Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश ३" (Page 23)

प्रदेश ३

स्थानीय तहमा विजयी एमालेका जनप्रतिनिधिलाई आजदेखि दुई दिने प्रशिक्षण

स्थानीय तहमा विजयी एमालेका जनप्रतिनिधिलाई आजदेखि दुई दिने प्रशिक्षण

संसारपोस्ट संवाददाता · २ असार २०७९ · 0

काठमाडौं, २ असार । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा विजयी भएका जनप्रतिनिधिहरुलाई दुई दिने प्रशिक्षण दिन लागेको छ । पार्टी कार्यालय च्यासलमा सोमबार बसेको सचिवालय बैठकको निर्णय अनुसार आजबाट दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गरिएको एमालेले जनाएको छ । एमाले प्रचारविभाग उपप्रमुख विष्णु रिजालका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभामा बिहीबार ११ […]

प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

संसारपोस्ट संवाददाता · २ असार २०७९ · 0

काठमाडौं, २ असार । देशका विभिन्न भागमा बिहानैबाट वर्षा भइरहेको छ । प्रदेश–१ र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी […]

पहिरोका कारण मुग्लिन–नारायणगढ सडक अवरुद्ध

पहिरोका कारण मुग्लिन–नारायणगढ सडक अवरुद्ध

संसारपोस्ट संवाददाता · २७ जेष्ठ २०७९ · 0

चितवन,२७ जेठ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । सो सडक खण्डमा पर्ने चितवनको तोपे खोलामा सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी अवरुद्ध भएको हो । बागमती ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुशिलसिंह राठौरका अनुसार शुक्रबार बिहान पौने ९ बजेको समयमा इच्छाकामना गाउँपालिका–६ तोपेखोला नजिकै सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो । […]

निर्वाचित एक पालिका अध्यक्ष र तीनजना वडाध्यक्षलाई निलम्बनमा राख्न अख्तियारको निर्देशन

निर्वाचित एक पालिका अध्यक्ष र तीनजना वडाध्यक्षलाई निलम्बनमा राख्न अख्तियारको निर्देशन

संसारपोस्ट संवाददाता · २४ जेष्ठ २०७९ · 0

काठमाडौं, २४ जेठ । भ्रष्टाचारका मुद्दा विचाराधीन रहेको अवस्थामा निर्वाचित भएका एक गाउँपालिका अध्यक्ष र तीनजना वडाध्यक्षलाई निलम्बनमा राख्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको छ । भ्रष्टाचारको कसुरमा आयोगबाट विशेष अदालतमा आरोपपत्र दर्ता भई मुद्दा विचाराधीन अवस्थामा रहेका र कसुर ठहर भएका व्यक्ति निर्वाचित भएकाले निलम्बन गर्न भनिएको आयोगका सह–प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिनुभयो […]

यस वर्षको कक्षा १२ को परीक्षा आजदेखि सुरु

यस वर्षको कक्षा १२ को परीक्षा आजदेखि सुरु

संसारपोस्ट संवाददाता · १६ जेष्ठ २०७९ · 0

बुटवल, १६ जेठ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा देशभर एकै साथ सुरु गरेको छ । आज बिहान ८ बजेदेखि ७७ जिल्लाका एक हजार २९२ परीक्षा केन्द्रमा एकै साथ सो तहको परीक्षा शान्तिपूर्णरुपमा सुरु भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो । यही जेठ २५ गतेसम्म सञ्चालन हुने परीक्षामा देशभरबाट […]

सरकारद्वारा आगामी आर्थिक वर्ष २०७९–८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत

सरकारद्वारा आगामी आर्थिक वर्ष २०७९–८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत

संसारपोस्ट संवाददाता · १५ जेष्ठ २०७९ · 0

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७९–८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमा आगामी आवमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड […]

८३४ जनाको कैद सजाय माफी मिनाहा

८३४ जनाको कैद सजाय माफी मिनाहा

संसारपोस्ट संवाददाता · १४ जेष्ठ २०७९ · 0

काठमाडौं, ३ जेठ । सरकारले गणतन्त्र दिवसको अवसरमा ८३४ जनाको कैद सजाय माफी मिनाहा गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्ग श्रेङ लिम्बु समेत २७१ जना र नरबहादुर साँवा समेत ५४७ जनाको बाँकी कैद सजाय १५ जेठ २०७९ देखि माफी मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । यस्तै संविधानको धारा २७६ र मुलुकी […]

एमाले अध्यक्ष ओलीको आरोप : ‘सत्तापक्षले निर्वाचनमा धाँधली गर्यो’

एमाले अध्यक्ष ओलीको आरोप : ‘सत्तापक्षले निर्वाचनमा धाँधली गर्यो’

संसारपोस्ट संवाददाता · १२ जेष्ठ २०७९ · 0

काठमाडौं, १२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा सत्तापक्षले धाँधली गरेको आरोप लगाएका छन् । सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार भाग लिँदै अध्यक्ष ओलीले निर्वाचन शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा नभएको बताए । निर्वाचन सम्पन्न भएको १४ दिनसम्म पनि नतिजा नआउनु धाँधली भएको स्पष्ट प्रमाण […]

स्थानीय तह निर्वाचन : ८३ पालिकाको नतिजा सार्वजनिक, नेपाली कांग्रेस ३३, नेकपा एमाले २८ र माओवादी केन्द्र २० पालिकामा विजयी

स्थानीय तह निर्वाचन : ८३ पालिकाको नतिजा सार्वजनिक, नेपाली कांग्रेस ३३, नेकपा एमाले २८ र माओवादी केन्द्र २० पालिकामा विजयी

संसारपोस्ट संवाददाता · २ जेष्ठ २०७९ · 0

बुटवल, २ जेठ । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत धेरैजसो ठाउंमा मतगणना जारी रहेको छ । हालसम्म ८३ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । घोषित परिणाम अनुसार अहिलेसम्म नेपाली कांग्रेसले ३३, नेकपा एमालेले २८, माओवादी केन्द्रले २० र नेकपा एकीकृत समाजवादीले २ वटा पालिका प्रमुख जितेको छ । पालिकामा निर्वाचित प्रमुख÷अध्यक्षको […]

बुधबारको मन्त्रिपरिषद्का यी हुन् नयाँ निर्णय

बुधबारको मन्त्रिपरिषद्का यी हुन् नयाँ निर्णय

संसारपोस्ट संवाददाता · २ बैशाख २०७९ · 0

काठमाडौं  ।  सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने भएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर करिब १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका […]

Posts pagination

Previous 1 … 22 23 24 … 43 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क