Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश २" (Page 30)

प्रदेश २

आज फुलपाती, घरघर र शक्तिपीठमा फूलपाती भित्र्याईदै

आज फुलपाती, घरघर र शक्तिपीठमा फूलपाती भित्र्याईदै

संसारपोस्ट संवाददाता · १८ आश्विन २०७६ · 0

बुटवल, १८ असोज । आज फुलपाती । हिन्दु नेपालीहरुको महान् चाड बडा दशैंको परम्परा अनुसार आज देशभर नेपालीहरुका घरघर, शक्तिपीठ र दशैं घरहरुमा धुमधामका साथ फूलपाती भित्र्याइँदैछ । आज शक्तिस्वरुपा देवी कालरात्री भगवतीको पूजा आराधना गरिन्छ । कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमुद्रा […]

सात प्रदेशका मुख्य शहरमा फोरजी सेवा विस्तार

सात प्रदेशका मुख्य शहरमा फोरजी सेवा विस्तार

संसारपोस्ट संवाददाता · १६ आश्विन २०७६ · 0

बुटवल, १६ असोज । नेपाल टेलिकमले देशका सातवटै प्रदेशका मुख्य शहरमा चौथो पुस्ताको (फोरजी) मोबाइल सेवा सुरु गरेको छ । सात प्रदेशका ३२ जिल्लामा रहेका ५० बढी शहरमा फोरजी विस्तार भएको छ । टेलिकमले यसअघि काठमाडौं र पोखरामा फोरजी सेवा उपलब्ध गराएको थियो । फोरजी सेवाको प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सातै प्रदेशका मुख्यमन्त्रीसँग स्विच […]

जवरजस्ती करणी गर्ने र गुण्डागर्दी गर्ने ९  जना पक्राउ

जवरजस्ती करणी गर्ने र गुण्डागर्दी गर्ने ९ जना पक्राउ

संसारपोस्ट संवाददाता · १४ आश्विन २०७६ · 0

ईटहरी, १४ असोज । ईलाका प्रहरी कार्यालय ईटहरी, सुनसरीले सार्वजनिक वसमा एक युवतीलाई सामुहिक जवर्जस्ती करणी गरेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ । सोमवार सांझ ६ बजेको समयमा धरानबाट बिराटनगरका लागि छुटेको खाम्दाके यातायातको को १ ख ४६२७ नम्वरको बसमा धरानको तिनककुनेबाट बेलाबारी जान ईटहरी चोक आएकी सवार महिला परिवर्तित नाम एल मायालाई जावर्जस्ती […]

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाईदैं

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाईदैं

संसारपोस्ट संवाददाता · १४ आश्विन २०७६ · 0

काठमाडौं । आज अन्तर्राट्रिय ज्येष्ठ नागरिक दिवस । नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र संघले सन् १९९० मा घोषणा गरेअनुरुप अक्टोबर १ लाई संसारभर नै अन्तर्रा्ष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रुपमा मनाइने गरिन्छ । सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ मा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । ज्येष्ठ नागरिकहरुलाई […]

आज घटस्थापना, दशैंको पहिलो दिन

आज घटस्थापना, दशैंको पहिलो दिन

संसारपोस्ट संवाददाता · १२ आश्विन २०७६ · 0

बुटवल, १२ असोज । नेपालीको महान् चाड बडादशैँ आजबाट सुरु भएको छ । आज दशैंको पहिलो दिन अर्थात घटस्थापना । नेपालीको घरघरमा जमरा राखेर मनाईदैछ । विधिपूर्वक घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भनिएको हो । प्रत्येक वर्ष आश्विन शुल्क प्रतिपदादेखि सुरु हुने नेपालीको चाड दशैं घरघरमा जमरा […]

