Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 45)

अर्थ

मुद्दा मिलाई दिन्छु भनेर प्रहरीका नाममा रकम ठगी गर्ने दुई जना पक्राउ

मुद्दा मिलाई दिन्छु भनेर प्रहरीका नाममा रकम ठगी गर्ने दुई जना पक्राउ

संसारपोस्ट संवाददाता · ९ असार २०८१ · 0

काठमाडौं । प्रहरी कार्यालयमा अनुसन्धानमा रहेका मुद्दा मिलाई दिने भन्दै प्रहरीका नाममा रकम ठगी गर्ने दुई जनालाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले पक्राउ गरेको छ । २०८० साउन २ गते प्रहरीले वरामद गरेको ६० के.जी. अवैध सुनको थप अनुसन्धानको क्रममा अवैध सुन खरिद विक्री वापत प्राप्त भएको रकम पेवेल नेपाल प्रा.लि.को […]

डेल्टा एजुकेशन मार्टमा भएको आगलागीबाट करिब ५० करोडको क्षति

डेल्टा एजुकेशन मार्टमा भएको आगलागीबाट करिब ५० करोडको क्षति

संसारपोस्ट संवाददाता · ८ असार २०८१ · 0

बुटवल । बुटवल उपमहानगरपालिका-८ मिलनचोकमा रहेको डेल्टा एजुकेशन मार्ट ( कम्प्लेक्स)मा भएको आगलागीबाट करिब ५० करोडको क्षति भएको छ ।  आगलागीबाट मार्टमा रहेका सबै सामान जलेर नष्ट भएका छन । बिहीवार साँझ साढे ६ बजेबाट लागेको आगो शुक्रबार राति २ बजेतिर नियन्त्रणमा आएको थियो । मोटर ग्यारेज, दुईवटा पेट्रोल पम्प र बाक्लो बस्तीको बीचमा रहेको […]

बुटवल मिलनचोक स्थित डेल्टा एजुकेसन मार्टमा आगलागी

बुटवल मिलनचोक स्थित डेल्टा एजुकेसन मार्टमा आगलागी

संसारपोस्ट संवाददाता · ७ असार २०८१ · 0

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. ८ मिलनचोकमा रहेको डेल्टा एजुकेसन मार्टमा आगलागी भएको छ । मार्टको माथिल्लो तलाबाट सुरु भएको आगलागीका कारण मार्टको तेस्रो तलामा रहेको खलकुद र स्टेशनरीका सामानहरु जलेर नष्ट भएका छन् । स्थानीय र प्रहरीले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् । मार्टका संचालक घनश्याम पाठकका अनुसार बिद्युत सर्ट भएर आगलागी भएको […]

बुटवल उपमहानगरको नीति कार्यक्रम : शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्राथमिकतामा

बुटवल उपमहानगरको नीति कार्यक्रम : शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्राथमिकतामा

संसारपोस्ट संवाददाता · ६ असार २०८१ · 0

बुटवल । बुटवल उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बुधवार सार्वजनिक गरेको छ । नगरसभाको १५ औ अधिवेशनमा नगर प्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुटवललाई स्वच्छ, सफा, हरियालीयुक्त पर्यावरणको विकास गरी बस्न योग्य सहर बनाउने मूल ध्येय रहेको बताउनुभयो । बुटवललाई सबै जातजातिले अपनत्व गर्नसक्ने साझा सांस्कृतिक […]

दिपेन्द्र सिंह ऐरी टी–२० को अलराउन्डर वरियतामा छैटौं स्थानमा

दिपेन्द्र सिंह ऐरी टी–२० को अलराउन्डर वरियतामा छैटौं स्थानमा

संसारपोस्ट संवाददाता · ६ असार २०८१ · 0

काठमाडौँ । क्रिकेटर दिपेन्द्र सिंह ऐरी पुरुष टी–२० मा अलराउण्डरको आइसीसी वरियतामा छैटौं स्थानमा पुगेका छन् । आइसीसीले हालै सार्बजनिक गरेको नयाँ वरियतामा दिपेन्द्रले तीन स्थानको सुधार गर्दै छैटौं स्थानमा पुगेका हुन् । दिपेन्द्रले हालै टी–२० विश्वकपमा राम्रो खेल प्रदर्शन गरेपछि उनको वरियतामा सुधार भएको हो । टी–२० को अलराउन्डर वरियताको शिर्ष स्थानमा अस्ट्रेलियाका मार्कस […]

