदस्य समेत नरहने गरी कारवाहीका लागि सिफारिस गरेपछि यसबारे निर्णय गर्न रास्वपा केन्द्रीय समितिको बैठक अहिले बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी बैठकमा निलम्बित […]

नेकपा एमालेले फिर्ता लियो प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन

नेकपा एमालेले फिर्ता लियो प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन

संसारपोस्ट संवाददाता · २० असार २०८१ · 0

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक पत्र लेखी राष्ट्रिय सरकार गठन गरी राजनीतिक स्थायित्व दिने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउनुभएको छ । अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई लेखेको […]

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय, प्रदेश र जिल्ला शाखामा युनियनको धर्ना

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय, प्रदेश र जिल्ला शाखामा युनियनको धर्ना

संसारपोस्ट संवाददाता · १८ असार २०८१ · 0

बुटवल । नेपाल पत्रकार महासंघ विरुद्ध आन्दोलनरत  नेपाल प्रेस युनियन सोमबार महासंघ केन्द्रिय कार्याल, देश भरका प्रदेश र जिल्ला शाखाहरुमा धर्ना दिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रले आफ्नै संरचना शाखा र प्रदेशले सिफारिस गरेका सदस्यहरुको नामावली हटाएर चोर बाटोबाट गैर सदस्यहरु थप गरी निर्वाचन प्रयोजनका लागि मतदाता नामावली सार्वजनिक गरेको विरोधमा नेपाल प्रेस युनियनको […]

भारतले जित्यो आइसिसी टी–२० विश्वकपको उपाधि

भारतले जित्यो आइसिसी टी–२० विश्वकपको उपाधि

संसारपोस्ट संवाददाता · १७ असार २०८१ · 0

काठमाडौं । आइसिसी टी–२० विश्वकपको उपाधि भारतले जितेको छ। शनिबार राति भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले १७ वर्षपछि उपाधि जितेको हो । भारतले जारी विश्वकपमा अपराजित रहँदै उपाधि जितेको हो । १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८ विकेट गुमाएर १६९ रन बनाउँदा भारत ७ रनले विजयी भएको हो । दक्षिण […]

आज असार १५ : राष्ट्रिय धान दिवस खेतमा रोपाई गरी दही चिउरा खाएर मनाइँदै

आज असार १५ : राष्ट्रिय धान दिवस खेतमा रोपाई गरी दही चिउरा खाएर मनाइँदै

संसारपोस्ट संवाददाता · १६ असार २०८१ · 0

बुटवल । प्रत्येक वर्ष असार १५ मा मनाइने धान दिवस आज खेतमा रोपाई गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि […]

१३ जिल्लाका २२० परीक्षार्थीको परीक्षा रद्द

१३ जिल्लाका २२० परीक्षार्थीको परीक्षा रद्द

संसारपोस्ट संवाददाता · १४ असार २०८१ · 0

१३ जिल्लाका २२० परीक्षार्थीको परीक्षा रद्द काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले बिहीबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अनुसार विभिन्न १३ जिल्लाका २२० परीक्षार्थीको परीक्षा रद्द भएको छ । परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार दैलेखका १, काभ्रेका २, जाजरकोटका ३, इलामका २, बझाङका २ र बाराका २ विद्यार्थीको परीक्षा […]

साउन १८ र १९ मौका परीक्षा: १ लाख १५ हजार ८३४ ले दिन पाउने

साउन १८ र १९ मौका परीक्षा: १ लाख १५ हजार ८३४ ले दिन पाउने

संसारपोस्ट संवाददाता · १४ असार २०८१ · 0

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने छन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले […]

Posts pagination

Previous 1 … 8 9 10 … 43 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क