Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश १" (Page 32)

प्रदेश १

आज विश्वकर्मा पुजा : मेसिन तथा फलामको पुजा गरी मनाईदै

आज विश्वकर्मा पुजा : मेसिन तथा फलामको पुजा गरी मनाईदै

संसारपोस्ट संवाददाता · १ आश्विन २०७६ · 0

बुटवल, १ असोज । आज असोज १ गते अर्थात विश्वकर्मा पूजा । देशभरका उद्योग कलकारखानाका मेसिन तथा फलामको पुजा गरी मनाईदै छ । विशेष गरी धातुबाट बनेका उपकरण चलाउने मजदुरहरुले आजको दिन धुमधामसंग पुजाआजा गरी मनाउने गर्दछन् । आज सवारी साधन मेसिनहरुको पुजा गरिनुका साथै उद्योगहरु खुल्ला राखेर सवैलाई भ्रमण र प्रसाद ग्रहण गराउने चलन […]

नेपाल प्राध्यापक संघको अध्यक्षमा थापा सर्वसम्मत

नेपाल प्राध्यापक संघको अध्यक्षमा थापा सर्वसम्मत

संसारपोस्ट संवाददाता · ३० भाद्र २०७६ · 0

बुटवल, ३० भदौ । नेपाल प्राध्यापक संघको केन्द्रिय अध्यक्षमा प्राध्यापक डाक्टर बुद्ध बहादुर थापा निर्वाचित हुनुभएको छ । बुटवल वहुमुखी क्याम्पसका प्राध्यापक प्रा. डा. थापा देशभरका प्राध्यापकहरुको छाता संस्था नेपाल प्राध्यापक संघको अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । काठमाडौमा सम्पन्न संघको १६ औं महाधिवेशनमा निर्वाचन कार्यतालिका अनुसार अध्यक्षमा डा थापाको मात्र उमेदवारी परेकोले उहां अध्यक्षमा […]

रुपन्देहीमा नेपाली काँग्रेसको जागरण अभियान

रुपन्देहीमा नेपाली काँग्रेसको जागरण अभियान

संसारपोस्ट संवाददाता · २९ भाद्र २०७६ · 0

नेता कार्यकर्तामा समन्वय र एकताभाव बढाउन प्रभावकारी हुने बुटवल, २९ भदौ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले देश ब्यापी रुपमा पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान संचालन गरेको छ । जननायक बिपी कोइरालाको १०६ औँ जन्मजयन्तीको अवसर पारेर भदौ २४ गतेबाट देशभर एकसाथ शुरु भएको जागरण अभियान आगामी असोज ७ गते समापन गरिने छ । […]

नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियान शुरु

नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियान शुरु

संसारपोस्ट संवाददाता · २५ भाद्र २०७६ · 0

बुटवल, २४ भदौ । नेपाली काङ्ग्रेसको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण मंगलबारदेखि मुलुकभर एकसाथ शुरु भएको छ । जननायक बिपी कोइरालाको १०६ औँ जन्मजयन्तीको अवसर पारेर शुरु गरिएको जागरण अभियान आगामी असोज ७ गते समापन हुनेछ । जागरण अभियानको दोस्रो चरणमा ३३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित विभिन्न कार्यक्रम गरिने पार्टी […]

ग्रामीण विकास लघुवित्तको बजेट समिक्षा गोष्ठी

ग्रामीण विकास लघुवित्तको बजेट समिक्षा गोष्ठी

संसारपोस्ट संवाददाता · १७ भाद्र २०७६ · 0

बुटवल, १७ भदौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक बर्ष ०७५÷७६ को वार्षिक कार्यक्रम तथा वजेट समिक्षा गोष्ठी वुटवलमा सम्पन्न भएको छ । भदौ १४ र १५ गते दुई दिनसम्म चलेको बजेट समिक्षा गोष्ठीको उदघाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले अघिल्लो समिक्षा गोष्ठीमा भएका निर्णयहरुको कार्यान्वयन पक्षको विश्लेषण संगै समिक्षा […]

बनेपामा बम बिस्फोट, झापामा एनसेल टावरमा  आगजनी

बनेपामा बम बिस्फोट, झापामा एनसेल टावरमा आगजनी

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७६ · 0

मकवानपुरमा गाडीमा आगजनी काठमाडौं, १५ साउन । काभ्रेको बनेपा बजारमा बम विस्फोट भएको छ । स्थानीयका अनुसार बनेपा नगरपालिकास्थित बनेपा बजारको उग्रेश्वर महादेव मन्दिर नजिकै मंगलबार राति बम बिस्फोट भएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेले पनि बम विस्फोटको पुष्टि गरेको छ । यस्तै झापामा तीन वटा एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ । […]

कोशी ब्यारेजका सबै ढोका खोलिए

कोशी ब्यारेजका सबै ढोका खोलिए

संसारपोस्ट संवाददाता · २९ असार २०७६ · 0

विराटनगर, २९ असार । सप्तकोशी नदीको ब्यारेजमा सबै ५६ वटै ढोका खोलिएको छ । लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ढोका खोलिएको ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले जानकारी दिनुभयो । नदीमा पानी बढ्न थालेपछि एकपछि अर्को ढोका खोल्न ब्यारेजमा २४ सै घण्टा प्राविधिकसहितका कर्मचारी तैनाथ रहेको सहायक प्रहरी निरीक्षक दाहालले […]

प्रदेश– १ को राजधानी बहसः निजी क्षेत्र पनि विराटनगरको पक्षमा

प्रदेश– १ को राजधानी बहसः निजी क्षेत्र पनि विराटनगरको पक्षमा

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७६ · 0

प्रदेश–१ को स्थायी राजधानी र नाम तोक्ने विषयमा प्रदेश सरकार र प्रदेशसभामा रहेका दलहरुबीच बाक्लो छलफल चलिरहेका बेला निजी क्षेत्र भने विराटनगरको पक्षमा उभिएको छ । प्रदेश–१ को राजधानी विराटनगर, धनकुटा, धरान, इटहरी, मोरङको गोठगाउँमध्ये कहाँ बनाउने भन्ने विषयमा सत्तारुढ दलबीच नै मतभेद देखिएको छ । सांसदहरुको आ–आफ्नै राय आएको छ । अधिकांश सांसद राजधानी […]

Posts pagination

Previous 1 … 31 32

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क