दुई तिहाईको सरकारले पनि केही गर्न सकेनः मुख्य मन्त्री राउत

दुई तिहाईको सरकारले पनि केही गर्न सकेनः मुख्य मन्त्री राउत

संसारपोस्ट संवाददाता · ११ आश्विन २०७६ · 0

नवलपरासी ११ असोज । प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले मुलुकमा दुई तिहाईको सरकार रहे पनि सकारले उपलब्धी मुलक काम केही गर्न नसकेको टिप्पणी गर्नुभएको छ । शुक्रबार समाजवादी पार्टी नवलपुरको आयोजनामा नवलपरासीको कावासोतीमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले यस्तो टिप्पणी गर्नुभएको हो । उहांले सरकारको नेतृत्वमा रहेकासँग दुई तिहाईको दम्भ रहेको […]

मोटरसाईकल चोरीमा संलग्न ३ जना पक्राउ

मोटरसाईकल चोरीमा संलग्न ३ जना पक्राउ

संसारपोस्ट संवाददाता · ९ आश्विन २०७६ · 0

ईटहरी, ९ असोज । ईलाका प्रहरी कार्यालय ईटहरीको क्षेत्रअधिकारमा पर्ने विभिन्न स्थान बाट विगत केही दिन देखि मोटरसाईकलहरुको हेन्डिल लक तोडी हेन्डिल छेउमा चाबी स्विचको तार काटी मोटरसाईकल चोरी हुने क्रम बढेपछि प्रहरीले चेकजाँच तथा गस्तीलाई प्रभावकारी बनाउदै चोरी कार्यमा संलग्न ३ जनालाई पक्राउ गरेको छ । सुनसरी जिल्ला ईटहरी उपमहानगरपालिका ६ अन्तर्गत पर्ने ठाउँमा […]

सामाजिक सचेतनाका साइकल यात्री श्रेष्ठ बुटवलमा

सामाजिक सचेतनाका साइकल यात्री श्रेष्ठ बुटवलमा

संसारपोस्ट संवाददाता · ६ आश्विन २०७६ · 0

बुटवल, ६ असोज । सामाजिक विकृति, विसंगती, भ्रष्टाचार तथा राजनीतिक वेथिती बिरुद्ध सचेतना जगाउने उद्देश्यले नेपाल भ्रमणमा निस्किएका खोटाङका एक युवाको साइकल यात्रा रुपन्देहीको बुटवल आइपुगेको छ । ‘भ्रष्टाचारमुक्त समाजको निर्माण गरौं, धार्र्मिक एवं पर्यटकीय स्थलहरुको प्रवद्र्धन गरौं’ भन्ने मूल नारा सहित वि.स. २०७५ साल चैत्र ३ गते खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरापालिका ४ खल्लेका […]

३९ वण्डल पटाकासहित २ जना पक्राउ

३९ वण्डल पटाकासहित २ जना पक्राउ

संसारपोस्ट संवाददाता · ३ आश्विन २०७६ · 0

बुटवल, ३ असोज । ईलाका प्रहरी कार्यालय ईटहरी सुनसरीले भारतबाट विना ईजाजत भन्सार छली नेपाल भित्र्याउदै गरेको ३९ बण्डल पटाका सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार जिल्ला सुनसरी इटहरी उपमहानगरपालिका वडा नम्वर ५ स्थित खाद्य गोदाम अगाडी सेतो बोरामा प्याक गरी भारतबाट नेपाल भित्र्याउने क्रममा पटाका सहित सुनसरी जिल्ला श्रीपुर […]

आज संविधान दिवस :दीपावलीसहित राष्ट्रिय झण्डा प्रदर्शन

आज संविधान दिवस :दीपावलीसहित राष्ट्रिय झण्डा प्रदर्शन

संसारपोस्ट संवाददाता · ३ आश्विन २०७६ · 0

बुटवल, ३ असोज । आज संविधान दिवस । नेपाली जनताको ६ दशकदेखिको सपना साकार पार्दै संविधानसभाले आज कै २०७२ साल असोज ३ गते संविधान घोषणा गरेको थियो । यो दिन नेपाल र नेपाली जनताको लागि खुशी र हर्षको दिन पनि हो । नेपाल सरकारले असोज २, ३ र ४ गते तीनै दिन दीपावली गरेर भव्यरूपमा […]

Posts pagination

Previous 1 … 29 30 31 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क