Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अन्तर्वार्ता" (Page 2)

अन्तर्वार्ता

सीमा विवादको दिर्घकालीन समाधान खोजिनुपर्दछ

सीमा विवादको दिर्घकालीन समाधान खोजिनुपर्दछ

संसारपोस्ट संवाददाता · १ जेष्ठ २०७७ · 0

वामदेव क्षेत्री (घिमिरे) नेपाल भारतको सीमा विवादको लामो इतिहास छ । पटकपटक कुरा उठेपनि भारत समस्या समाधानमा सकारात्ममक देखिएको छैन । सन् १९६२÷१९६३ नेपाल चीनको सिमाङ्कनको बेला उठेको समय भारतलाई पनि खबर गरियो, भारतले उदासिनता देखायो र प्रतिनिधि पनि पठाएन । सन् १९६२÷०६३ भारत चीनको लडाइमा राजा महेन्द्रले कालापानीको तिल्सीमा भारतीय सेना राख्न दिए त्यहीँबाट […]

अतिक्रमित सीमाक्षेत्र फिर्ता गर: प्रजातान्त्रिक विचार समाज

अतिक्रमित सीमाक्षेत्र फिर्ता गर: प्रजातान्त्रिक विचार समाज

संसारपोस्ट संवाददाता · २९ बैशाख २०७७ · 0

काठमाडौं २९ बैशाख विश्वव्यापी फैलिएको कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण मुलुक आक्रान्त बनिरहेको बेला नेपालको भूमि अतिक्रमण गरी लिपुलेकसम्म भारतले निर्माण गरेको सडकको हालै उद्घघाटन भएको घटनाप्रति प्रजातान्त्रिक विचार समाजको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा केदारनरसिंह के सीले विज्ञप्ति जारी गरी लिपुलेक नेपाली भूमि रहेको ऐतिहासिक तथ्य र प्रमाणहरु […]

कोरोना नियन्त्रणका लागि सिकौ सैनामैना नगरपालिकाको कार्यशैली, नेपालमै नमुना हुन सक्ने

कोरोना नियन्त्रणका लागि सिकौ सैनामैना नगरपालिकाको कार्यशैली, नेपालमै नमुना हुन सक्ने

संसारपोस्ट संवाददाता · २१ बैशाख २०७७ · 0

नयाँशैली नगरमा खाद्यान व्यवस्थापन उबासंघ, तरकारीको व्यापार संघ यमलाल भुसाल बुटवल २१ बैशाख ज्वरो आएका विरामीलाई अस्पतालहरुले भर्ना पनि नलिने गरेका खवर सार्वजनिक भैरहेको वर्तमान अवस्थामा सैनामैना नगरपालिकाले कोरोना भाईरसका कारण महामारी फैलिरेहको समयमा पनि क्वारेन्टाईनमा रहेकालाई सम्मान पुर्वक खाना दिने र हाँसेर वोल्नु पर्ने नियम कडाईका साथ लागु गरेको छ । जसले गर्दा कोरोनाको […]

रुपन्देहीमा व्यवसायीक तरकारी खेतीमा लागेका किसान व्यस्तसंगै मस्त

रुपन्देहीमा व्यवसायीक तरकारी खेतीमा लागेका किसान व्यस्तसंगै मस्त

संसारपोस्ट संवाददाता · १९ बैशाख २०७७ · 0

निलगाई र बंदेलका कारण किसानलाई पिरलो बुटवल १९ बैशाख हेर्दा र सुन्दा आन्नद लाग्ने गरेपछि आम्दानी पाईने भएपछि रुपन्देहीको तिलोत्तमा १४ का किसानलाई तरकारी खेती वाहेक अन्य खेतीमा मन जान छाडेको छ । यहाँका करिव २ सय घरपरिवार मध्ये १ सय ५० घरपरिवार अहिले व्यवसायीक तरकारी खेतीमा मस्त छन । बुटवल भैरहवा सडक खण्डको ढुटिपिपल […]

अन्तराष्ट्रिय श्रमिक दिवस ,लकडाउनमा कोही भोकै बस्ने अवस्था आउँदैन:मुख्यमन्त्री पोखरेल

अन्तराष्ट्रिय श्रमिक दिवस ,लकडाउनमा कोही भोकै बस्ने अवस्था आउँदैन:मुख्यमन्त्री पोखरेल

संसारपोस्ट संवाददाता · १९ बैशाख २०७७ · 0

बुटवल १९ बैशाख प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा समस्त श्रमजीवी दाजुभाइ दिदीबहिनीलाई शुमकामना सन्देश व्यक्त गर्नु भएको छ । मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसीद्धारा जारी प्रेस सन्देश यस प्रकार रहेको छ । २०७७ मजदुर दिवसको शुभकामना अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा समस्त श्रमजीवी दाजुभाइ दिदीबहिनीलाई उहाँले हार्दिक शुमकामना व्यक्तगर्नु […]

कोरोना रोकथाममा तिलोत्तमा  : “सीमित स्रोतका बाबजुद ठूलो उपलव्धि हासिल गर्‍यौं”

