Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश ७" (Page 23)

प्रदेश ७

आज हरितालिका तीज : कोरोना महामारीका कारण नाच गान गरी रमाइलो गर्ने क्रियाकलापमा असर

आज हरितालिका तीज : कोरोना महामारीका कारण नाच गान गरी रमाइलो गर्ने क्रियाकलापमा असर

संसारपोस्ट संवाददाता · ५ भाद्र २०७७ · 0

बुटवल, ५ भदौ । हरितालिका तीज पर्व आज हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन मनाईने यो पर्व आज हिन्दु महिला दिदीबहिनीहरुले निराहार व्रत बसी मनाउदैछन् । अघिल्लो दिन आडिलो, पोषक र शरीरलाई तागत दिने खालका खाद्यान्न (दर) खाएर बसेका महिलाहरुले तिजका दिन पानी समेत […]

आज कुशे औंशी, बाबुको मुख हेर्ने दिन

आज कुशे औंशी, बाबुको मुख हेर्ने दिन

संसारपोस्ट संवाददाता · ३ भाद्र २०७७ · 0

बुटवल, ३ भदौ । भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राह्मणहरु शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमानकहाँ पु¥याउने गर्छन् । कुश घरमा राख्नाले परिवारको कल्याण […]

अन्तरजिल्ला सवारी पास अनिश्चितकालका लागि बन्द

अन्तरजिल्ला सवारी पास अनिश्चितकालका लागि बन्द

संसारपोस्ट संवाददाता · २८ श्रावण २०७७ · 0

काठमाडौं, २८ साउन । गृह मन्त्रालयले अन्तरजिल्ला सवारी पास अनिश्चितकालका लागि बन्द गरेको छ । अत्यावश्यक कामका लागि भन्दै जिल्ला प्रशासन कार्यालयहरुले बितरण गर्दै आएको अन्तरजिल्ला सवारी पास कोभिड–१९ संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अर्को ब्यवस्था नभएसम्मका लागि गृह मन्त्रालयले रोकेको हो । बुधबार गृह मन्त्रालयका शाखा अधिकृत अमर दिप सुनुवारद्वारा सबै जिल्ला प्रशासन कार्यालयहरुलाई […]

आज श्रीकृष्ण जन्माष्टमी पर्व, भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदै

आज श्रीकृष्ण जन्माष्टमी पर्व, भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदै

संसारपोस्ट संवाददाता · २७ श्रावण २०७७ · 0

बुटवल, २७ साउन । भाद्र कृष्ण अष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको थियो । त्यही दिनको सम्झनामा आजको दिन श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् […]

भोलीदेखि सार्वजनिक तथा निजी सवारी साधनमा जोर विजोर प्रणाली लागु

भोलीदेखि सार्वजनिक तथा निजी सवारी साधनमा जोर विजोर प्रणाली लागु

संसारपोस्ट संवाददाता · २१ श्रावण २०७७ · 0

काठमाण्डौ, २१ साउन । सरकारले काठमाडौं उपत्यका र २०० जना भन्दा बढी सक्रिय कोरोना (कोभिड–१९)संक्रमण केश भएका जिल्लामा अत्यावश्यक सेवा वाहेकका सार्वजनिक तथा निजी सवारी साधनमा जोर विजोर प्रणाली लागू गर्ने भएको छ । भोलिदेखि लागुहुने गरी सार्वजनिक तथा निजी सवारी साधनहरु जोर विजोर नम्वरका आधारमा मात्र सञ्चालन गर्ने र २०० भन्दा बढि सक्रिय कोरोना […]

कोरोना उपचार कोषमा ग्रामीण विकास वित्तीय संस्थाका कर्मचारीहरूद्वारा ३४ लाख बढि सहयोग

कोरोना उपचार कोषमा ग्रामीण विकास वित्तीय संस्थाका कर्मचारीहरूद्वारा ३४ लाख बढि सहयोग

संसारपोस्ट संवाददाता · २० श्रावण २०७७ · 0

बुटवल, २० साउन । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आर्थिक सहयोग गरेको छ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत लगायत सम्पूर्ण कर्मचारीहरूबाट संकलन गरिएको रकम रु. ३४ लाख २३ हजार ६ सय ९८ रूपैया“को चेक नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, […]

आज २ सय २४  जना कोरोनाका नयाँ संक्रमित थपिए, १ सय ५१ जना डिस्चार्ज

आज २ सय २४ जना कोरोनाका नयाँ संक्रमित थपिए, १ सय ५१ जना डिस्चार्ज

संसारपोस्ट संवाददाता · १६ श्रावण २०७७ · 0

बुटवल, १६ साउन । नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको कुल संख्या मध्ये ५ हजार बढी सक्रिय संक्रमितको उपचार भइरहेको छ । आज (शुक्रबार) मात्र २ सय २४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने १ सय ५१ जना डिस्चार्ज भएका छन् । […]

काठमाण्डौ उपत्यका प्रवेश नाकामा साँझ ७ देखि बिहान ७ बजेसम्म यात्रुहरुको आवागमन बन्द

काठमाण्डौ उपत्यका प्रवेश नाकामा साँझ ७ देखि बिहान ७ बजेसम्म यात्रुहरुको आवागमन बन्द

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७७ · 0

काठमाण्डौ, १५ साउन । गृह मन्त्रालयले आज (साउन १५) बाट लागु हुने गरी प्रत्येक दिन साँझ ७ बजे देखि बिहान ७ बजे सम्म काठमाण्डौ उपत्यका प्रवेश नाकामा यात्रुहरुको आवागमन पूर्ण रुपमा बन्द गरेको छ । गृह मन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारी द्वारा आज जारी विज्ञप्तिमा अत्यावश्यक सेवा र ढुवानी बाहेक अर्को आदेश नभएसम्मका लागि प्रत्येक दिन […]

आज नाग पञ्चमी, नागको पुजा अर्चना गरी मनाइँदै

आज नाग पञ्चमी, नागको पुजा अर्चना गरी मनाइँदै

संसारपोस्ट संवाददाता · १० श्रावण २०७७ · 0

बुटवल, १० साउन । आज नाग पञ्चमी । हिन्दु धर्म, परम्पराअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागको पूजा अर्चना गरी नाग पञ्चमी मनाउने गरिन्छ । आजको दिन नागका अष्ट कुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको पूजा आराधना गरिन्छ । नागको पूजा आरधना पछि यिनै नागहरु अकिंत चित्र ब्राह्मण […]

आज मध्यरातबाट लकडाउन हट्यो, साउन १५ बाट होटल रेष्टुरेण्ट, भदौ १ बाट विद्यार्थी भर्ना र लामो दुरीका सवारी र हवाई उडान हुने

आज मध्यरातबाट लकडाउन हट्यो, साउन १५ बाट होटल रेष्टुरेण्ट, भदौ १ बाट विद्यार्थी भर्ना र लामो दुरीका सवारी र हवाई उडान हुने

संसारपोस्ट संवाददाता · ६ श्रावण २०७७ · 0

काठमाडौं, ६ साउन । सरकारले गत चैत ११ गतेबाट जारी लकडाउन खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को वैठकले लकडाउन साउन आज (मंगलबार) मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको हो । मंगलबार मध्यरातबाट लकडाउन पूर्ण रुपमा हटेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो । आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न […]

Posts pagination

Previous 1 … 22 23 24 … 30 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क