तिलोत्तमा उद्योग बाणिज्य संघमा नवनिर्वाचित पदाधिकारीको पदस्थापन

तिलोत्तमा उद्योग बाणिज्य संघमा नवनिर्वाचित पदाधिकारीको पदस्थापन

संसारपोस्ट संवाददाता · ४ असार २०८१ · 0

तिलोत्तमा । तिलोत्तमा उद्योग बाणिज्य संघको दशौं वार्षिक साधारण सभा तथा चौथो अधिवेसनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सोमवार पदस्थापन गरिएको छ । नवनिर्वाचित अध्यक्ष ज्ञानेन्द्र कार्कीलाई संघका अध्यक्ष गुणनिधी भण्डारी ९माधव०ले पदस्थापन गराउनु भएको हो । संघको अधिबेशनबाट संघको बरिष्ठ उपाध्यक्षमा सुरज पंगेनी, उद्योग उपाध्यक्षमा सूर्यप्रसाद न्यौपाने, बाणिज्य उपाध्यक्षमा विष्णुप्रसाद भण्डारी र महासचिवमा राजकुमार पाण्डे […]

आईसीसी ट्वान्टी–२० विश्वकप : बंगलादेशसंग नेपाल पराजित, बंगलादेश सुपर–८ मा

आईसीसी ट्वान्टी–२० विश्वकप : बंगलादेशसंग नेपाल पराजित, बंगलादेश सुपर–८ मा

संसारपोस्ट संवाददाता · ४ असार २०८१ · 0

काठमाडौं । समूह चरणको अन्तिम खेलमा नेपाललाई २१ रनले पराजित गर्दै बंगलादेश आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–८ मा प्रवेश गरेको छ । सोमबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा भएको खेलमा बङ्गलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरको ४ बल बाँकी छँदै अल आउट हुँदै ८५ रन मात्रै बनाउन सक्यो । पराजित भएसँगै नेपाल एक अंक […]

प्रदेश सरकारद्वारा आर्थिक बर्ष २०८१\०८२ को वजेट प्रस्तुत :लुम्बिनी सरकारले ल्यायो करिब ३९ अर्बको वजेट

प्रदेश सरकारद्वारा आर्थिक बर्ष २०८१\०८२ को वजेट प्रस्तुत :लुम्बिनी सरकारले ल्यायो करिब ३९ अर्बको वजेट

संसारपोस्ट संवाददाता · २ असार २०८१ · 0

बुटवल । प्रदेशका सरकारले शनिवार आर्थिक बर्ष २०८१÷०८२ को लागि वजेट सार्वजनिक गरेका छन् । प्रदेश सरकारले हरेक वर्ष असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संबैधानिक व्यवस्था अनुसार बजेट सार्वजनिक गरेका हुन् । अन्य प्रदेश सरकारले जस्तै लुम्बिनी प्रदेश सरकारले पनि आर्थिक बर्ष २०८१\०८२ को लागि ३८ अर्व ९७ करोड ९५ लाख ३६ हजार बराबरको […]

प्रहरीले चोरी भएका २४ वटा मोबाईल फेलापारी सम्वन्धित ब्यक्तिलाई बुझायो

प्रहरीले चोरी भएका २४ वटा मोबाईल फेलापारी सम्वन्धित ब्यक्तिलाई बुझायो

संसारपोस्ट संवाददाता · २ असार २०८१ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विभिन्न मितिमा हराएका र चोरी भएका मोवाईल फेला पारी सम्वन्धित ब्यक्तिलाई बुझाएको छ । मोवाईल हराएका र चोरी भएका ब्यक्तिहरुले जिल्ला प्रहरी कार्यालयमा दिएको निवेदन अनुसार प्रहरी त्यस्ता मोवाईल खोजतलास गरी फेला पारेर सम्वन्धित ब्यक्तिलाई बुझाएको हो । प्रहरीले मोवाइलहरुको खोजतलास एबम् अनुसन्धान गर्दै जाने क्रममा विभिन्न कम्पनीका हराएका […]

तिलोत्तमा उद्योग बाणिज्य संघको दशौं वार्षिक साधारण सभा

तिलोत्तमा उद्योग बाणिज्य संघको दशौं वार्षिक साधारण सभा

संसारपोस्ट संवाददाता · २६ जेष्ठ २०८१ · 0

सरकार निजी क्षेत्रमैत्री नभएको उद्योगी बयवसायीको गुनासो  तिलोत्तमा । तिलोत्तमा उद्योग बाणिज्य संघको दशौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन शनिबार सम्पन्न भएको छ । साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले स्थानीय सरकारले उद्योगी व्यवसायी संग हातेमालो गरेर अगाडी बढ्न तयार रहेको बताउनुभयो । उहांले तिलोत्तमाको विकासको लागि उद्योगी व्यवसायी संग […]

Posts pagination

Previous 1 … 44 45 46 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क