कोरोना रोकथाममा तिलोत्तमा : “सीमित स्रोतका बाबजुद ठूलो उपलव्धि हासिल गर्‍यौं”

संसारपोस्ट संवाददाता · १६ बैशाख २०७७ · 0

वासुदेव घिमिरे प्रमुख, तिलोत्तमा नगरपालिका विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्थानीय सरकारका जनप्रतिनिधिहरुले अत्यन्त मेहनतपूर्वक काम गरिरहेका छन् । नेपाल सरकारको मार्गदर्शन र प्रदेश सरकारहरुको समन्वयमा स्थानीय गाउँ र नगरपालिकाहरुले यतिबेला आफ्नो सम्पूर्ण शक्ति महामारी रोकथाम र नियन्त्रणमा परिचालन गरेका छन् । सीमित स्रोतका बाबजुद देशमा विपद् जोखिम आइपर्दा स्थानीय […]

देबदह नगरपालिद्वारा ४७ सय घरपरिवारलाई राहत प्रदान, १ करोड बढी खर्च, स्वास्थ्य सामाग्रीको अझै अभाव

देबदह नगरपालिद्वारा ४७ सय घरपरिवारलाई राहत प्रदान, १ करोड बढी खर्च, स्वास्थ्य सामाग्रीको अझै अभाव

संसारपोस्ट संवाददाता · १५ बैशाख २०७७ · 0

बुटवल १५ बैशाख देबदह नगरपालिकाले लकडाउन सुरु भएयता अहिलेसम्म करिव ४७ सय घरपरिवारलाई राहत वितरण गरेको छ । नगरपालिकाले ततकाल कार्यान्वयनमा नजाने योजना छनोट गरि सोको १ करोड रुपैयाँ निकासा गरि प्रकोप व्यवस्थापन कोषमा जम्मा गरि सोही कोषको रकमवाट राहत प्रदान गदै आएको हो । नगरपालिकाको आफनै रकम वाहेक सहयोग दातावाट पनि २८ लाख रुपैया […]

प्रदेशमा ८८५ जनाको परिक्षण गरेकोमा सबै रिपोर्ट नेगेटिभ :प्रदेश ५का सभामुख

प्रदेशमा ८८५ जनाको परिक्षण गरेकोमा सबै रिपोर्ट नेगेटिभ :प्रदेश ५का सभामुख

संसारपोस्ट संवाददाता · ३ बैशाख २०७७ · 0

२०७७ बैशाख ३ गते राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको तेतृत्वमा ७ वटै प्रदेशका सभामुखहरुको भिडियो सम्वाद कार्यक्रममा प्रदेश नं. ५ का सभामुखले बोलेको कुराहरुः–जस्ताको तस्तै प्रस्तुत गरिएको छ । सम्माननीय अध्यक्षज्यू, सबै प्रदेशका माननीय सभामुखज्यूहरु, सञ्चार कर्मी साथिहरु र यो भिडियो सम्वाद हेरिरहनु भएका सम्पूर्ण महानुभावहरु, सर्व प्रथम प्रदेश नं. ५ प्रदेश सभाका मा. […]

कुशल आचार्य बने नवौं  दीप गायन तारा

कुशल आचार्य बने नवौं दीप गायन तारा

संसारपोस्ट संवाददाता · ५ फाल्गुन २०७६ · 0

बुटवल, ५फागुन बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलले सोमवार आयोजित दीप गायन तारा प्रतियोगितामा शान्ति नमूना मा.वि.का विद्यार्थी कुशल आचार्य दीप गायन तारा बन्न सफल भएका छन् । त्यसैगरी एभरेष्ट बोर्डिङ स्कुलकी सचिना पन्थी द्वितीय, सिद्धार्थ बोर्डिङ स्कूलका सलिन भट्टराई तृतीय, देवदह मदरटङ्ग स्कुलबाट सुमन गुरुङ र डन चिल्ड्रेन एकेडेमीकी विज्ञानी पराजुलीले सान्त्वना स्थान […]

प्रदेश पदकबाट विभूषित हुनेहरुमा मरणोपरान्त देखि पत्रकारसम्म

प्रदेश पदकबाट विभूषित हुनेहरुमा मरणोपरान्त देखि पत्रकारसम्म

संसारपोस्ट संवाददाता · ३ फाल्गुन २०७६ · 0

प्रदेश पाँच सरकारले संविधान दिवसमा घोषणा गरेको प्रदेश पदकबाट विभिन्न क्षेत्रका ३५ जना व्यक्तिलाई विभूषित गरेको छ । प्रदेश स्थापना दिवसको अवसशमा शनिबार बुटवलमा आयोजित मुल समारोहमा प्रदेश प्रमुख धर्मनाथ यादव, मुख्यमन्त्री शंकर पोखरेल र प्रदेश पाँचका सभामुख पूर्णबहादुर घर्तीले उनीहरुलाई विभूषित गर्नुभएको थियो । पत्रकारिता र समाज सेवाको क्षेत्रमा योगदान पुराएको भन्दै नयाँ युगवोध […]

Posts pagination

Previous 1 2 3 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क