Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 47)

राजनीति

राष्ट्रपतिको कदमविरुद्ध सत्तारूढ दल निकट विद्यार्थी संगठनको प्रदर्शन

राष्ट्रपतिको कदमविरुद्ध सत्तारूढ दल निकट विद्यार्थी संगठनको प्रदर्शन

संसारपोस्ट संवाददाता · ६ आश्विन २०७९ · 0

काठमाडौं, ६ असोज । संसदले पारित गरेको नागरिकतासम्बन्धी विधेयक पारित नगरेको भन्दै सत्तारुढ दल निकट विद्यार्थी संगठनले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरूले काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । सत्तारुढ दल निकट विद्यार्थीले राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्दै विरोध गरेका हुन् । संसदले दोस्रो पटक पारित गरेर पठाएको नागरिकता सम्बन्धी विधेयक […]

नेपालमा सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा : अख्तियार

नेपालमा सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा : अख्तियार

संसारपोस्ट संवाददाता · ६ आश्विन २०७९ · 0

काठमाडौ, ६ असोज । नेपालमा सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा हुने गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै सार्वजनिक गरेको आफ्नो ३२ औं वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८÷७९) मा उक्त कुरा उल्लेख गरिएको छ । अख्तियारका अनुसार गत आर्थिक वर्ष परेका उजुरी मध्ये सबैभन्दा बढी स्थानीय तहसँग सम्बन्धित छन् । परेका उजुरीमध्ये ३३.१ […]

आजदेखि ‘अस्थायी मतदाता’को नामावली संकलन सुरु

आजदेखि ‘अस्थायी मतदाता’को नामावली संकलन सुरु

संसारपोस्ट संवाददाता · ६ आश्विन २०७९ · 0

काठमाडौं, ६ असोज । निर्वाचन आयोगले आजदेखि प्रतिनिधि सभा, समानुपातिक निर्वाचनका लागि ‘अस्थायी मतदाता’को नामावली संकलन सुरु गर्ने भएको छ । सर्वोच्च अदालतको आदेश अनुसार आयोगले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई समानुपातिक निर्वाचनका लागि ‘अस्थायी मतदाता’को नाम संकलन गर्न थालेको हो । सर्वाेच्च अदालतले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न […]

बुटवल नयाँ बसपार्कमा बुटवल उपमहानगरद्वारा सहायता कक्ष स्थापना

बुटवल नयाँ बसपार्कमा बुटवल उपमहानगरद्वारा सहायता कक्ष स्थापना

संसारपोस्ट संवाददाता · ६ आश्विन २०७९ · 0

बुटवल, ६ असोज । बुटवल उपमहानगरपालिकाले चाडपर्वलाई ध्यानमा राखेर बुटवलस्थित नयाँ बसपार्कमा सहायता कक्ष स्थापना गरेको छ । चाडपर्वको समयमा यात्रुहरु अलपत्र पर्ने, ठगिने, असुरक्षा हुने र स्वास्थ्यसम्बन्धि समस्या हुनसक्ने भएकाले उपमहानगरपालिकाले बिहीबारदेखि बसपार्कमा सहायता कक्ष स्थापना गरेको हो । सहायता कक्षबाट यात्रुहरुले स्वास्थ्य चेकजाँच, परामर्श, केही अत्यावश्यक औषधि, मास्कजस्ता सुविधा पाउने शिक्षा तथा जनस्वास्थ्य […]

समाजमा योगदान पुर्याएका ८ जना सियारी गाउँपालिकाबाट सम्मानित

समाजमा योगदान पुर्याएका ८ जना सियारी गाउँपालिकाबाट सम्मानित

संसारपोस्ट संवाददाता · ४ आश्विन २०७९ · 0

नेपालको संबिधान संसारकै उत्कृष्ट संबिधान : प्रदेश प्रमुख शेरचन सियारी, ४ असोज । रुपन्देहीको सियारी गाउँपालिकाले विभिन्न विधाबाट समाजमा योगदान पुर्याएका व्यक्तिलाई सम्मान गरेको छ । गाउँपालिका भित्र स्थायी ठेगाना भई शिक्षा, स्वास्थ्य, रोगजार, समाजसेवा र पर्यापर्यटन क्षेत्रमा उल्लेखनिय योगदान पु¥याएका ८ जनालाई पालिकाले सम्मान गरेको हो । गाउँपालिकाले सामाजिक विधाबाट सियारी ६ का भवानी […]

समयमा चुनावी खर्च विवरण नबुझाएका रुपन्देहीका १५ पालिका प्रमुखलाई आयोगले तोक्यो जरिवाना

समयमा चुनावी खर्च विवरण नबुझाएका रुपन्देहीका १५ पालिका प्रमुखलाई आयोगले तोक्यो जरिवाना

संसारपोस्ट संवाददाता · ४ आश्विन २०७९ · 0

बुटवल, ४ असोज । तोकिएको समयसीमाभित्र चुनावी खर्च विवरण नबुझाएका रुपन्देहीका १५ पालिका प्रमुखले निर्वाचन आयोगलाई जरिवाना तिर्नुपर्ने भएको छ । जरिवाना तिर्नुपर्नेमा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयसहित जिल्लाका १५ पालिका प्रमुख रहेका छन् । निर्वाचन आयोगले समयसीमाभित्र चुनावी खर्च विवरण आयोगमा नबुझाएको भन्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयलाई ५ लाख ५० हजार, सैनामैना नगरपालिका […]

धानबालीमा क्षति भएका तिलोत्तमाका किसानले पाए क्षतिपूर्ति

धानबालीमा क्षति भएका तिलोत्तमाका किसानले पाए क्षतिपूर्ति

संसारपोस्ट संवाददाता · ४ आश्विन २०७९ · 0

तिलोत्तमा,४ असोज । बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भएका तिलोत्तमा नगरपालिकाका किसानले क्षतिपूर्ति पाएका छन् । गत वर्ष धान भित्राउने बेलामा आएको बेमौसमी वर्षाका कारण धान बालीमा क्षति पुगेका नगरभित्रका २७० किसानले मंगलबार क्षतिपूर्ति रकम पाएका हुन् । तिलोत्तमा नगरपालिकाले मंगलबार एक कार्यक्रमकाबीच पीडित किसानहरुलाई राहत रकम ८ लाख ९६ हजार ७४१ रुपैँया वितरण गरेको […]

प्रगतिशील पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय सम्मेलन फागुनमा

प्रगतिशील पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय सम्मेलन फागुनमा

संसारपोस्ट संवाददाता · ४ आश्विन २०७९ · 0

बुटवल, ४ असोज । प्रगतिशील पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय सम्मेलन आगामी फागुनमा हुने भएको छ । असोज १ र २ गते प्रशिक्षणसहित दाङको भालुबाङमा सम्पन्न केन्द्रीय समिति बैठकले फागुनमा सम्मेलन गर्ने निर्णय गरेको हो । सम्मेलनको मिति पछि तोकिने छ । बैठकपछि संघका केन्द्रीय संयोजक श्यामलाल पोखरेलले जारी गरेको प्रेस विज्ञप्ति अनुसार बैठकले मिडिया […]

आज ८ औं संविधान दिवस मनाईंदै

आज ८ औं संविधान दिवस मनाईंदै

संसारपोस्ट संवाददाता · ३ आश्विन २०७९ · 0

बुटवल, ३ असोज । आज संविधान दिवस । जनताबाट निर्वाचित जनप्रनिधिबाट गठन भएको संविधानसभाबाट २०७२ असोज ३ मा संविधान जारी भएको दिन । तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गर्नुभएको थियो । नेपालको संविधान जारी भएको ७ वर्ष पूरा भएको छ । संविधान जारी भएको ७ वर्ष पूरा भएसँगै आज ८ औं संविधान दिवस विभिन्न […]

राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लुम्बिनीमा छनोट प्रतियोगिता सुरु

राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लुम्बिनीमा छनोट प्रतियोगिता सुरु

संसारपोस्ट संवाददाता · २ आश्विन २०७९ · 0

न्वारनदेखिको बल लगाएर प्रतिस्पर्धामा उत्रिन मुख्यमन्त्री केसीका आग्रह बुटवल,२ असोज । ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबारदेखि रुपन्देहीको बुटवलमा लुम्बिनी प्रदेशस्तरीय विभिन्न विधामा छनोट प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा भएको प्रतियोगिताको आइतबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री केसीले पोखरामा हुने […]

Posts pagination

Previous 1 … 46 47 48 … 187 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क